PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • विस्फोटका खबरसमेत बालबालिकाका लागि घातक, होस् गर्नुस् हिंसात्मक बनाउन सक्छ

    विस्फोटका खबरसमेत बालबालिकाका लागि घातक, होस् गर्नुस् हिंसात्मक बनाउन सक्छ

    काठमाडौं : देशभर निर्वाचनको माहोल छ। यही माहोल विथोल्न भन्दै केही समूहले पछिल्लो पटक देशका विभिन्न स्थानमा डर लाग्दा विस्फोट गराए। विस्फोटका कारण धेरै घाइते भए भने दाङमा खटिएका म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भयो। सोमबार मात्रै देशकै राजधानी काठमाडौंमै कांग्रेस नेता गगन थापालाई लक्षित गरेर बम प्रहार भयो। उक्त घटनामा परी थापासहित १ दर्जन घाइते भए। यस्ता विस्फोटका घटना…

    विस्तृतमा पढ्नुस्

  • बिरामीको आक्रमणमा परेर झण्डै गएन डाक्टर र नर्सको ज्यान !

     बिरामीको आक्रमणमा परेर झण्डै गएन डाक्टर र नर्सको ज्यान !

    काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो।  आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्।  डक्टर्स सोसाइटीकी महासचिव तोसिमा कार्कीका अनुसार डा त्रिपाठीले चेकअप गर्ने तयारी गर्दा नजिकै रहेको…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक भन्छन् 'सामाजिक सञ्जालमा आएका सुझाव गलत हुन्, खोकेर हृदयघातबाट बच्न सकिँदैन'

    चिकित्सक भन्छन् 'सामाजिक सञ्जालमा आएका सुझाव गलत हुन्, खोकेर हृदयघातबाट बच्न सकिँदैन'

    काठमाडौं: ‘सावधान! हृदयघातबाट आफू पनि बाँच्न सिकौँ र अरूलाई पनि बाँच्न सिकाऔँ! ’   त्यसपछि लेखिएको हुन्छ 'हृदयघात हुँदैछ भन्ने जानकारी पाउनसाथ थुचुक्क बसिहाल्नुस् र विस्तारै दुबै नाकका प्वाल (नासिका)बाट लामो र गहिरो सास फेर्नुहोस्। अनि जोड-जोडले आवाज निकालेर भुँडी हल्लिने गरी खोक्नुस्। कफ आए पनि थुक्दै नथुकी खोकिरहनुस्।'   यस्तै-यस्तै बुँदाहरु भएको म्यासेज केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • जसले घर बेचेरै जोगाइरहेछन् एचआइभी संक्रमित अवोधका सपना

    जसले घर बेचेरै जोगाइरहेछन् एचआइभी संक्रमित अवोधका सपना

    कीर्तिपुरस्थित एउटा स्कुलमा पुग्दा बालबालिका पढिरहेका थिए। केही लेख्नमा व्यस्त थिए। केही चित्र बनाउँदै। केही बच्चाहरु अरुलाई सिकाउँदै थिए, केही पढाउँदै। केही खेलिरहेका पनि।  सबै बच्चाहरु रमाइरहेका थिए। उनीहरुको क्रियाकलाप स्वभाविक भए पनि पहिचान भने फरक थियो— एचआइभी संक्रमित बालबालिकाहरु।  उनीहरु पढिरहेको स्कुल हो—सफलता एचआइभी शिक्षा सदन। सफलता शिक्षा सदन नेपालको एकमात्र स्कुल हो जहाँ एचआइभी लागेका बालबालिका पढ्छन्। त्यहीँकै…

    विस्तृतमा पढ्नुस्

  • निःशुल्क उपचार हुने ‘क्षयरोग’, 'जसले दैनिक २० नेपालीको ज्यान लिन्छ'

    निःशुल्क उपचार हुने ‘क्षयरोग’, 'जसले दैनिक २० नेपालीको ज्यान लिन्छ'

    काठमाडौँ: कालिमाटीस्थित नेपाल क्षयरोय निवारण संस्थामा पुग्दा बिरामीहरु भरिभराउ थिए। रिसेप्सन, जेनेटब ल्याब र ओपिडीमा केही बिरामी लाइनमा थिए। केही डाक्टरसँग परामर्शमा व्यस्त थिए। क्षयरोय निवारण संस्थाको अस्पताल यस्तो अस्पताल हो जहाँ भर्ना भएका बिरामीको नि:शुल्क उपचार मात्र हैन खाना, खाजा र बस्नका लागि समेत सुविधा छ। अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा उपचार गराउँदै अस्पतालले वि.स. २०१० सालदेखि क्षयरोयको उपचार गराउँदै आएको…

    विस्तृतमा पढ्नुस्

  • ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गरे

    ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गरे

    काठमाडौं : नेपालमा पहिलो पटक बोनम्यारो ट्रान्सप्लान्ट गर्ने डा. विशेष पौडेल नाम जस्तै विशेष छन्। विशेष यसर्थमा पनि विशेष छन् –उनले नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट सुरुवात गरेका थिए र अहिले पनि एक्ला डाक्टर हुन्।   उनको परिचय यत्तिमै सीमित छैन्। नेपालमै 'हेमाटोलोजी'को सबै उपचार गर्न सम्भव तुल्याउने पनि उनै हुन्। अहिले नेपालमै बोनम्यारो ट्रान्सप्लान्ट लगायत रगत सम्बन्धी धेरै रोगहरुको उपचार हुन्छ। यसको श्रेय…

    विस्तृतमा पढ्नुस्

  • असुरक्षित छन् छोरीहरु

    असुरक्षित छन् छोरीहरु

    फोटोहरु : गगन थापा जर्सिङपौवा स्थित कालिका स्कुलमा पचाँस जना भन्दा बढी किशोरीहरु तालिम लिइरहेका छन्। उनीहरुको हाउभाउ हेर्दा प्रष्ट हुन्छ - मार्सल आर्ट, कम्फु र बक्सिङ एकैपटक सिकेका छन्। तपाईँलाई लाग्ला यिनीहरु कुनै प्रतिस्पर्धाको तयारीमा छन्। कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी हुँदैछ भन्ने सोच्नुभयो भने पनि गलत नै हुनजान्छ। यिनीहरु मार्सल आर्ट त बाँच्नका लागि मात्रै सिकिरहेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कम उमेरमै मुटु चेकअप गराउने बढे, मनोविश्लेषक भन्छन्, ‘अनावश्यक डराउनु मानसिक रोग’

    कम उमेरमै मुटु चेकअप गराउने बढे, मनोविश्लेषक भन्छन्, ‘अनावश्यक डराउनु मानसिक रोग’

    काठमाडौँ: आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र छोरा प्रकाश दाहालको ‘सडन कार्डियल डेथ’को कारण मृत्यु भयो। स्वस्थ र  युवा उमेरमै अचानक प्रकाशको मृत्यु भएपछि धेरै सर्वसाधारण समेत त्रसित बने।   किनकि, उनी कुनै रोगले थलिएका थिएनन्। अघिल्लो दिनसम्म स्वस्थ थिए। सकुशल रहेको प्रकाशको अचानक मृत्यु धेरैको लागि पाठ बन्यो। जसका कारण मुटु चेकअप गराउने बिरामी ह्वात्तै बढे।   थापाथलीस्थित नर्भिक…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशको प्रस्थान : १:३० मा पेरिसडाँडा, ४ बजे आर्यघाट

    प्रकाशको प्रस्थान : १:३० मा पेरिसडाँडा, ४ बजे आर्यघाट

    काठमाडौं : प्रकाश दाहालको निधनको विषयलाई लिएर नर्भिक अस्पतालले पत्रकार सम्मेलन गर्ने तयार गर्दै छ भने नेकपा माओवादी केन्द्रले उनको श्रद्धाञ्जलि र अन्त्यष्टिको तयारी थालेको छ। नर्भिक अस्पतालबाट दिउँसो १:३० बजे उनको शव पार्टी कार्यालय पेरिसडाँडा लैजाने कार्यक्रम छ। पार्टी प्रवक्ता पम्फा भुसालले अस्पतालबाटै दिएको जानकारीअनुसार दिउँसो ४ बजे उनको शव आर्यघाट पुर्‍याइने छ। थापाथलीस्थित नर्भिक अस्पताल परिसरमा ठूलो भिड…

    विस्तृतमा पढ्नुस्

  • मृत्युको ३ घन्टापछिमात्रै अस्पताल पुर्‍याइएका थिए प्रकाश, चिकित्सक भन्छन् : सडेन हर्ट अट्याक

    मृत्युको ३ घन्टापछिमात्रै अस्पताल पुर्‍याइएका थिए प्रकाश, चिकित्सक भन्छन् : सडेन हर्ट अट्याक

    काठमाडौं : नर्भिक अस्पतालले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई मृत अवस्थामा अस्पताल पुर्‍याइएको बताएको छ। आइतबार दिउँसो प्रेस ब्रिफिङ गर्दै अस्पतालले भनेको छ – अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै उनको मृत्यु भइसकेको थियो। दाहाललाई बिहान ५:५० बजे अस्पताल पुर्‍याइएको थियो। 'यहाँ ल्याइपुर्‍याउँदा शरीर चिसो र कडा भइसकेको थियो। कम्तिमा पनि ३ घन्टा अगाडि मृत्यु भइसकेको थियो,' नर्भिक अस्पतालका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड परिवारलाई बज्रपात परेको आइतबारको दिन, यस्तो छ बिहानदेखि साँझसम्मको घटनाक्रम

    प्रचण्ड परिवारलाई बज्रपात परेको आइतबारको दिन, यस्तो छ बिहानदेखि साँझसम्मको घटनाक्रम

    काठमाडौँ : अक्सर बिहानै उठ्ने छोरा आज अबेरसम्म नउठेपछि सीता दाहाल आइतबार बिहान प्रकाश दाहालको कोठामा गइन्।  प्रकाश ओछ्यानमै थिए। उठाउन खोज्दा प्रकाश उठेनन्। उनी अचेत अवस्थामा थिए। राति आफैले जाउलो पकाएर खुवाएका छोरा अचेत अवस्थामा भेटेपछि सीता रुवाबासी गर्न थालिन्। कोठाको झ्यालबाट सुरक्षाकर्मीलाई बोलाइन्। प्रकाशलाई अचेत भेटेपछि प्रचण्ड निवास लाजिम्पाटमा हल्लीखल्ली मच्चियो।  दुईजना सुरक्षाकर्मी आएर प्रकाशलाई थापाथलीस्थित नर्भिक अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • के भएको थियो प्रकाशलाई? डाक्टर भन्छन् यसकारण गरिएन पोस्टमार्टम

    के भएको थियो प्रकाशलाई? डाक्टर भन्छन् यसकारण गरिएन पोस्टमार्टम

    काठमाडौँ :  आइतबार बिहान अचानक प्रकाश दाहालको मृत्युको खबर धेरैलाई पत्याउन गाह्रो पर्‍यो। हुन पनि न बिरामीको खबर, न त्यस्ता अन्य कुनै घटना। धेरैको चासो रह्यो अकस्मात् हट्टाकट्टा देखिरहेका व्यक्तिको मृत्यु आखिर भयो कसरी?   नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टका अनुसार अस्पताल ल्याउनु तीन घण्टा अघि नै प्रकाशको मृत्यु भइसकेको थियो।  डा. भट्टले भने, ‘दाहालको मृत्यु ’सडेन कार्डियल डेथ’…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै सर्पदंशको औषधि बन्न सक्ला? विज्ञको नजरमा यस्ता छन् चुनौती

    नेपालमै सर्पदंशको औषधि बन्न सक्ला? विज्ञको नजरमा यस्ता छन् चुनौती

    काठमाडौँ : ‘सर्पको टोकाइबाट अकालमा ज्यान गयो,’  ‘सर्पले टोक्दा एउटै परिवारका सबैजना मरे’ यस्ता हेडलाइन वर्षेनी आउँछन्। विशेषगरी गर्मी मौसमको बेला तराई क्षेत्रमा यस्तो घटना नियमित जस्तो सुनिन्छ। यसको कारण हो, नेपालमा सर्पले टोकेको विषलाई निस्क्रिय पार्ने औषधि बन्दैन। विदेशबाट आयात गर्नुपर्छ।  छिमेकी देश भारतमा पनि सर्पदंशको औषधि अभाव छ। अन्य औषधि नेपाल पठाए पनि ६ वर्षदेखि भारतले नेपाललाई सर्पदंशको…

    विस्तृतमा पढ्नुस्

  • बढ्दै गइरहेको ‘प्रदुषण’, जसले निम्त्याउँदैछ यस्ता ‘घातक’ रोगहरु

    बढ्दै गइरहेको ‘प्रदुषण’, जसले निम्त्याउँदैछ यस्ता ‘घातक’ रोगहरु

    काठमाडौं : कोटेश्वरको हाइवेअगाडि सुरेश क्षेत्रीले फार्मेसी चलाउन थालेको साढे दुर्इ दशक बढी भयो। यो समयमा साँघुरो बाटो ठूलो भयो। केही विकासका पूर्वाधार थपिए। तर, त्योभन्दा बढी धुलोको मार उनले खेप्नुपर्‍यो।   कोटेश्वरको सडक पक्की भए पनि सडकको छेऊ भत्किएको र राम्रोसँग पिच नभएकाले गाडी चल्न थालेपछि धुलोको मुस्लो उड्न शुरु हुन्छ। सुरेश दिउँसै आधी सटर लगाएर पसलमा बस्छन्। मास्क बिना…

    विस्तृतमा पढ्नुस्

  • जीवनभर निको नहुने ‘खतरनाक रोग’ जसले कुनै उमेर समूहका मानिसलाई छाड्दैन

    जीवनभर निको नहुने ‘खतरनाक रोग’ जसले कुनै उमेर समूहका मानिसलाई छाड्दैन

    काठमाडौं: बालकोटस्थित गोरख पोलिक्लिनिकमा सुवास थापा बुबासँग चेकअपका लागि आए। १९ वर्षीय सुवासको तौल ९० केजी थियो भने उचाइ ५ फिट चार इन्च।   उनलाई छिटो-छिटो पिसाव लाग्ने र अत्याधिक तिर्खा लाग्ने गर्थ्यो। भोक लागिरहने, थोरै हिँड्दा पनि थाक्ने र आँखा तिरमिराउने कारणले उनी चिन्तित देखिन्थे।   हात खुट्टा करेन्ट लागेजस्तो गरी झमझमाउथे। शरीर कमजोर भएजस्तै गरी रिंगटा लागिरहन्थ्यो। सामान्य चोट…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा जाँचबुझ आयोगले बोलायो नेशनल कलेज र केयू प्रकरणमा संलग्न पधाधिकारीहरु

    चिकित्सा शिक्षा जाँचबुझ आयोगले बोलायो नेशनल कलेज र केयू प्रकरणमा संलग्न पधाधिकारीहरु

    काठमाडौं: विवादित काठमाडौं नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने र दिलाउने कार्यमा संलग्न एक दर्जनभन्दा बढीलाई चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले जाँचबुझका लागि बोलाउने निर्णय गरेको छ। आयोगमा आइतबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसँगै तत्कालीन उपकुलपति डा. हिरा बहादुर महर्जनलाई आयोगमा उपस्थिति गराउने निर्णय गरेको हो। जाचबुझका लागि काठमाडौं नेशनलका विषयमा त्रिवि कार्यकारी परिषद्का पदाधिकारीदेखि कलेजको प्राविधिक अनुगमनका लागि त्रिविबाट…

    विस्तृतमा पढ्नुस्

  • न्यायालयको फैसला इंगित गर्दै डा केसीले भने, ‘शैक्षिक अपराधी र भ्रष्टहरुलाई कारबाही कसले गर्छ ?’

    न्यायालयको फैसला इंगित गर्दै डा केसीले भने, ‘शैक्षिक अपराधी र भ्रष्टहरुलाई कारबाही कसले गर्छ ?’

    काठमाडौं :  प्राध्यापक डाक्टर गोविन्द केसीले राष्ट्रपतिले विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको चिकित्सा शिक्षा अध्यादेश आगामी संसदले अनुमोदन नगरे अनशन बस्ने बताएका छन्।  त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले अध्यादेश बाहेकका अन्य बाँकी माग पूरा नगरे जुनसुकै बेला अनशन सुरु गर्न सक्ने संकेत गरेका छन्। शैक्षिक शुल्क, इन्ट्रान्स परीक्षा,  चिट चोरी प्रकरण र आइओएमका विषयमा डा केसीले राखेका धेरै मागहरु…

    विस्तृतमा पढ्नुस्

  • आजैदेखि चिकित्सा शिक्षा अध्यादेश जारी, राष्ट्रपतिबाट जुनसुकै बेला खारेज हुनसक्ने, यस्तो छ अध्यादेशमा व्यवस्था

    आजैदेखि चिकित्सा शिक्षा अध्यादेश जारी, राष्ट्रपतिबाट जुनसुकै बेला खारेज हुनसक्ने,  यस्तो छ अध्यादेशमा व्यवस्था

    काठमाडौँ : डा. गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषद्ले  पारित गरेको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी छिन्। मन्त्रिपरिषदले पठाएको अध्यादेश १८  दिनदेखि राष्ट्रपति कार्यलयमा अड्किएको थियो। राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ।  डा. गोविन्द केसीले चार दिन अघि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • जाडो महिनामा पनि किन फैलियो डेंगु? यस्तो छ बच्ने उपाय

    जाडो महिनामा पनि किन फैलियो डेंगु? यस्तो छ बच्ने उपाय

    काठमाडौँ : देशभर यो वर्ष १ हजार ४६६ जनामा डेंगुको संक्रमण देखिएको छ। इपिडिमियोलोजी रोग महाशाखाको निर्देशक डा. भिम आचार्यका अनुसार झापामा ५३८, महोतरीमा ४३८, पोखरा १५८, सर्लाही १३०, धादिङमा ६७ र अन्य जिल्लाहरुमा समेत डेंगु फैलिएको छ। गत वर्ष १ हजार ५२९ जनामा डेंगु देखिएको थियो भने २ जना डेंगुको कारणले मरेका थिए। यो वर्ष डेंगुको कारणले मानिसहरु मरेको…

    विस्तृतमा पढ्नुस्

  • गोविन्दराजको उम्मेदवारी खारेज गरेको आयोग शिवपुजनको विषयमा किन मौन? यसो भन्छ आयोग

    गोविन्दराजको उम्मेदवारी खारेज गरेको आयोग शिवपुजनको विषयमा किन मौन? यसो भन्छ आयोग

    काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अयोग्य रहेको भन्दै कांगेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगले यस्तै अर्को उजुरीमा भने मौनता साँधेको छ।  सर्लाही ४ बाट माओवादी केन्द्रका उम्मेदवार शिवपुजन राय यादव कुटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए। उनीविरुद्धको उजुरीमा भने आयोगले अहिलेसम्म निर्णय दिन सकेको छैन।  एकै प्रकृतिको विषय यादव र जोशीको मुद्दाको प्रकृति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell