PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • डाक्टरको लापर्वाही रोक्न सरकारको पहल, चिकित्सक भन्छन् : डाक्टरले विरामी नै नजाच्न सक्छन्

    डाक्टरको लापर्वाही रोक्न सरकारको पहल, चिकित्सक भन्छन् : डाक्टरले विरामी नै नजाच्न सक्छन्

    काठमाडौं : आजको मन्त्रिपरिषदको बैठकले अस्पतालमा उपचार गराउने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु र गम्भीर घाइते भए सम्बन्धित चिकित्सकले नै बिरामीलाई क्षतिपूर्ति दिनुपर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको घटनाहरु बढ्दै गएपछि यस्तो निर्णय गर्नुपरेको सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुलाई सुनाएका थिए।  चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड र नारा जुलुस…

    विस्तृतमा पढ्नुस्

  • म्यानमार हिंसाको नेपाल नाता : ७ वर्षमै जेल परेका आलम भन्छन् : नेपाल हाम्रा लागि स्वर्ग

    म्यानमार हिंसाको नेपाल नाता : ७ वर्षमै जेल परेका आलम भन्छन् : नेपाल हाम्रा लागि स्वर्ग

    काठमाडौं : मुमताज बेगम म्यानमारमै थिइन्। सरकारी सेनाले घर जलाइदियो। भएभरको सम्पति लुट्यो। गोठमा भएका बस्तुभाउ मान्छेसँगै काटे। त्यसबेला छिमेकी र आफन्त धेरै मारिए। परिवारसँगै बसिरहेको बेला बाहिरबाट चुकुल लगाए अनि आगो झोसिदिए। उर्दु भाषा सिकिरहेका बालबालिका त्यही भष्म भए।  घटना सन् २०१३ को हो। सम्झँदामात्र पनि भावुक हुन्छिन् उनी। बुर्काले मुख ढाकिँदा पनि टिलपिल आशु देखिन्छ आँखामा। अनि भक्कानिँदै टहराभित्र…

    विस्तृतमा पढ्नुस्

  • राम सुन्दरको शरणमा म्यानमारका मुस्लिम शरणार्थी

    राम सुन्दरको शरणमा म्यानमारका मुस्लिम शरणार्थी

    काठमाडौं : सन् २०१२ को अन्तिमतिर कपन भेगमा मुस्लिम मानिसहरु छ्याप्छ्यापी देखिन थालेका थिए। कपन गुम्बाको मुन्तिर मुस्लिम समुदायको मानिसहरुको बसोबास देख्दा राम सुन्दर अधिकारी छक्क पर्थे। अधिकारीको पुर्ख्यौली घर कपन। त्यहीँ हुर्किएका । ५० वर्ष नाघिसके अहिले त। तर, बुर्खा लाएका महिलाहरु र मुस्लिम भेषका पुरुषहरु त्यो भन्दाअघि कहिल्लै देखेका थिएनन्। अधिकारी जस्तै त्यस ठाउँका अन्य मानिसहरु पनि अचम्ममा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव, अस्पताल तोडफोड

    चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव, अस्पताल तोडफोड

    काठमाडौंः नाकको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ओम अस्पतालमा नाराजुलुस गरेका छन्।  बुटवलकी ४० वर्षीया कमला भट्टरार्इको नाकको शल्यक्रिया गर्दा चिकित्सकको लापरवाहीले  मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन्।  भट्टराई बुटवल अस्पतालको अहेव थिइन्। मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको छ। मृतकका आफन्तहरुले नारा जुलुस गर्दै अस्पतालको सिसा तोडफोड गरेका अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन

    एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन

    काठमाडौं : गत अगष्ट यता म्यानमारमा हिंसा बढेपछि रोहिंगा शरणार्थी नेपाल आउने क्रम बढ्दो छ। २५ अगस्ट देखि अहिलेसम्म बंगलादेशको बाटो हुँदै नेपाल छिरेका ३७ जना शरणार्थी त कपनभित्रै छन्। कपन राममन्दिर क्याम्पमा बस्ने जाफर आलम दिनहुँ नयाँ नयाँ रोहिंगाहरु भित्रिरहेको स्वीकार्छन्। तर, गृह मन्त्रालयका प्रवक्ता राम कृष्ण सुवेदी आङ साङ सुकी म्यामारको प्रधानमन्त्री भएयता रोहिंगा नेपाल नछिरेको दावी गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने

    ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने

    काठमाडौं : नुर मोहम्मदले सोचेका थिएनन् - शरणार्थी बन्नुपर्ला। न त नेपाल छिर्ने नै कल्पनामा थियो। अझ नेपालीसँगै बिहे त अकल्पनीय। नेपालकी समसिरी कातुको पनि कल्पनामा पनि थिएन् – कुनै दिन एउटा अर्कै देशबाट भित्रिएको शरणार्थीसँग उनको बिहे हुनेछ। तर, दुवैले नसोचेको भयो।  म्यानमारमा हिंसा भड्कियो। नुरको जीवनले बाटो मोड्यो। उनी अनेक हण्डर खाएर नेपाल आइपुगे। विभिन्न ठाँउमा बस्दै कपनस्थित…

    विस्तृतमा पढ्नुस्

  • हरेक दिन २५ जनाले गर्छन् आत्महत्या : कोही किन मर्न चाहन्छ? 

    हरेक दिन २५ जनाले गर्छन् आत्महत्या : कोही किन मर्न चाहन्छ? 

    सन्दर्भ : आज विश्व आत्महत्या रोकथाम दिवस काठमाडौं : दुई महिनाअघि काभ्रेमा एकैपरिवारका ४ जना मृत अवस्थामा फेला परे। घटना भएको स्थानमा विषको भाँडो भेटियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या हुनसक्ने देखायो। ३२ वर्षका राजाराम दाहाल, बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका थिए। सामूहिक आत्महत्या भएको हप्ता बित्न नपाउँदै काभ्रेकै बडाल गाउँमा एक दम्पतीले आत्महत्या गरे। आत्महत्या गर्ने…

    विस्तृतमा पढ्नुस्

  • मेडिकल शिक्षाको शुल्कमा चलखेल भएको भन्दै डा. केसीले गरे ध्यानाकर्षण

    मेडिकल शिक्षाको शुल्कमा चलखेल भएको भन्दै डा. केसीले गरे ध्यानाकर्षण

    डाक्टर गोविन्द केसीले मेडिकल शिक्षामा भइरहेको शुल्क निर्धारणामा आपत्ती रहेको जनाएका छन्। मेडिकल शिक्षाको शुल्कमा चलखेल भएको भन्दै उनले विज्ञप्तीमार्फत आपत्ती जनाएका हुन्। नेपाल सरकारको मन्त्रि परिषद्ले एमबीबीएस कार्यक्रमको शुल्क ३८,५०,००० (उपत्यकाभित्र) र ४२,४५,००० (उपत्यकाबाहिर) र बीडीएस कार्यक्रमको शुल्क १९,३२,६१२ पारित गरेको थियो। यो शुल्क आर्थिक वर्ष २०७४।०७५ मासमेत कार्यन्वयन हुने उल्लेख गरिएको थियो तर, यही आर्थिक वर्षमा शुल्क बढाउन…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले

    म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले

    काठमाडौं :  मोहमद सलिम रातको अधिकांश समय निदाउँदैनन्। फेसबुक र स्काइपमा आफ्नो देश म्यान्मारमा भएको गतिविधि हेर्दै उनको निद्रा बिथोलिन्छ। निदाउने बित्तिकै सपना देख्छन्। सपनाले पनि लखेट्छ उनलाई। दिउँसो हेरेका विभत्स फोटो र भिडियोहरु सपनामा देख्छन र तर्सिदै उठ्छन्। म्यानमारमा फैलिएको हिंसाले दिनहुँ रोहिंगा समुदायका मानिसहरु मरिरहेका छन्। २५ अगस्टदेखि अहिलेसम्म १ लाखभन्दा बढी विस्थापित भएका छन्। सलिम यही हिंसाबाट…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले

    म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले

    काठमाडौं :  मोहमद सलिम रातको अधिकांश समय निदाउँदैनन्। फेसबुक र स्काइपमा आफ्नो देश म्यान्मारमा भएको गतिविधि हेर्दै उनको निद्रा बिथोलिन्छ। निदाउने बित्तिकै सपना देख्छन्। सपनाले पनि लखेट्छ उनलाई। दिउँसो हेरेका विभत्स फोटो र भिडियोहरु सपनामा देख्छन र तर्सिदै उठ्छन्। म्यानमारमा फैलिएको हिंसाले दिनहुँ रोहिंगा समुदायका मानिसहरु मरिरहेका छन्। २५ अगस्टदेखि अहिलेसम्म १ लाखभन्दा बढी विस्थापित भएका छन्। सलिम यही हिंसाबाट बच्नको…

    विस्तृतमा पढ्नुस्

  • बर्म गए कर्मसँगै नेपाल गए कपालसँगै : म्यानमार हिंसाको नेपाल नाता

    बर्म गए कर्मसँगै नेपाल गए कपालसँगै : म्यानमार हिंसाको नेपाल नाता

    काठमाडौं : कपन बालुवाखानीस्थित राम मन्दिर नजिकै पुग्दा ठूलो स्वरमा महिला रोएको आवाज सुनियो। मानिसहरु त्यहाँ भेला हुँदै थिए। त्यहाँ पुग्दा एक महिला भुइँमा टाउको ठोक्काएर रुँदै थिइन्। 'अल्लाह,’ उनको मुखबाट निस्किँदै गरेको पुकार।   अल्लाहको नाम लिएर अलापविलाप गरेको १० मिनेटपछि बोली ठप्प भयो। बेहोश भइन् उनी।  म्यानमारकी शरणार्थी सबुरा बेगम हुन् यिनी। उनीजस्ता ३ सयभन्दा बढी म्यानमारका रोहिंगा…

    विस्तृतमा पढ्नुस्

  • आजैदेखि अनसन बस्ने तयारीमा डा. केसी, सरकारी पक्ष मौन

    आजैदेखि अनसन बस्ने तयारीमा डा. केसी, सरकारी पक्ष मौन

    काठमाडौं :  नेशनल कलेजको सम्बन्धन फिर्ता नलिए डाक्टर गोविन्द केसी आजदेखि फेरि अनसन बस्ने भएका छन्।  डा. केसीले सरकारलाई १० दिने अल्टिमेटम साउन ११ गते दिएका थिए। १० दिनभित्र नेशनल कलेजकाे दिएको सम्बन्धन खारेज नगरे अनसन बस्ने बताएका थिए। त्रि वि कार्यकारी परिषद्ले नेशनल कलेजलाई दिएको सम्बन्धन स्थगन मात्र गरेको छ।   त्रि वि छानबिन कमिटीले बुधबार निरीक्षण गर्दा मापदण्ड विपरित कलेजले…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन

    म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन

    काठमाडौं : कपन बालुवाखानीस्थित राम मन्दिर नजिकै पुग्दा ठूलो स्वरमा महिला रोएको आवाज सुनियो। मानिसहरु त्यहाँ भेला हुँदै थिए। त्यहाँ पुग्दा एक महिला भुइँमा टाउको ठोक्काएर रुँदै थिइन्। 'अल्लाह,’ उनको मुखबाट निस्किँदै गरेको पुकार।   अल्लाहको नाम लिएर अलापविलाप गरेको १० मिनेटपछि बोली ठप्प भयो। बेहोश भइन् उनी।  म्यानमारकी शरणार्थी सबुरा बेगम हुन् यिनी। उनीजस्ता ३ सयभन्दा बढी म्यानमारका रोहिंगा…

    विस्तृतमा पढ्नुस्

  • नेशनल कलेजको सम्बन्धन खारेजको पक्षमा डा. केसी : भन्छन्, ‘स्थगनले अनसन रोकिँदैन’

    नेशनल कलेजको सम्बन्धन खारेजको पक्षमा डा. केसी : भन्छन्, ‘स्थगनले अनसन रोकिँदैन’

    काठमाडौं : डा. गोविन्द केसीले काठमाडाैं नेशनल कलेजको सम्बन्धन स्थगन गरेकै आधारमा भदौ २१ गते बस्ने अनशन फिर्ता नलिने बताएका छन्। नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्नु पर्ने उनको माग छ। १२ औँ अनसनको माग यथावत रहेकाले ती पुरा नगरेसम्म अनसनको बिकल्प नभएको उनले बताएका छन्। डा. केसीलाई उद्धित गर्दै सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाएन्सका डाक्टर अभिषेक राज सिंहले भने, ‘यो सबै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं नेशनल कलेजलाई झड्का, सम्बन्धन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं नेशनल कलेजलाई झड्का, सम्बन्धन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं : काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बन्द हुनै भएको छ। स्वास्थ्य मन्त्रालयले कलेजको शिक्षण अस्पताल बन्द गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले गठन गरेको अनुगमन समितिले पूर्वाधार पुरा नगरेको र स्वीकृति नलिई अस्पताल सञ्चालनमा रहेको पाएपछि बन्द गर्न सुझाव दिएको हो। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले साउन १३ गते काठमाडौं नेशनललाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ नेशनल कलेज : त्रिविबाट सम्बन्धन स्थगन, स्वास्थ्य मन्त्रालय फिर्ताकै पक्षमा

    काठमाडौँ नेशनल कलेज : त्रिविबाट सम्बन्धन स्थगन, स्वास्थ्य मन्त्रालय फिर्ताकै पक्षमा

    काठमाडौँ :  त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताललाई दिएको सम्बन्धन तत्कालको लागि स्थगन गर्ने भएको छ। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० बमोजिम भए/नभएको छानबिन गर्न त्रिविले समिति गठन गर्ने जनाएको छ।  त्यसरी गठन गरेको समितिको छानविन प्रतिवेदन प्राप्त नभएसम्मका लागि सम्बन्धन स्थगन गर्ने त्रिविले जनाएको छ। त्रिविले जारी गरेको प्रेस विज्ञप्तिमा  सरकारका विभिन्न अंगहरुबाट निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको डरमा नेशनललाई लाइसेन्स! त्रिविले किन दियो सम्बन्धन?

    सर्वोच्चको डरमा नेशनललाई लाइसेन्स! त्रिविले किन दियो सम्बन्धन?

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयका कानुन संकायका डिन तारा सापकोटाले नेशनल कलेजको सम्बन्धन सर्वोच्च अदालतको डरले दिएको बताएका छन्। कसैले सम्बन्धन फिर्ता लिन निर्देशन दिएमा नेशनल कलेजको सम्बोधन त्रिविले खारेज वा स्थगन गर्न सक्ने उनले बताए। ‘नेशनल कलेजको सम्बन्धन त्रिविले कुन अवस्थामा दिएको छ, कसैले बुझेका छैनन्। हामीलाई एकोहोरो आरोप मात्र लगाएका छन्,’ सापकोटाले भने, ‘हामीले सर्वोच्चको अदालत फैसला कार्यान्वयन निर्देशनालयको…

    विस्तृतमा पढ्नुस्

  • होसियार रहनुस् स्क्रब्स टाइफस सामान्य रोग भए पनि यस्तो छ खतरा

    होसियार रहनुस् स्क्रब्स टाइफस सामान्य रोग भए पनि यस्तो छ खतरा

    काठमाडौं : चितवनमा स्क्रब्स टाइफसको कारण साउन र भदौको पहिलो सातासम्म २ जनाको मृत्यु भइसकेको चितवन जनस्वास्थ्य कार्यालयले जनाएको छ।   साउन १ देखि भदौको दोस्रो सातासम्म ४ सय ९७ जनाको रगत परीक्षण गर्दा १ सय ३३ जनामा स्क्रब्स टाइफस भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको हो। इपिडिमियोलोजी तथा रोग महाशाखाले देशभर २२ जिल्लामा स्क्रब्स टाइफस देखिएको जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सकुशल सुतेकै अवस्थामा मानिस किन मर्छ? 

    सकुशल सुतेकै अवस्थामा मानिस किन मर्छ? 

    सिन्धुलीका राजु खड्का गत वैसाख १२ गते मलेसियामा सुतेको ठाउँमा मृत फेला परे।   उदयपुर कटारीका दिपक फुयाल पनि मलेसियामा गत जेठमा सुतेको सुत्यै भए।    चार महिनायता दक्षिण कोरियामा ४ जना नेपालीले यसैगरी मृत भेटिए जो सकुशल नै लाग्थे। यी सबैको प्रकृति एकै छ : राति खाना खाएर सुतेको तर बिहान मृत फेला। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार  पछिल्ला…

    विस्तृतमा पढ्नुस्

  • अबदेखि डाक्टरी नपढ्नुस् : सुशीला कार्की

    अबदेखि डाक्टरी नपढ्नुस् : सुशीला कार्की

    काठमाडौं : पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले मेडिकल क्षेत्रमा देखिएको वेथितिलाई औंल्याउँदै डाक्टरी नपढ्न सुझाएकी छिन्। ‘मेरो छोराले पनि परिवर्तन देख्न नपाउला जस्तो छ। हामी सबै खराब भएका छौं। कही कतै परिवर्तन र विकास छैन। रोजगार छैन्,’ कार्कीले भनिन्, 'म त अब अरुलाई डाक्टर नपढ्न आग्रह गर्छु। करोड खर्च गरेर २५ हजारको जागिर खान यस्तो कठिनाई! यो कस्तो देश?’ लोकतन्त्रको लाज नामक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell