PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • भोलिदेखि सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द, डाक्टर भन्छन् : क्षमाप्रार्थी छौं

    भोलिदेखि सरकारी अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द, डाक्टर भन्छन् : क्षमाप्रार्थी छौं

    काठमाडौं : अस्पतालमा काम गरिरहनुपर्ने सरकारी डाक्टरहरु यतिबेला सडकमा छन्। सेता कोट लगाएका उनीहरु हातमा पम्प्लेट बोकेर कहिले स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुग्छन् त कहिले माइतीघर मण्डलमा बसेर रक्तदान गर्छन्। अहिले त उनीहरुले सरकारी अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिसकेका छन्।  दुई महिनादेखि सडक आन्दोलनमा बिताएका उनीहरु सामुहिक राजीनामा दिन तयारी गरिरहेको सुनाउँछन्।  उनीहरुको मुख्य माग छ— नयाँ संगठन संरचना…

    विस्तृतमा पढ्नुस्

  • रेस्लिङ रिङमा महिला : भगवती जसको जीवन नै रिङ र राउन्डबाट बाहिरिएन

    रेस्लिङ रिङमा महिला : भगवती जसको जीवन नै रिङ र राउन्डबाट बाहिरिएन

    महिलाहरु रिङमा भिडिरहेका छन्। दर्शकको हुटिङ बेजोड छ। 'ह्याण्डिक्याप रेस्लिङ' चलिरहेको छ। खेलाडीले लडाएर लक लगाउँदा एम्पाएर भुइँ ठटाउँदै भन्छन्, ... वान, टू, थ्री...।' रिङ आकर्षक छ। एम्पाएर प्रोफेशनल। खेलाडी पनि उस्तै। दर्शको हुटिङको साथ कमेन्टेटर भन्दैछन्- भगवती भर्सेस् भगवती,  कस्ले मार्ला बाजी?... को होला बिजेता? बाहिर चिसो भए पनि भित्री माहोल रनक्क तातेको छ। कस्ले जित्ने हो दर्शकमा उत्सुकता…

    विस्तृतमा पढ्नुस्

  • किन बारम्बार भइरहन्छ डाक्टरहरुको आन्दोलन?

    किन बारम्बार भइरहन्छ डाक्टरहरुको आन्दोलन?

    काठमाडौं : पुसको पहिलो साता १४ बुँदे माग राख्दै सरकारी चिकित्सक संघ गोदानले स्वास्थ्य मन्त्रालयलाई चेतावनी दियो — 'तत्काल माग पूरा नगरे आन्दोलन गर्ने।' उसको मुख्य माग थियो— नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने। यस्ता चेतावनी पटकपटक विभिन्न चिकित्सक संघले दिइरहेका थिए। आन्दोलन पनि भइरहेको थियो। सहमति पनि नभएका होइनन्।…

    विस्तृतमा पढ्नुस्

  • नाबालक छोरो त झ्यालबाटै हुलिन्, आफू चाहिँ चढ्न नपाउँदै छुट्यो बस...

    नाबालक छोरो त झ्यालबाटै हुलिन्, आफू चाहिँ चढ्न नपाउँदै छुट्यो बस...

    कोही अपरिचित तपाईँको काखमा बच्चा राखिदिएर छुट्यो भने तपाईँलाई कस्तो हुन्छ? के गर्नुहुन्छ, त्यस्तो बेला? के सोच्नु भो? 'सेन्सलेस' हैन त? हिजो भयो त्यस्तै। साँझको ६ बजे अफिसको काम सकाएर कार्यालयबाट निस्किएँ म। गाडी चढ्न रत्नपार्क पुगेँ। रत्पार्क बसपार्क सबैतिरको गाडी चढ्ने 'जक्सन'। थानकोट होस् या बनेपा, बालाजु होस् या कीर्तिपुर सबैतिरको बस कुर्ने केन्द्र। सधै भिड, सधै नै चाप।…

    विस्तृतमा पढ्नुस्

  • अनशनको २३ औ‌ं दिनमा संसद, सडक र अस्पतालमा देखिएका दृश्य: डा केसीको काउण्टरमा र्‍याली, अरु के के भए?

    अनशनको २३ औ‌ं दिनमा संसद, सडक र अस्पतालमा देखिएका दृश्य: डा केसीको काउण्टरमा र्‍याली, अरु के के भए?

    काठमाडौं : राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि संशोधनको विकल्प पनि सकिएको छ। अर्थात डाक्टर केसीको अन्तिम आशा निराशामा परिणत भएको छ। आज अनशनको २३ औं दिन देशभर डाक्टर केसीको समर्थन र विरोधमा विभिन्न गतिविधि भए। संसद, सडक र मन्त्रिपरिषदको पत्रकार सम्मेलनमा जताततै डा केसीकै चर्चा भयो। बिहानै ११ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी विरुद्ध काउण्टर र्‍याली भयो। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • पारस शाहको अवस्था माथि चिकित्सकहरुको ब्रिफिङ : कस्तो छ उनलाई?

    पारस शाहको अवस्था माथि चिकित्सकहरुको ब्रिफिङ : कस्तो छ उनलाई?

    काठमाडौं : पूर्व युवराज पारस शाहको अवस्था स्थिर भए पनि खतरामुक्त नभएको भन्दै सीसीयुमा सारिएको छ। हर्ट अट्याएक भएपछि नर्भिक अस्पताल पुर्‍याइएका शाहको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित प्रेस ब्रिफिङमा जनाइएअनुसार उनको ब्लड प्रेसर र सुगर नर्मल छ। तर, ७२ घन्टा अघि उनलाई खतरामुक्त भन्न नमिल्ने अस्पतालले जनाएको छ। मुटुरोग विशेषज्ञ डाक्टरहरु यादवदेव भट्ट, जेपी जैसवाल, डाक्टर नग्मा श्रेष्ठ, डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • डा केसीसँग किन यति कठोर भए शिक्षामन्त्री पोखरेल?

    डा केसीसँग किन यति कठोर भए शिक्षामन्त्री पोखरेल?

    काठमाडौं : 'जिद्धी गरेर डा केसीले अनशन तोड्नु भएन भने उहाँको जीवन रक्षाका लागि भनेर सरकारले जे पायो त्यही मागको लागि हस्ताक्षर गर्दैन।' गत बिहीवार चिकित्सा शिक्षा पारित गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकारहरुलाई दिएको प्रतिक्रिया हो यो। त्यहाँ उनले भनेका थिए, 'डाक्टर केसीका माग पूरा भइसके अब उहाँको नाजायज मागको जिम्मा सरकारले लिँदैन।' शिक्षामन्त्री पोखरेलको यो कठोर प्रतिक्रियाले डा केसीको ज्यान तलमाथि हुने त होइन…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा अनशन नबस्न स्वास्थ्य मन्त्रालयको आग्रह, अनशनस्थलको त्रिपाल प्रहरीले हटायो अनशन भने जारी

    अस्पतालमा अनशन नबस्न स्वास्थ्य मन्त्रालयको आग्रह, अनशनस्थलको त्रिपाल प्रहरीले हटायो अनशन भने जारी

    काठमाडौँ : २१ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै अनशन बसेका चिकित्सक सङ्घका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले अनशन नबस्न आग्रह गरेको छ। अस्पतालजस्तो ठाउँमा अनशन बस्दा बिरामीको स्वास्थ्य सेवा पाउने आधारभूत अधिकार हनन भएको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ। चिकित्सक सङ्घमा आबद्ध डाक्टरहरू डाक्टर केसीको मागलाई एक्यबद्दता जनाउँदै हिजोदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रिले अनशन बसेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा विधेयक : के हुनसक्ला 'फेस सेभिङ'को विकल्प - राष्ट्रिय सभामा संशोधन?

    चिकित्सा शिक्षा विधेयक : के हुनसक्ला 'फेस सेभिङ'को विकल्प - राष्ट्रिय सभामा संशोधन?

    काठमाडौँ : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्षीको नाराबाजीसहितको अवरोधका बीच माघ ११ गते शुक्रबार प्रतिनिधि सभाले पारित गरेको छ।  आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले सोही दिन पत्रकार सम्मेलन गरी माग पूरा नहुन्जेल अनसन जारी रहने प्रतिक्रिया दिए। त्यस्तै शिक्षा मन्त्री पोखरेलले पनि डा. केसीको जीवनरक्षाको लागि जुनसुकै बुँदामा हस्ताक्षर सरकारले हस्ताक्षर नगर्ने अडान सार्वजनिक गरे। डा. केसीको विगत…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीले विधेयक पढेनन् कि सत्तापक्षले बुझेनन् ?

    डाक्टर केसीले विधेयक पढेनन् कि सत्तापक्षले बुझेनन् ?

    काठमाडौं : अन्तत:  'जसरी भए पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने' सरकारको एकमात्र रणनीति सफल भएको छ। दुई तिहाइ बहुमतका अगाडि कांग्रेसको संसद अवरोध तथा प्राध्यापक डाक्टर गोविन्द केसीको अनशन नै फेल खाएको छ। गत मंगलवार नै चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी थियो। त्यो दिन कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका कारण सफल भएन। त्यसयता सरकारका प्रवक्ता गोकुल बास्कोटाले भन्दै…

    विस्तृतमा पढ्नुस्

  • सिंगो पार्टी विरुद्धमा उभिँदा, डाक्टर केसीलाई नारायणकाजीको साथ, इलामबाट रेस्क्यू उनकै प्रयासमा

    सिंगो पार्टी विरुद्धमा उभिँदा, डाक्टर केसीलाई नारायणकाजीको साथ, इलामबाट रेस्क्यू उनकै प्रयासमा

    पुर्वी पहाडी जिल्ला इलामबाट सुरु भएको डाक्टर गोविन्द केसीको अनशन अहिले काठमाडौंमै जारी छ। स्वास्थ्य अवस्था जोखिममा परेपछि उनलाई रातारात सेनाको नाइट भिजन हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। जुन दिन उनलाई काठमाडौं ल्याइयो, त्यही दिन केसीका सहयोगी अभियन्ता डाक्टर अभिषेक राज सिहंले ट्विट गरे। ट्विटको आशय थियो, 'यस कार्यमा सहयोग गर्नुहुने र समन्वयकारी भूमिका खेल्नुहुने नारायणकाजी श्रेष्ठलाई विशेष धन्यवाद। डाक्टर केसीलाई…

    विस्तृतमा पढ्नुस्

  • खानेपानी मन्त्री बिना अस्पताल भर्ना, सासु आइसियूमा, बुहारी जनरल वार्डमा 

    खानेपानी मन्त्री बिना अस्पताल भर्ना, सासु आइसियूमा, बुहारी जनरल वार्डमा 

    काठमाडौँ : खाने पानी तथा सरसफाइ मन्त्री बिना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन। उनलाई भाइरल ज्वरोको कारण धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो। गत आइतबार प्रचण्ड पत्नी सीता पनि सुमेरु अस्पतालमै भर्ना भएकी थिइन। अस्पताल भर्ना भएदेखि नै सितालाई आइसियूमा राखिएको छ भने बिनालाई जनरल वार्डमा राखिएको छ। डा शर्माका अनुसार सीता र बिना दुबैलाई भाइरल ज्वरो आएको कारण…

    विस्तृतमा पढ्नुस्

  • जुम्ला अनशन Vs इलाम अनशन : यस्तो छ केसीले इलाम छाड्नुको कारण

    जुम्ला अनशन Vs इलाम अनशन : यस्तो छ केसीले इलाम छाड्नुको कारण

    काठमाडौं : २०७५ साल साउन ४ गते जुम्ला। डाक्टर गोविन्द केसी अनशन बसेको २१ दिन भइसकेको थियो। स्वास्थ्य अवस्था चिन्ताजनक। सरकारले डाक्टर केसीलाई बारम्बार काठमाडौँ ल्याउन निर्देशन दिँदासमेत उनी मानेका थिएनन्। उनी भनिरहेका थिए, 'यही मर्छु तर माग पूरा नगरिकन काठमाडौं जान्न।'  उनी सजिलै काठमाडौं नआउने भएपछि उनको जीवन रक्षाका लागि सरकारले सेनाको हेलिकप्टर पठायो। बिहानको साढे ९ बजे कर्णालीमा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा सुधारको मागमा जुटेका डाक्टर केसीको अनशनमा कसरी छिर्‍यो द्वन्द्वकालीन इस्यु?

    चिकित्सा शिक्षा सुधारको मागमा जुटेका डाक्टर केसीको अनशनमा कसरी छिर्‍यो द्वन्द्वकालीन इस्यु?

    काठमाडौं: १५ औं अनशनसम्म प्राध्यापक डाक्टर गोविन्द केसीको माग चिकित्सा शिक्षा सुधारका थिए। मेरिट प्रणाली, थेग्न नसक्ने गरी कलेजलाई सम्बन्धन दिन रोक,  कलेजको क्षमताअनुसार सिट निर्धारण र वैज्ञानिक शुल्क निर्धारण लगायतका विषयमा अडिग रहेकाले उनको पक्षमा माहोल राम्रो थियो। १४ औं अनशनमा उनको मागमा सर्वोच्च अदालत र गृह मन्त्रालयसँग जोडिएका विषय पनि परे। सोझो नभए पनि अदालतको आदेश र माइतीघर…

    विस्तृतमा पढ्नुस्

  • कसले पढेन चिकित्सा शिक्षा विधेयक, योगेशले कि गगनले?

    कसले पढेन चिकित्सा शिक्षा विधेयक, योगेशले कि गगनले?

    हिजो (बुधवार) ने क पाका युवा नेता योगेश भट्टराईले इलाम पुगेर पत्रकार सम्मेलन गर्दै भने, 'डा गोविन्द केसी कम्युनिस्ट विरोधी हुन्। माग पुरा भइसक्दा पनि खुसुक्क इलाम आएर अनशन बसे। उनले विधेयक पढेको भए अनशन बस्दैनथेँ।'   नेकपाका प्रभावशाली मानिएका युवा नेता भट्टराई डाक्टर केसी विरुद्ध आक्रमक रूपमा प्रस्तुत हुन्छन्। डाक्टर केसीको विरुद्धमा नेकपाको अन्य नेता भन्दा बढी उनकै बोली…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको ९५% माग पुरा, तर मुटुबिनाको शरीरजस्तो, मुटुबिना मान्छे कसरी बाँच्ने? : गगन थापा

    डा केसीको ९५% माग पुरा, तर मुटुबिनाको शरीरजस्तो, मुटुबिना मान्छे कसरी बाँच्ने? : गगन थापा

    काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीको माग पुरा गर्नमा वर्तमान सरकार चुकेको आरोप लगाएका छन्। आज चिकित्सा शिक्षा विधेयकसम्बन्धी आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गरेका थापाले उक्त आरोप लगाएका हुन्। राजधानीको होटल हार्दिकमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, 'शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा डा केसीको माग सदनबाट पास गर्न खोजेका थियौं। तर प्रतिपक्षी दलले विरोध गरेको थियो। अहिले ९५ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयमा एकपछि अर्को लफडा: मन्त्री यादवको 'यु टर्न'ले निम्तियो यस्तो समस्या!

    स्वास्थ्य मन्त्रालयमा एकपछि अर्को लफडा: मन्त्री यादवको 'यु टर्न'ले निम्तियो यस्तो समस्या!

    काठमाडौं: दुई दिनअघि (मंगलवार) स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सचिव केदारबहादुर अधिकारी र डा. पुष्पा चौधरीलाई आफ्नो कार्यकक्षमा बोलाए। उनले सचिवहरूलाई हातमा पत्र थमाउँदै भने,  'पत्र पढेर सही गर्नू।' उक्त पत्र दुवै सचिवले पढे। तर, सचिव अधिकारीले सही गरेनन्। उक्त चिठी सचिवको कामको बाँडफाँटको थियो। त्यसैले उनले चिठीमा सही गर्न अस्वीकार गरे। 'नियम विपरीत गरेको बाँडफाँट मलाई स्वीकार्य हुँदैन' भन्दै अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा विधेयक तोडमोड गर्न किन बाध्य भए सांसदहरू? यस्तो छ भित्री कथा

    चिकित्सा शिक्षा विधेयक तोडमोड गर्न किन बाध्य भए सांसदहरू? यस्तो छ भित्री कथा

    काठमाडौँ: गत साउन १० गते डा गोविन्द केसीले अनशन बसेको २७ दिन पुगिसकेको थियो। उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक। सरकार र डा केसी पक्षका वार्ता टोलीका सदस्यहरू पटक पटक वार्तामा बसिरहेका थिए। वार्ता बिना निष्कर्ष टुंगिइरहेको थियो। सबै कुरामा सहमति भएपछि कुरा एउटै विषयमा अड्किन्थ्यो,  'दश वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न पाइने कि नपाइने?' अनशन २७ दिनसम्म लम्बिँदा वार्ता टोलीका…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको २७ दिने अनशन भयो 'फ्लप', सम्झौताका मूख्य तीन बुँदामै तोडमोड

    डा केसीको २७ दिने अनशन भयो 'फ्लप', सम्झौताका मूख्य तीन बुँदामै तोडमोड

    काठमाडौं: डा. गोविन्द केसीको माग विपरित बहुचर्चित चिकित्सा शिक्षा विधेयक पारित भएको छ। पटक पटक डाक्टर गोविन्द केसीले माग विपरित चिकित्सा शिक्षा विधेयक पारित भए अनशन बस्ने चेतावनी दिएपनि अन्तत बहुमतले विधेयक पारित भएको हो। यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयक बहुमतका आधारमा पास गरेको थियो। तर, उपसमिति संयोजक भैरवबहादुर सिंहले विरोधका बाबजुत पनि जबर्जस्ती…

    विस्तृतमा पढ्नुस्

  • ८५ हजार 'रजिस्ट्रेड नर्स', तर ४८ हजार बेरोजगार: कुन चर्चित अस्पतालमा नर्सको तलब कति?

    ८५ हजार 'रजिस्ट्रेड नर्स', तर ४८ हजार बेरोजगार: कुन चर्चित अस्पतालमा नर्सको तलब कति?

    सुमित्रा खड्काले नर्सिङ पढ्न सुरु गर्दा सोचेकी थिइन्, 'पढाइ सकेपछि त जागिर फालाफाल। ग्लामरस फिल्ड। आकर्षक तलब र लाइफ सेटल।' पढाइ सकेपछि एकाएक छाँगाबाट खसेजस्तो भइन्। 'नर्सिङ पढ्नु यही फिल्ड राम्रो छ' भन्ने सुझाव दिनेहरु सम्झिएर रिस नै उठ्यो उनलाई। तर, के गर्नु? यथार्थ थाहा पाउँदा ढिला भइसकेको थियो। पढाइ सक्नासाथ सुमित्रा क्लिनिकदेखि अस्पताल जागिरकै लागि भौतारिइन्। अधिकांश ठाउँबाट जवाफ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell