PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • बुवालाई कलेजो दिएर बचाउने छोरीको परिवारमा अर्को बज्रपात, आमाको दुवै मिर्गौला फेल

    बुवालाई कलेजो दिएर बचाउने छोरीको परिवारमा अर्को बज्रपात, आमाको दुवै मिर्गौला फेल

    काठमाडौं: दुई महिनाअघि २४ वर्षीय छोरी सरिताले आफ्नो कलेजो बुवा हिराकाजी महर्जनलाई दिएर बचाइन्। घटना छोरीले बुवालाई कलेजो दिएर बचाएको साहस र त्यागको मात्र थिएन्। पढ्नुस् : २४ वर्षीया छोरीले दिइन् बावुलाई आफ्नै कलेजो बुवाको उपचारमा परिवारको भएभरको सम्पत्ति सकिएको थियो। परिवारमा त्यसले सकंट थपिएको थियो। त्यो संकटमाथि पीडाको अर्को पहाड थपिएको छ। लगन टोलमा भूकम्पले चर्किएको घरको चौथो तल्लामा हिराकाजीको…

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार धर्नामा, सोध्छन्- माओवादी परिवारलाई मात्र १० लाख रुपैयाँ किन?

    द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार धर्नामा, सोध्छन्- माओवादी परिवारलाई मात्र १० लाख रुपैयाँ किन?

    काठमाडौँ : बबरमहल स्थित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा दुई दिनदेखि द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले घेराउ गरिरहेको छ। उनीहरु दैनिक दुई घण्टाका दरले धर्ना बस्ने बताउँछन्। द्वन्द्वकालमा ज्यान गुमाएका सेना, प्रहरी र सशस्त्र प्रहरीहरुका परिवार संगठनले धर्ना दिएको हो।  चार हजारभन्दा बढी सुरक्षाकर्मीको परिवारह यस संस्थामा आबद्ध छन्। उनीहरुले विभिन्न माग राखेर सत्यनिरूपण आयोगमा धर्ना दिइरहेका छन्। रामकुमारी बस्नेत धर्ना बस्नकै…

    विस्तृतमा पढ्नुस्

  • बिरामी भए पनि डा. गोविन्द केसीले गरे सप्तरीका ८ सय भन्दा बढीको उपचार

    बिरामी भए पनि डा. गोविन्द केसीले गरे सप्तरीका ८ सय भन्दा बढीको उपचार

    काठमाडौंः डा. गोविन्द केसी सप्तरीका बाढी पीडितको स्वास्थ्य परीक्षण तथा राहत वितरण गरी आज काठमाडौं फर्किएका छन्। विरामी हुँदाहुँदै गत बिहीवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षबाट उठेर सप्तरी गएका केसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाएर आज काठमाडौं फर्किएका हुन्। दिनभर विरामीको उपचारका खटिएका केसीलाई बिहीबार राति विरामी भएपछि स्लाइन पानी चढाइएको थियो। खाने औषाधिले काम नगरेकाले केसीले नशाबाट…

    विस्तृतमा पढ्नुस्

  • डिस्काउन्टको विज्ञापन छापिए पनि नेशनल मेडिकल कलेज सुनसान, हेर्नुस् फोटो

    डिस्काउन्टको विज्ञापन छापिए पनि नेशनल मेडिकल कलेज सुनसान, हेर्नुस् फोटो

    काठमाडौँ : केही दिनअघि हरितालिका तीजको अवसरमा स्वास्थ्य सेवामा विशेष छुट भन्दै पत्रिकामा विज्ञापन आयो। विज्ञापन काठमाडौँ घट्टेकुलोस्थित विवादित नेशनल मेडिकल कलेजको थियो।  नेशनल मेडिकल कलेजले सम्बन्धन पाएपछि सुनसान बिल्डिङलाई सम्बन्धन दिएको भन्दै विवाद भयो। कलेजले आफ्नो तर्फबाट बचाउ गर्दै गयो। तर, एकपछि अर्को कलेजले गरेका अनियमितता खुल्दै गए। कलेज स्थापना भएको चार वर्ष भयो। आवश्यक पूर्वाधारहरु केही छैन। त्रिवि…

    विस्तृतमा पढ्नुस्

  • तीजको ब्रत बस्नेलाई डाक्टरको यस्तो टिप्स 

    तीजको ब्रत बस्नेलाई डाक्टरको यस्तो टिप्स 

    काठमाडौं : हिन्दु महिलाहरुको चाड तीजको सांस्कृतिक महत्व छुट्टटै छ। महिलाहरुले रातै सजिएर मनाउने यो पर्वमा निराहार ब्रत बस्ने परम्परा छ। पतिको सुस्वास्थ्यको कामना गर्दै पानीसमेत नपिउनेहरु उत्तिकै छन् अहिले पनि।   तर, चिकित्सकहरु भन्छन्, ‘निराहार ब्रतले महिलाहरुको स्वास्थ्यमा गम्भीर असर गर्छ।’ त्यसैले ब्रतालुको भिड लाग्ने शिव मन्दिरहरुमा उपचार गर्ने टोलीहरु नै खटिनुपर्ने अवस्था छ। पशुपति क्षेत्रमा आज उपचार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको इमर्जेन्सीबाट उठेर बाढी पीडितको उपचारका लागि हिँडे डाक्टर गोविन्द केसी

    अस्पतालको इमर्जेन्सीबाट उठेर बाढी पीडितको उपचारका लागि हिँडे डाक्टर गोविन्द केसी

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसी बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर चलाउन सप्तरीको कञ्चनपुर जाने तयारीमा थिए। बिहान ५ बजेको काठमाडौंबाट हिड्ने तयारी थियो। तर, अकस्मात विसन्चो भयो र ४ बजे इमर्जेन्सीमा भर्ना भए। पेटको माथिल्लो भाग दुखेर उनी अस्पताल भर्ना भए । केही घण्टापछि उनको स्वास्थ्यमा सुधार भयो। उनीसँग जान तयार भएका स्वयमसेवक विद्यार्थीहरु गाडीमा राहतका सामानहरु ‍औषाधि लत्ताकपडा…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको पीडामा सिके राउतको राजनीति

    सप्तरीको पीडामा सिके राउतको राजनीति

    गत साउन २८ गते बिहानैदेखि बाढीले डुबान गरेको समाचार आउन थालेका थिए।  ‘बाढीले पूरै गाउँ जलमग्‍न’, ‘बाढीले बेपत्ता’,  ‘बाढीले बगायो।’  यस्तै शीर्षकका समाचारले संकेत गरिसकेको थियो- देश विपत्तिको भासमा धकेलियो।  जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै पानी पर्नसक्ने बताइसकेको थियो। जनसङ्ख्या तथा वातावरण मन्त्रालयले फेसबुक, ट्विटर र मोबाइलमा म्यासेज गरेर अत्याधिक पानी परेको क्षेत्रका जनतालाई सचेत गराइरहेको थियो। नभन्दै साँझसम्ममा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो आउँदैछ मनमोहन अस्पताल मिर्गौला काण्डको प्रतिवेदन: पीडित रिमाल भन्छन्,'यो सहरले मलाई जोगी बनायो'

    यस्तो आउँदैछ मनमोहन अस्पताल मिर्गौला काण्डको प्रतिवेदन: पीडित रिमाल भन्छन्,'यो सहरले मलाई जोगी बनायो'

    काठमाडौँ: मनमोहन अस्पतालमा पत्थरीको अपरेशनको क्रममा मिर्गौला निकालिएका शिव रिमाल अहिले न्यायको पर्खाइमा छन्। अस्पतालले मिर्गौला निकालेपछिको उनको २ महिना काठमाडौँको सडकमा भौतारिँदै बितेको छ। उनकै शब्दमा अहिले उनी 'घरको न घाटको भएका छन्।' 'न ढुक्कसँग घर जान पाएको छु। न काठमाडौँमा बसेर केही उपलब्धि भएको छ।' रिमाल भन्छन् 'उपचार गराउन आएको मलाई यो सहरले जोगी बनायो। सबै सपना चकनाचुर भयो।' मनमोहन…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडित गाउँ र बस्ती : बेहाल जहाँको त्यही

    बाढी पीडित गाउँ र बस्ती : बेहाल जहाँको त्यही

    सप्तरी : भीषण वर्षासँगै आएको बाढीले तराईका ३० जिल्ला प्रभावित हुँदा १ सय ३५ जनाको मृत्यु भइसकेको छ। बाढीका कारण ३० जना घाइते र ४० जना बेपत्ता भएको तथ्याङ्क गृह मन्त्रालयले सार्वजानिक गरेको छ।  कस्तो छ बाढी पीडित गाउँको अवस्था? बाढी पीडित क्षेत्र सप्तरी जिल्लामा जनधनको क्षति उस्तै छ। सप्तरीका केही गाउँमा बाढीपछिको अवस्था, राहत तथा सरकारी टोलीको सहयोग कस्तो…

    विस्तृतमा पढ्नुस्

  • नेशनल कलेजले कसरी पायो सम्बन्धन? आइओएम डिन भन्छन्- 'जानकारी छैन'

    नेशनल कलेजले कसरी पायो सम्बन्धन? आइओएम डिन भन्छन्- 'जानकारी छैन'

    काठमाडौँ : काठमाडौँको प्रस्तावित नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि)  परिषद्ले सम्बन्धन दिएको चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम_ लाई जानकारी नगराएको डिन डाक्टर जगदिशप्रसाद अग्रवालले बताएका छन्। डा. गोविन्द केसी अनसनमै रहेको बेला त्रिविले नेशनल कलेजलाई सम्बन्धन दिएको हो।  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) विद्यापरिषद् २०७० को  निर्णयविपरीत र चिकित्सा शिक्षा ऐन नआएसम्म सम्बन्धन नदिने मन्त्रिपरिषद्को निर्णय  विपरीत नेशनल कलेजले सम्बन्धन…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् बाढीपछि सप्तरीका गाउँको अवस्था

    फोटोमा हेर्नुस् बाढीपछि सप्तरीका गाउँको अवस्था

    सप्तरीको कुलाडी, जोगनिया, कुशाहा, टिकुलीलगायत गाँउ डुबानमा परेपछि अहिले त्यहाँका बासिन्दा विस्थापित  भएका छन्।  खानेपानी तथा औषधि अभावले उनीहरु बिरामी पर्नसमेत थालेका छन्। सामान्य राहत केही ठाउँमा पुगेपनि धेरै ठाउँमा राहत पुगेको छैन। विस्थापितहरु राहतको पर्खाइमा छन्।   

    विस्तृतमा पढ्नुस्

  • कोशीमा बगाइएका कमलुको परिवारको पीडा: दाइ लालकु भन्छन्, ‘अब यहाँ बस्न पनि डर लाग्छ’

    कोशीमा बगाइएका कमलुको परिवारको पीडा: दाइ लालकु भन्छन्, ‘अब यहाँ बस्न पनि डर लाग्छ’

    सप्तरीः सप्तरी कुलाडी गाउँ पुग्ने अपरिचितहरुले लालकु सदालाई देख्ने बित्तिकै सोध्छन्, ‘तिम्रै भाइलाई हो कोशीमा बगाएको?’ उनी बोल्न सक्दैनन्। हो, भन्ने स्वीकृतिमा टाउको हल्लाउँछन्। ती अपरिचतहरु उनीसँग कुरा गर्छन्। फोटो खिच्छन र बाटो लाग्छन्। लालकुको दुःख सबैले सुन्छन्। महसुस गर्छन कि गर्दैनन् लालकुलाई थाहा छैन्। त्रासदीपूर्ण त्यो दिन सम्झन उनलाई मन छैन्। तर, अरुलाई सुनाउन बाध्य छन्। भाइलाई बगाएको ६…

    विस्तृतमा पढ्नुस्

  • बाबु घर पुग्दा छोरालाई काकाले कोशीमा बगाइसकेका थिए

    बाबु घर पुग्दा छोरालाई काकाले कोशीमा बगाइसकेका थिए

    सप्तरी : बाढीका कारण ज्यान गुमाएका एक बालकलाई कोशीको भेलमै सद‍्‍गत गरेको फोटोसहितको समाचार मिडियामा आएपछि धेरै चर्चा भयो, सबैले दुःख व्यक्त गरे। तर मंगलबार हामी त्यहाँ पुग्दा अहिलेसम्म सरकारले प्रभावकारी राहत पुर्‍याउन नसकेको देखियो।  ‘आइतबार बिहान ८ मात्र बजेको थियो। लगातार तीन दिनदेखि पानी परेकाले हामी बिहानदेखि  नै सजग भएर बसेका थियौ। बस्तीमा एक्कासी बाढी पस्यो। सबै जना भागभाग…

    विस्तृतमा पढ्नुस्

  • फाडु खोलाको तान्डव: बजेटको आधामात्रै ठाउँमा खर्च भएको भए हुन्थेन बेहाल 

    फाडु खोलाको तान्डव: बजेटको आधामात्रै ठाउँमा खर्च भएको भए हुन्थेन बेहाल 

    सप्तरी : गत शनिवार बाढीले गाउँ नै बगाएपछि सप्तरी कोइलाडी गाउँपालिका लौनियाका शिक्षक अमरनाथ झा गाउँलेहरुलाई सान्तवना दिन व्यस्त छन्। गाउँकै पढेलेखेका भएकाले पीडितहरु उनको शरणमा आएका छन्। बाढीले बित्यास पारेको यतिका दिनसम्म पनि सरकारी उद्धार टोली नपुग्दा उनीहरु अत्तालिरहेका देखिए। ‘बाढीले केही बाँकी राखेन। अन्नबिना त बाँचिन्छ होला, पानी खान नपाएर मरिने'भो।' ३ दिनभइसक्यो अन्नपानी पेटमा परेको छैन्,’ राजेश…

    विस्तृतमा पढ्नुस्

  • मर्नेलाई कोशीमा बगाइयो, बाँच्नेहरु राहतको पर्खाइमा तड्पिरहेका छन् : सप्तरीबाट स्थलगत रिपोर्टिङ

    मर्नेलाई कोशीमा बगाइयो, बाँच्नेहरु राहतको पर्खाइमा तड्पिरहेका छन् : सप्तरीबाट स्थलगत रिपोर्टिङ

    सप्तरी : बाढीका कारण ज्यान गुमाएका एक बालकलाई कोशीको भेलमै सद‍्‍गत गरेको फोटोसहितको समाचार मिडियामा आएपछि धेरै चर्चा भयो, सबैले दुःख व्यक्त गरे। तर मंगलबार हामी त्यहाँ पुग्दा अहिलेसम्म सरकारले प्रभावकारी राहत पुर्‍याउन नसकेको देखियो।  ‘आइतबार बिहान ८ मात्र बजेको थियो। लगातार तीन दिनदेखि पानी परेकाले हामी बिहानदेखि  नै सजग भएर बसेका थियौ। बस्तीमा एक्कासी बाढी पस्यो। सबै जना भागभाग…

    विस्तृतमा पढ्नुस्

  • डा.केसीको समर्थनमा सडकमा देखिएको दृश्य : दाम्लोले बाँधेका सांसददेखि आत्महत्या गर्ने बिरामीसम्म

    डा.केसीको समर्थनमा सडकमा देखिएको दृश्य : दाम्लोले बाँधेका सांसददेखि आत्महत्या गर्ने बिरामीसम्म

    काठमाडौँः  काठमाडौँको माइतीघर मण्डलाको र्याःलीमा शनिवार अनौठा  दृश्यहरु धेरै देखिए। सांसदलाई दाम्लोले बाँधेर डोर्याएकादेखि आत्महत्या गरेका दृश्यहरु देखाएर युवाहरुले सरकारलार्इ दवाव सिर्जना गरे।  नाराबाजी गर्दै उनीहरुले चिकित्सा विधेयक एेन चाडै पारित गरेर डाक्टर केसीको जीवनरक्षा गर्न सरकार समक्ष आग्रह गरे।  डाक्टर गोविन्द केसी अनसन बसेको २० दिन पुगिसको छ। सरकारसँगको पटक पटकको वार्ता विना निष्कर्ष टुगिंएको छ। डा. केसीको वार्ता टोलीका…

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसदको प्रश्न : डाक्टर गोविन्द केसीले गर्न खोजेको के? मन्त्री भन्छन् : संसदलेमात्रै सक्छ अनसन रोक्न

    एमाले सांसदको प्रश्न : डाक्टर गोविन्द केसीले गर्न खोजेको के? मन्त्री भन्छन् : संसदलेमात्रै सक्छ अनसन रोक्न

    काठमाडौं :  'डाक्टर ‍केसीजस्तै आर्मीको कमान्डर अनसन बस्ला, पुलिसको कमान्डर अनसन बस्ला, भोलि अरु कोही केही माग राखेर अनसन बस्ला, सबैको माग पूरा गरेर सम्भव हुन्छ? डा ‍केसीले गर्न खोजेके के हो?' सामाजिक न्याय तथा मानवअधिकार समितिले  संसद सचिवालय सिंहदरबारमा बोलाएको बैठकमा एमाले सासंद चन्द्र बहादुर गुरुङले आक्रोसित हुँदै अभिव्यक्ति दिए। प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था, जीवन रक्षा र…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पढ्ने बेरोजगार, विदेशमा पढ्नेलाई रोजगार

    नेपालमा पढ्ने बेरोजगार, विदेशमा पढ्नेलाई रोजगार

    काठमाडौं: विगत चार वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजी पढ्ने विद्यार्थीहरुले लाइसेन्स पाएका छैनन्।  स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स दिन बन्द गरेपछि माइक्रोबायोलोजी पढ्ने विद्यार्थीहरुले जागिर पाउन सकेका छैनन्। नेपाल स्वास्थ्य व्यावसायी महासंघले विभिन्न बहाना बनाएर लाइसेन्स नदिएपछि विद्यार्थीहरुले माइक्रोबायोलोजी संघर्ष समिति ४ वर्षअघि गठन गरेका थिए। माइक्रोबायोलोजी संघर्ष समिति विगत लामो समयदेखि लाइसेन्सको माग गर्दै आन्दोलनमा छ। पटक-पटक लाइसेन्स दिन आग्रह गर्दा सम्बन्धित निकायले ध्यान…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको स्वास्थ्य खतरामा : डाक्टरहरु नै भन्छन्, ‘जे पनि हुन सक्छ’

    डा. केसीको स्वास्थ्य खतरामा : डाक्टरहरु नै भन्छन्, ‘जे पनि हुन सक्छ’

    काठमाडौ : प्राध्यापक डाक्टर गोविन्द केसी अनसन बसेको १६ दिन पुगिसकेको छ। उनको उपचारमा संलग्न डा. डिब्या सिंह साहका अनुसार केसी अत्यन्तै ‘क्रिटिकल’ अवस्थामा पुगिसकेका छन्। केसीको शरीर गल्दै गएकाले मिर्गौला, फोक्सो कलेजो र मुटुजस्ता अंगहरुमा जुनसुकै बेला गम्भीर खतरा हुन सक्‍ने साहको तर्क छ। महत्वपूर्ण अंगहरु सञ्चालन गर्न आवश्यक पर्ने इलोक्टोलाइड र अक्सिजन कम हुँदै गएकाले जुनसुकै बेला जे…

    विस्तृतमा पढ्नुस्

  • दाजुको ज्यान जोगाउन १९ वर्षीया बहिनीले दिइन् किड्नी, औषधोपचार पो कसरी?

    दाजुको ज्यान जोगाउन १९ वर्षीया बहिनीले दिइन् किड्नी, औषधोपचार पो कसरी?

    काठमाडौं: नौ वर्षअघि उनको मृगौलामा जटिल किसिमको पत्थरी भयो। १३ वर्षकै उमेरमा मृत्युसँग जुध्नुपर्ने! परिवारले बाँच्ने आशा मारिसकेका थिए। तर,डाक्टरहरुले जोखिम मोल्ने निर्णय गरे। अपरेसन सफल भयो। मृगौलाबाट चामलको दानाजस्ता ५० वटा भन्दा बढी स्टोन निस्कियो। उनले पुनर्जीवन पाए। आठ वर्षपछि २१ वर्षकै उमेरमा फेरि मृत्युसँग संघर्ष गर्नुपर्ने स्थिति आयो। उनका दुवै मृगौला फेल भए। उपचारका लागि जायजेथा बेच्नुपर्‍यो। १९…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell