PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • डाक्टर गोविन्द केसीको दृढता : ‘मर्छू बरु कम्प्रमाइज गर्दिन’

    डाक्टर गोविन्द केसीको दृढता : ‘मर्छू बरु कम्प्रमाइज गर्दिन’

    काठमाडौं : १३ औँ पटकको अनशन सुरु गर्नै लाग्दा डाक्टर केसीलाई पत्रकारहरुको प्रश्नले घेरिरह्यो। कति प्रश्हरुनलाई उनले संयमित भएर उत्तर दिए भने कतिमा आक्रोशित पनि। १२ ‌औँ अनशन २ दिनमा तोडेर त्यसको १० दिनपछि अनशन बसेका केसीलाई एक पत्रकारले सोधे, ‘पटक पटक अनशन बस्नु हुन्छ, सम्झौता गर्नुहुन्छ। तोड्नुहुन्छ, कहिले माग पूरा नहुने अनशन बस्नुको औचित्य के?’ संयमित भएर पत्रकारलाई जवाफ…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गोविन्द केसीको दृढता : ‘मर्छू बरु कम्प्रमाइज गर्दिन’

    डाक्टर गोविन्द केसीको दृढता : ‘मर्छू बरु कम्प्रमाइज गर्दिन’

    काठमाडौं : १३ औं पटकको अनशन सुरु गर्नै लाग्दा डाक्टर केसीलाई पत्रकारहरुको प्रश्नले घेरिरह्यो। कति प्रश्हरुनलाई उनले संयमित भएर उत्तर दिए भने कतिमा आक्रोशित पनि। १२ ‌औ अनशन २ दिनपछि तोडेर त्यसको १० दिनपछि अनशन बसेका केसीलाई एक पत्रकारले सोधे, ‘पटक पटक अनशन बस्नु हुन्छ, सम्झौता गर्नुहुन्छ। तोड्नुहुन्छ, कहिले माग पूरा नहुने अनशन बस्नुको औचित्य के ?’ संयमित भएर पत्रकारलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रम देउवालाई डा‍. केसीले दिएका १७ सुझाव, जसको बेवास्ताले केसीले पुन: अनशनको घोषणा गरे

    प्रम देउवालाई डा‍. केसीले दिएका १७ सुझाव, जसको बेवास्ताले केसीले पुन: अनशनको घोषणा गरे

    काठमाडौँ: चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनशनरत डा. गोविन्द केसीले आजदेखि पुनः १३औँ अनशन सुरु गर्दैछन्। चिकित्सा शिक्षा विधेयकमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका १७ बुँदे सुझाव कार्यान्वयन नभएको भन्दै केसीले अनशन थाल्ने घोषणा गरेका हुन्। दशैंका कारण उनले १२औँ अनशन बीचैमा तोडेका थिए। केसी आज अपराह्न साढे ४ बजेबाट अनशन बस्न लागेको डा. अभिषेक राज सिहंले बताए।…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीले सुरु गरे १३ औँ आमरण अनशन

    गोविन्द केसीले सुरु गरे १३ औँ आमरण अनशन

    काठमाडौं : डाक्टर गोविन्द केसीले १३ ‍औँ पटक आमरण अनशन सुरु गरेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन सुरु गरेका हुन्।  असोज १३ गते डा. केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गर्दै १९ गतेअघि नै सबै माग कार्यन्वयन गर्न पहल गर्ने बताएका थिए।  तर माग पूरा गर्न पहलसमेत नगरेकाे भन्दै डा. केसीले पुनः अनसन बस्न बाध्य भएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • ‘मर्छू बरु कम्प्रमाइज गर्दिन’

    ‘मर्छू बरु कम्प्रमाइज गर्दिन’

    काठमाडौं : १३ औं पटकको अनशन सुरु गर्नै लाग्दा डाक्टर केसीलाई पत्रकारहरुको प्रश्नले घेरिरह्यो। कति प्रश्हरुनलाई उनले संयमित भएर उत्तर दिए भने कतिमा आक्रोशित पनि। १२ ‌औ अनशन २ दिनपछि तोडेर त्यसको १० दिनपछि अनशन बसेका केसीलाई एक पत्रकारले सोधे, ‘पटक पटक अनशन बस्नु हुन्छ, सम्झौता गर्नुहुन्छ। तोड्नुहुन्छ, कहिले माग पूरा नहुने अनशन बस्नुको औचित्य के ?’ संयमित भएर पत्रकारलाई…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरको दशैं : मृत्युको मुखबाट बिरामी बचाउँदा टिका लाएको भन्दा बढी खुसी

    डाक्टरको दशैं : मृत्युको मुखबाट बिरामी बचाउँदा टिका लाएको भन्दा बढी खुसी

    काठमाडौं : ‘दशैं कसरी मनाउनुहुन्छ डाक्टर सा'ब?’ मुटुरोग विशेषज्ञ यादवदेब भट्ट सुरुमै मुस्कुराए, अनि भने, ‘डाक्टरहरुको दशैं कस्तो हुनु? थाहा छँदैछ नि तपाईँहरुलाई।’ कस्तो हुन्छ त? ‘हामी डाक्टरको दशैं दशैं जस्तो हुन्न। प्रेसरमा बस्नुपर्छ।  साथीभाइ घुमघाम रमाइलो त्यस्तो केही भन्न पाइन्न,’ यादवले भने, ‘अरुलेजस्तो दशैंमा हामी रमाइलो गर्न पाउँदैनौं।’ यादवदेव भट्ट वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्। बिहान उठेदेखि बेलुकासम्म उनको दैनिकी…

    विस्तृतमा पढ्नुस्

  • न नयाँ नाना छ, न चङ्गा : अनाथ बालबालिकाहरुको दशैँ

    न नयाँ नाना छ, न चङ्गा : अनाथ बालबालिकाहरुको दशैँ

    काठमाडौँ : गोकर्णमा नवनिर्मित भवनमा ४२ जना बालबालिकाहरु बसिरहेका छन्। कोही खेलिरहेका छन्। कोही बसिरहेका। टोलाएर बस्नेहरु पनि छन्। भुसुक्कै निदाइरहेकाहरु पनि छन्।   थाहा छ उनीहरुलाई दशैँ आएको। तर, उनीहरुसँग उडाउनको लागि चंगा छैन। नयाँ लुगा छैन, घुम्न जाने ठाउँ छैनन्। न त रोएर उनीहरुले केही पाउँछन्, न त दंग्याएर उनीहरुलाई केही आउँछ।  किनकि, उनीहरु अनाथ हुन्। त्यसैले उनीहरुको लागि दशै…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा कुन रोगीले के खाने, के नखाने? डाक्टरको सल्लाह यस्तो छ

    दशैँमा कुन रोगीले के खाने, के नखाने? डाक्टरको सल्लाह यस्तो छ

    अव्यवस्थित जीवनशैलीको कारण  कुनै न कुनै रोगबाट पीडित भएपछि औषधि खाइराख्नु बाध्यता हो। त्यसमाथि खानेकुरा बार्नुपर्दा धेरै मानिसहरुको दशैँ खल्लो हुन सक्छ। कुन रोगीहरुले के खानु हुन्न त? मटुरोग विशेषज्ञ डाक्टर यादव भट्टको अनुसार मुटुरोगीहरुले चिल्लो पदार्थ धेरै खानु हुन्न। माछा मासु र घिउ नौनी जस्ता चिल्लोपदार्थबाट टाढै रहनुपर्छ। धूमपान, मदिरा र मासु मुटूरोगीको लागी विष नै हो। त्यसैगरी अन्य…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा मदिरा : डाक्टरको सुझाव - कति पिउने? कसरी पिउने?

    दशैँमा मदिरा : डाक्टरको सुझाव - कति पिउने? कसरी पिउने?

    दशैँमा  माछा, मासु र मदिरा अत्यधिक खपत हुने गर्छ। मासु र रक्सी अत्यधिक सेवन गर्नाले कतिपय दीर्घरोगीहरु झनै बिरामी पर्ने गर्छन्।  मुटु, सुगर, मृगौला, कोलस्ट्रोलका तथा अन्य दीर्घरोगीहरुलाई माछा मासु, मादक पदार्थ, तेल तथा बोसोजन्य चिल्लो पदार्थहरु भएका खानेकुराहरु खानु हुँदैन। तर, दशैंमा यस्तै परिकार ज्यादा खपत हुन्छ। यतिबेला धेरै मानिसको चासो हुन्छ रक्सी कति र कसरी पिउने ? ‘फाइभस्टार होटलमा लाखौं…

    विस्तृतमा पढ्नुस्

  • मुटु रोगीले दशैंमा के खाने के नखाने?

    मुटु रोगीले दशैंमा के खाने के नखाने?

    काठमाडौं : दशैंको बेला खानपान नमिलेर तन्दुरुस्त मानिस समेत बिरामी पर्छन्। रोग भएका मानिसहरुको लागि दशैंमा झनै गाह्रो हुन्छ। धेरै मानिसहरुलाई थाहा हुन्न ‘के खाने के मुख बार्ने?’ नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर यादव देव भट्ट भन्छन्, ‘दशैंका बेला बिरामी चाप उस्तै हुन्छ। खानपिन बिग्रने हुनाले बिरामी चाप हुनु स्वाभाविक पनि हो।’ भट्टको अनुसार मुटुसँग खानाको गहिरो सम्बन्ध छ। भोजनको…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसीलाई भेट्दै प्रधानमन्त्री देउवा

    डा. गोविन्द केसीलाई भेट्दै प्रधानमन्त्री देउवा

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसी र प्रधानमन्त्री शेर बहादुर देउवाबीच आज भेटघाट हुने भएको छ। प्रधानमन्त्री देउवा विदेश भ्रमण सकेर आए लगतै डा केसीले प्रमुख रुपमा उठाउँदै आएको चिकित्सा शिक्षा विधेयकका विषयमा छलफल गर्न बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा चिकित्सा शिक्षा विधेयक र डा केसीका मागका विषायमा छलफल हुनेछ। प्रधानमन्त्रीसँगको भेटघाटमा डा केसीसँगै अधिवक्ता ओम अर्याल र…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर काममा फर्कने : पूरा भयो माग, अब डाक्टरलाई हातपात गरे बिना धरौटी जेल

    डाक्टर काममा फर्कने : पूरा भयो माग, अब डाक्टरलाई हातपात गरे बिना धरौटी जेल

    काठमाडौँ : माग पूरा गर्ने सहमति भएपछि चिकित्सक संघले ८ दिनदेखि गरेको अस्पताल बन्दको कार्यक्रम फिर्ता लिएको छ।  सरकार र नेपाल चिकित्सक संघबीच आज भएको वार्तामा ‘जेल विद्आउट बेल’को प्रकिया अगाडि बढाउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघका महासचिव लोचन कार्कीले बताए।  उनले भने, ‘हाम्रो माग अनुसार सहमति भएपछि आन्दोलन फिर्ता लिएका हौँ। अब हामी काममा फर्कन्छौँ।’ प्रधानमन्त्री शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीलाई भेटेर प्रधानमन्त्री देउवाले भने- सबै दलसित कुरा गरेर माग पूरा गर्छु, अनसन नबसिदिनुस्

    डा. केसीलाई भेटेर प्रधानमन्त्री देउवाले भने- सबै दलसित कुरा गरेर माग पूरा गर्छु, अनसन नबसिदिनुस्

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डाक्टर गोविन्द केसीको माग पूरा गर्न १९ गते अघि नै पहल गर्ने भन्दै अनसन नबसिदिन आग्रह गरेका छन्।  आज दिउँसो प्रधानमन्त्री देउवा र डा. केसीबीच भएको भेटघाटमा प्रधानमन्त्रीले माफियामुखी नभएर जनता र विद्यार्थीमुखी विधेयक ल्याउन पहल गर्ने बताएको डाक्टर अभिषेकराज सिंहले बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिकित्सा शिक्षा विधेयक र डा केसीका…

    विस्तृतमा पढ्नुस्

  • उपचार नपाएका बिरामीको आक्रोश : 'डाक्टर त मानवता नभएका मानिस पो रहेछन्'

    उपचार नपाएका बिरामीको आक्रोश : 'डाक्टर त मानवता नभएका मानिस पो रहेछन्'

    काठमाडौँ : गठ्ठाघरस्थित नागरिक अस्पताल सुनसान छ। सधैं बिरामीहरुले भरिभराउ हुने अस्पताल ओपिडी र वार्ड सबै रित्तो छ। इमर्जेन्सी र आइसियुमा केही बिरामी देखिन्छन्। बिरामी कुर्ने कुर्सीहरु सबै रित्तो छ। एकाबिहानै अस्पतालमा भेटिए नगरकोटका २९ वर्षीय मुकेश श्रेष्ठ। आइसियुमा राखेको काकालाई कुरेर बसेको ७ दिन भइसकेछ। ‘सामान्य बिरामीलाई पनि इमर्जेन्सीमा राखिदिन्छ। कति बाध्यताले बस्छन्, कति फर्कन्छन्,’ श्रेष्ठले भने, ‘हिजो सामान्य…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वको कारण देखाउदै डाक्टर केसीले अनसन स्थगित गरे

    चाडपर्वको कारण देखाउदै डाक्टर केसीले अनसन स्थगित गरे

    काठमाण्डौः १२ ‍औं पटक अनसन बसिरहेका डाक्टर गोविन्द केसीले अनसन स्थिगित गरेका छन्।  बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अनसन स्थगित गरेको डाक्टर केसीले जानकारी गराए । केसीले जारी गरेको विज्ञप्तिमा हिन्दुधर्मालम्वीहरुको महान चाड दशै परेकाले अनसन स्थागित गरिएको उल्लेख गरिएको छ ।  सरकारले आफ्ना माग पूरा नगरे असोज १९ गतेबाट फेरी अनसन बस्ने चेतावनी दिएका छन् ।  माफियामुखी चिकित्सा शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरहरुको माग पूरा गर्ने स्वास्थ्य मन्त्रीको निर्णय, डाक्टर्स सोसाइटी भन्छ- आन्दोलन फिर्ता हैन अझ कडा

    डाक्टरहरुको माग पूरा गर्ने स्वास्थ्य मन्त्रीको निर्णय, डाक्टर्स सोसाइटी भन्छ- आन्दोलन फिर्ता हैन अझ कडा

    काठमाडौँ : स्वास्थ्य मन्त्रालयले डाक्टरको माग अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन र नियमावली परिमार्जन गर्ने भएको छ। चिकित्सक संघसँग भएको छलफलपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले छिटो भन्दा छिटो ऐन र नियमावली परिमार्जन गर्ने निर्णय गरेका हुन्। जेल विदआउट बेलको माग राखेर अस्पताल ठप्प पार्दै डाक्टरहरुले आन्दोलन गरेपछि पोखरेलले उक्त निर्णय गरेका हुन्। पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिई…

    विस्तृतमा पढ्नुस्

  • गुपचुप विधेयक पारित गर्न लागेको भन्दै डा. केसीले फेरि थाले आमरण अनशन

    गुपचुप विधेयक पारित गर्न लागेको भन्दै डा. केसीले फेरि थाले आमरण अनशन

    काठमाडौंः प्रा. डा. गोविन्द केसीले आजदेखि फेरि आमरण अनशन सुरु गरेका छन्। चिकित्सा शिक्षा विधेयक गुपचुप गरी पारित गर्न लागिएको भन्दै केसीले आमरण अनशन सुरु गरेका हुन्। यसअघि केसीले असोज २० गतेदेखि अनसन बस्ने चेतावनी दिएका थिए। तर, संसदमा विचाराधीन विधेयक गुपचुप गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले आजैदेखि अनशन थालेका हुन्। केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन…

    विस्तृतमा पढ्नुस्

  • दशैंकै मुखमा आखिर किन डाक्टर केसी फेरि अनशनमा?

    दशैंकै मुखमा आखिर किन डाक्टर केसी फेरि अनशनमा?

    काठमाडौं : डाक्टर गोविन्द केसी अकस्मात अनशन बसेका छन्। कुनै खबर र पूर्व जानकारीविना उनले अनशन थालेका हुन्। गत असोज ३ गते डाक्टर केसीले चार बुँदे माग प्रस्तुत गर्दै सरकारलाई १७ दिनको अल्टिमेटम दिएका थिए। सत्र दिनमा माग पूरा नभए अनशन बस्ने उनको चेतावनी थियो। तर,सत्र दिनको अल्टिमेटम दिएको ६ दिन नपुग्दै डाक्टर केसीले आमरण अनशन थाले त्यही पुरानो चार बुँदे…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक संघको माग पुरा भएन्, अझै केही दिन अस्पताल बन्द हुने

    चिकित्सक संघको माग पुरा भएन्, अझै केही दिन अस्पताल बन्द हुने

    काठमाण्डौं : चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच आज आइतबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। 'जेल विथ आउथ बेल'(धरौटीबिना जेल)मा सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको संघका महासचिव लोचन कार्कीले बताए। संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन गरी 'जेल विथ आउथ बेल'को प्रावधान राख्नु पर्ने माग राखेको छ।  कार्कीले भने, ‘मुख्य सचिव र स्वास्थ्य मन्त्रीले प्रधानमन्त्री नभएका…

    विस्तृतमा पढ्नुस्

  • वार्ता नमिलेपछि चिकित्सक संघ थप आन्दोलित, भोलि स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

    वार्ता नमिलेपछि चिकित्सक संघ थप आन्दोलित, भोलि स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

    काठमाडौं :  नेपाल चिकित्सक संघले सरकारसँगको वार्ता बिना निष्कर्ष टुगिंएपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। वार्तामा सहमति हुन नसकेपछि चिकित्सक संघले सोमबार १० बजे एप्रोनसहित स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको हो। त्यसैगरि देशभरका स्वास्थ्यकर्मीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम रहेको चिकित्सक संघले जनाएको छ। आइतबार राति अबेरसम्म वार्तामा बस्दासमेत जेल विथआउट बेलमा कुरा नमिलेपछि वार्ता बिना निष्कर्ष टुगिंएको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell