PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • सर्वोच्चले माग्यो प्रधान न्यायाधीशको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र

    सर्वोच्चले माग्यो प्रधान न्यायाधीशको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र

    काठमाडौं : सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यता सहित न्याय परिषदले उनको नियुक्ति गर्दाको निर्णयसमेत पेश गर्न निर्देशन दिएको छ।  अदालतको अपहेलना मुद्दामा डाक्टर गोविन्द केसीलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराएसँगै केसीले प्रधान न्यायाधीशमाथि नै आरोपहरु प्रस्तुत गरेका थिए। उनले शैक्षिक योग्यता तथा फैसलाहरु त्रुटीपूर्ण रहेको जनाएका थिए। आज सर्वोच्चमा…

    विस्तृतमा पढ्नुस्

  • तारेखमा छुटेका डा केसी फागुन ८ मा सर्बोच्चमा हाजिर हुनुपर्ने, डा केसीले अनशन जारी राख्ने

    तारेखमा छुटेका डा केसी फागुन ८ मा सर्बोच्चमा हाजिर हुनुपर्ने, डा केसीले अनशन जारी राख्ने

    काठमाडौं : सर्वोच्च अदालतले डा गोविन्द केसीलाई तारेखमा छोड्न आदेश दिएको छ। उनलाई फागुन ८ मा सर्वोच्चमा उपस्थित हुने गरी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा सर्वोच्चले छाडेको छ। सुरुमा अधिवक्ता भण्डारीले तारेख पत्रमा हस्ताक्षर गर्न मानेका थिएनन्। डा केसीसँग सहमतिपछि मात्र हस्ताक्षर गर्ने अडान राखेका भण्डारीले केसीसँगको छलफलपछि हस्ताक्षर गरेका छन्। सर्वोच्चबाट छुटेलगत्तै डा केसी शिक्षण अस्पताल महराजगञ्जको अनशनस्थल जाने भएका…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको नैतिक विजय, न्यायालयको जोगियो साख

    गोविन्द केसीको नैतिक विजय, न्यायालयको जोगियो साख

    काठमाडौं : सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि लागेको आक्षेपमा प्रश्नको जवाफ खोज्न निर्देशन दिएको छ। तारेखमा रहेने गरी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मामा डाक्टर केसीलाई छोड्न आदेश दिँदै अदालतले पराजुलीको जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिइएका दुवै नागरिकताको प्रतिलिपि झिकाउन भनेको छ। साथै उनका शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपिसमेत झिकाउन आदेश दिएको छ। सँगै…

    विस्तृतमा पढ्नुस्

  • मित्र भर्सेज मित्र अर्थात् डा. शशी शर्मा भर्सेज डा. केसी

    मित्र भर्सेज मित्र अर्थात् डा. शशी शर्मा भर्सेज डा. केसी

    काठमाडौँ: आइतबार सर्वोच्च अदालतले ४ वर्षअघि सरकारले बर्खास्त गरेका डीन डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डीनमा पुनर्बहाली गर्न आदेश दियो। सर्वोच्चको आदेश लगत्तै डा. शर्मा आइतबारदेखि काममा फर्किए। डा. गोविन्द केसीको १४ ‌औं अनशनको एकमात्र कारण बन्यो शशीलाई पुनर्बहाली गर्ने सर्वोच्चको फैसला। डा. केसीको माग योपटक फरक छ,  ‘न्यायलयमा भ्रष्टाचार संस्थागत गराउने प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा।' चिकित्सा…

    विस्तृतमा पढ्नुस्

  • मेडिकल कलेजका मुद्दामा प्रधानन्यायाधीश पराजुलीका यी विवादित फैसला, जसले डा. केसी अनशन बसे

    मेडिकल कलेजका मुद्दामा प्रधानन्यायाधीश पराजुलीका यी विवादित फैसला, जसले डा. केसी अनशन बसे

    काठमाडौं: अदालतको फैसलामा असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेको २ घन्टा नबित्दै सर्वोच्च अदालतले गृह मन्त्रालय र नेपाल प्रहरीलाई आदेश दियो – गोविन्द केसीलाई भोलि ९ बजे अदालतमा हाजिर गराउ। न्यायिक इतिहासमा यति तीव्र आदेश जारी भएको शायद यो पहिलो हो। आदेश जारी भएको २ घण्टा नबित्दै डा. केसी अनशन स्थलबाटै पक्राउ परे।  उनलाई सिंहदरबार वृतमा लगियो। न्यायलयमा विरलै हुने गर्छन् –…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको आदेश विरुद्ध १४ औं पटक अनशन बस्दै डा गोविन्द केसी

    सर्वोच्चको आदेश विरुद्ध १४ औं पटक अनशन बस्दै डा गोविन्द केसी

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीले १४ औं अनशनको तयारी गरेका छन्। आज दिउँसो २ बजे पत्रकार सम्मेलनपछि अनशन बस्ने कार्यक्रम रहेको केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिए। कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा गोविन्द केसीले थालेको अनशनले…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसी डिन भए म राजीनामा दिन तयार : डा शशी शर्मा

    गोविन्द केसी डिन भए म राजीनामा दिन तयार : डा शशी शर्मा

    काठमाडौं : सर्वोच्च अदालतको आदेशविरुद्ध डा गोविन्द केसीले अनशन थाल्ने चेतावनी दिए पछि हालै पुनर्वहाली भएका चिकित्सा शिक्षा संस्थान(आइओएम)का डिन डा शशी शर्माले डा गोविन्द केसीलाई चुनौती दिएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै डा शर्माले केसी डिन भए आफूले राजीनामा दिने बताए। शर्माले भने, 'मलाई पदको लोभ होइन संस्थाको लोभ हो। यो चार दिनमा म धेरै काम गर्न सक्छु। आइओएममा…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशको राजीनामा माग्दै १४ ‍औं पटक अनशनमा डा केसी

    प्रधान न्यायाधीशको राजीनामा माग्दै १४ ‍औं पटक अनशनमा डा केसी

    काठमाडौं : डाक्टर गोविन्द केसीले १४ औं अनशन शुरु गरेका छन्। सोमबार शिक्षण अस्पताल महाराजगञ्ज हातामा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले अनशन शुरु गरेका हुन्।  त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि अनशन बसेको प्राध्यापक डाक्टर केसीले बताएका छन्।   कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको पक्राउ पुर्जीपछि डाक्टर केसीको प्रश्न : जसको मान नै छैन उसको के को मानहानी? 

    सर्वोच्चको पक्राउ पुर्जीपछि डाक्टर केसीको प्रश्न : जसको मान नै छैन उसको के को मानहानी? 

    काठमाडौं : सर्वोच्च अदालतले मानहानी गरेको भन्दै मंगलबार बिहान ९ बजे डाक्टर गोविन्द केसीलाई उपस्थित गराउन निर्णय गरेलगत्तै केसीले आफ्नो अडान यथावत रहने बताएका छन्।  'जसको कुनै मान नै छैन उनको विरुद्धमा अनशन बस्न के को मानहानी,' डाक्टर केसीले भने, ‘अदालतको प्रधान न्यायाधीश भ्रष्टहरुको पक्षमा फैसला गर्दै हिड्छन्। मलाई मेरो निर्णयमा कुनै पछुतो छैन।’ केसीले अदालतको सधै सम्मान गर्ने भए…

    विस्तृतमा पढ्नुस्

  • डा केसीलाई 'ठेगान लगाउन' न्यायालयको रफ्तार!

    डा केसीलाई 'ठेगान लगाउन' न्यायालयको रफ्तार!

    काठमाडौं : अदालतको फैसलामा असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेको २ घन्टा नबित्दै सर्वोच्च अदालतले गृह मन्त्रालय र नेपाल प्रहरीलाई आदेश दिएको छ – गोविन्द केसीलाई भोलि ९ बजे अदालतमा हाजिर गराउ। न्यायालयको इतिहासमा यति तीब्र गतिमा आदेश जारी भएको सायद यो पहिलो हो। केसीले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरे। ४ बजेबाट अनशन बस्ने घोषणा गर्दा उनले सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा

    पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा

    "मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन" डाक्टर कृष्णहरि बरालका यी शब्द पर्याप्त छन् – जीवन बुझ्न। तर, सबै मृत्यु एकै हुँदैन। कालगति र कल्पनाभन्दा बाहिरको मृत्यु पनि जीवनकै अंश हुन्। ‘अप्राकृतिक मृत्यु’अनपेक्षित हो जसमा धेरैकुरा जोडिन सक्छ। अपराध, सेक्स वा दुर्घटना। मर्नु र मारिनुका वृत्ताकारहरु पनि हुन्छन् किनकि – मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन। कसरी…

    विस्तृतमा पढ्नुस्

  • न्युन गुणस्तरको यी १५ औषधि, विभागले लगायो बिक्रीमा रोक!

    न्युन गुणस्तरको यी १५ औषधि, विभागले लगायो बिक्रीमा रोक!

    काठमाडौं : औषधि व्यवस्था विभागले भारतिय तथा नेपाली कम्पनीले उत्पादन गरेको १५ प्रकारका औषधि न्युन गुणस्तरिय पाइएपछि नेपाली बजारमा बिक्री बितरण गर्न रोक लगाइएको छ।   विभिन्न कम्पनीद्वारा पहिलो चौमासिकमा (ब्याच) उत्पादित एलोपेथिक र आयुर्वेदिक औषधि बजारमा बिक्री वितरणमा रोक लगाइएको विभागको महानिर्देशक नारायण ढकालले जानकारी दिए।   विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यूनगुणस्तरको पाइएपछि ती…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि उपकुलपति खनियाको कारण २ महिनादेखि भर्ना अवरुद्ध!

    त्रिवि उपकुलपति खनियाको कारण २ महिनादेखि भर्ना अवरुद्ध!

    काठमाडौं : नेपाल मेडिकल काउन्सिलले एमबिबिएसको लागि कोटा निर्धारण गरेको २ महिना बितिसक्दा पनि भर्ना सुरु भएको छैन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँका कारण एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको महिना बित्दा पनि भर्ना सुरु नभएको हो।   चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आफू अन्तर्गतका विभिन्न मेडिकल कलेजको एमबिबिएस कोटा निर्धारण गरेर पठाएपनि उपकुलपति खनियाँले २ महिनादेखि रोकेर राखेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक

    बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक

    काठमाडौं : भक्तपुर बालकोटस्थित नोबेल स्कुलले ‘प्यारेन्टस मिटिङ’ बोलायो। दिदी बिरामी भएको कारण भान्जीको अभिभावक बनेर आफैँ मिटिङमा गएँ। मिटिङमा बच्चाहरुको समस्या सुनाउन स्कुलका प्रधानाध्यापकले आग्रह गरे। प्रधानाध्यापकको आग्रह त ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घुडो’ भनेझैं भयो। अधिकांश अभिभावकहरुले आफ्ना बच्चाहरुको गम्भी0र समस्या सुनाए, जुन प्रधानाध्यापकले अपेक्षा गरेका थिएनन्। बालकोटकै कोपिलाले सुनाइन्,  ‘नर्सरीमा पढ्ने मेरो छोराले मलाई मोबाइल चलाएर…

    विस्तृतमा पढ्नुस्

  • रोहिंगाको टार्गेट नेपालः 'भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार'

    रोहिंगाको टार्गेट नेपालः 'भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार'

    काठमाडौं: जुन दिन बंगलादेश र म्यानमारका कुटनीतिक अधिकारीहरु रोहिंगा शरणार्थीलाई म्यानमार नै फिर्ता पठाउने सहमति गरिरहेका थिए, ठीक त्यतिखेर दुई परिवारका १० शरणार्थी काठमाडौं आइपुगे। अवैध रुपमा नेपाल भित्रिएका उनीहरु काठमाडौंमा 'सेफ ल्यान्डिङ' गरिरहँदा सरकार भने मुक दर्शकमात्र बनिरहेको छ। बंगलादेशमा शरण लिइरहेका म्यानमारका शरणार्थीहरु जनवरी १ देखि घर फर्किँदैछन् तर नेपाल भित्रिएकाहरु भने फर्किने 'मुड'मा छैनन्। गत अगस्ट यता…

    विस्तृतमा पढ्नुस्

  • एसएलसी बोर्ड टपर विशाल: 'जो कलिलै उमेरमा बने क्यान्सर विशेषज्ञ'

    एसएलसी बोर्ड टपर विशाल: 'जो कलिलै उमेरमा बने क्यान्सर विशेषज्ञ'

    फलामे ढोका मानिने एसएलसीको रिजल्ट आउने दिन। देशभरबाट एसएलसी बोर्ड फर्स्ट हुने आशामा रिजल्ट कुरिरहेको एउटा किशोर। त्यो दिन साँच्चिकै सकसपूर्ण थियो विशाल ज्ञवालीका लागि। एक घन्टा बिताउनु पनि पूरै दिन विताए झै भइरहेको थियो।   एसएलसी बोर्ड फर्स्ट हुनेलाई राति १२ बजे फोन आउने विशालले सुनेका थिए। उनी राति २ बजेसम्म जागा बसे। तर, फोन आएन्। निराश भएर सुत्नुको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा आगो निभाउन गएका अग्नि नियन्त्रक नै घाइते, काठमाडौंमा उपचार हुँदै

    वीरगंजमा आगो निभाउन गएका अग्नि नियन्त्रक नै घाइते, काठमाडौंमा उपचार हुँदै

    काठमाडौं :  वीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो निभाउने क्रममा घाइते भएका दमकल चालक अरुणकुमार महतो र अग्नी नियन्त्रक सञ्जीवकुमार नेपाललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ। आगोले जलेर घाइते भएका महतोको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अग्नि नियन्त्रक नेपाललाई आइसियूमा राख्नु पर्ने भएकाले कीर्तिपुर अस्पताल रिफर गरिएको छ।  महतोको उपचारमा संग्लग्न नर्सका अनुसार उनको पूरै शरीर आगोले जलेको…

    विस्तृतमा पढ्नुस्

  • एमएको सर्टिफिकेट थन्क्याएर जुस व्यापार!, महिनाको कमाइ एक लाख

    एमएको सर्टिफिकेट थन्क्याएर जुस व्यापार!, महिनाको कमाइ एक लाख

    काठमाडौं :  नेपालमा सबैभन्दा धेरै कमाउनेहरुले तलब कति थाप्छन्?  ‘एक लाखभन्दा बढी।’ यति धेरै तलब लिनेहरु कति होलान्?  ‘अत्यन्तै कम।’ ठूलो लगानी गरेर व्यापार गर्नेहरुको कमाई त धेरै हुन्छ नै। तर, हजार लगानी गरेर लाखौँ कमाउनेहरु भने थोरै छन्। त्यसमाथि दिनको तीनघण्टामात्र काम गरेर। लमजुङका सुरेन्द्र तिमल्सिना हजार लगानी गरेर लाख कमाउने मध्येका एक हुन्। उनी मास्टर्स पास गरेको सर्टिफिकेट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको ‘केटो’ डोल्पाको ‘हिरो’

    काठमाडौँको ‘केटो’ डोल्पाको ‘हिरो’

    फिक्सन डिजाइनर कुमार नगरकोटीले उनको पुस्तक ‘दोचामा’ लेखेका छन्, ‘डोल्पाजस्तो विकट ठाउँमा गएर त्यहाँका बच्चाहरुलाई पढाउनु अत्यन्तै चूनौती हो। विनोद शाही १ दशकदेखि त्यहाँ आफै खर्च जुटाएर पढाइरहेका छन्। उनले काम धेरै गरे तर गुमनाम छन्।’ को हुन त यिनी र किन छन् गुमनाम? चर्चाका लागि भन्दा आत्मसन्तुष्टिका लागि काम गर्ने बताउने उनी आफ्नो स्वाभाव नै 'गुमनाम' खाले भएको बताउँछन्।…

    विस्तृतमा पढ्नुस्

  • मुगुमा १४ जनाको मृत्यु! अनुगमन गर्न रोग नियन्त्रण महाशाखाको टोली मुगुतिर

    मुगुमा १४ जनाको मृत्यु! अनुगमन गर्न रोग नियन्त्रण महाशाखाको टोली मुगुतिर

    काठमाडौं : मुगुमा भाइरल ज्वरोको कारण १४ जनाको मृत्यु र औषधि अभाव भएसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्चस्तरीय टोली पठाएको छ। एक महिना लामो प्रकोपबाट १४ जनाको मृत्यु भएको छ भने, १ सय ८१ जना बिरामी परेका छन्। महाशाखाका निर्देशक डा. भीम आचार्यले भाइरल ज्वरोसँगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खबर आउनासाथ रोग पत्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell