PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • जतिसुकै चलाख अपराधीले पनि केही न केही संकेत त छाडेकै हुन्छ : डिएनए वैज्ञानिक झा

    जतिसुकै चलाख अपराधीले पनि केही न केही संकेत त छाडेकै हुन्छ : डिएनए वैज्ञानिक झा

    केही वर्षअघि एकजना महिलाको हत्या भयो। प्रहरीले धेरैखाले तरिका अपनाएर अनुसन्धान गर्दा पनि हत्या कसले गर्‍यो, कुनै 'क्लु' भेटाउन सकेन। हत्या भएको ठाउँमा फेला परेको थियो – आधा बलेको कपडाको टुक्रो। त्यही कपडाको टुक्रोबाट डिएनए परीक्षण भयो। प्रहरीले शंका गरेको अभियुक्तको डिएनएसँग आधा जलेको कपडाबाट फेला पारिएको डिएनएको मेल खायो। अभियुक्त पत्ता लाग्यो। लामो समयदेखि नसुल्टिएको यो केस अब अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • सेयर मार्केटको स्वास्थ्य बिग्रिँदा लगानीकर्तामा डिप्रेसनको ग्राफ उक्सिँदो, मनोरोगदेखि आत्महत्यासम्मैका घटना

    सेयर मार्केटको स्वास्थ्य बिग्रिँदा लगानीकर्तामा डिप्रेसनको ग्राफ उक्सिँदो, मनोरोगदेखि आत्महत्यासम्मैका घटना

    काठमाडौं : गत भदौ २१ गते स्वयम्भूस्थित पार्किङमा राखिएको कारमा शव भेटियो, कुहिँदै गरेको अवस्थामा। प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै खुल्यो –मृत्यु त केही दिन अघि नै भइसकेको रहेछ। प्रहरीले अनुसन्धानबाट पत्ता लगायो मृतक नैकापका श्याम श्रेष्ठ रहेछन्। र, त्यहाँ लामो समयदेखि अडिरहेको गाडी उनकै रहेछ। अझ थप अनुसन्धान गर्दै जाँदा खुल्यो उनले आत्महत्या गरेका रहेछन्। त्यसको कारण के थियो त?…

    विस्तृतमा पढ्नुस्

  • मृत औषधि लिमिटेडको पुनर्जन्म ‍: के रोक्ला भारतीय औषधिको दवदवा?

    मृत औषधि लिमिटेडको पुनर्जन्म ‍: के रोक्ला भारतीय औषधिको दवदवा?

    नेपाल औषधि लिमिटेड २ वर्ष अघि 'कोमा'मा थियो। संस्था त थियो तर उत्पादन बन्द। औषधि उत्पादन हुन छाडेको सात वर्ष भएको थियो। यसबीचमा महाप्रबन्धक बन्ने र कार्यकाल पूरा गरेर हिँड्नेक्रम जारी रह्यो। तर, औषधि लिमिटेडलाई ब्युझाउँन सकेनन्। यस बीचमा औषधि उत्पादन ठप्पै भयो। दुई वर्षअघि तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज जोशीले जीवनजल उत्पादनको उद्घाटन गर्दै यसलाई पुनर्जीवनको पहल थाले। खुला प्रतिस्पर्धाबाट…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षकै उमेरमा आमा बन्दै गरेकी गंगाको यसरी भयो 'रेस्क्यु', अब लेख्न नपरोस् यस्ता स्टोरी

    १२ वर्षकै उमेरमा आमा बन्दै गरेकी गंगाको यसरी भयो 'रेस्क्यु', अब लेख्न नपरोस् यस्ता स्टोरी

    मंसिर २ गते मध्याह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरको फोन आयो। फोनमा उनले भने, '१२ वर्षमा आमा बन्दै गरेकी गंगाको जीवनरक्षाको लागि प्रधानमन्त्रीले चासो देखाउनुभएको छ। तपाईँले सहयोग गर्नुपर्‍यो।' गंगालाई उद्दार गर्नको लागि त्यही दिन प्रधानमन्त्री कार्यालयबाट निर्देशन गइसकेको रहेछ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी अशमान तामाङ, राक्सिराङ गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लको पहलमा गंगाको खोजी कार्य सुरु पनि भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • किन गरे वीर अस्पतालका डाक्टर अधिकारीले राजीनामा? भाइरल भइरहेको उनको पत्रमाथि हाम्रो प्रश्न र उनको जवाफ

    किन गरे वीर अस्पतालका डाक्टर अधिकारीले राजीनामा? भाइरल भइरहेको उनको पत्रमाथि हाम्रो प्रश्न र उनको जवाफ

    वीर अस्पतालका न्यूरो सर्जरी युनिट प्रमुख डाक्टर ध्रुवराज अधिकारी एकाएक चर्चामा छन्। उनले सामाजिक सञ्जालमा आफ्नो पदबाट राजीनामा दिनुपरेको कारण खुलाएर एउटा पत्र नै सार्वजनिक गरे। उनको त्यो पत्र भाइरल भइरहेको छ। उनले पत्रमा नेपालको स्वास्थ्य प्रशासनको हालत कस्तो छ भन्ने खुलाएका छन्। सरकारी सेवामा पदोन्नतीका लागि घुस र चाकडी अनिवार्य भएको उनको आरोप छ। अवकाशको मुखैतिर लागेका डाक्टर अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसी अस्वस्थ, बिहान ४ बजे इमर्जेन्सीमा अस्पताल भर्ना

    डा. गोविन्द केसी अस्वस्थ, बिहान ४ बजे इमर्जेन्सीमा अस्पताल भर्ना

    काठमाडौँः प्राध्यापक डाक्टर गोविन्द केसी अत्यधिक छाती दुखाइको कारण अस्पताल भर्ना भएका छन्। सोमबार बिहान ४ बजे उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको हो। डाक्टर केसीका सहयोगी अभिषेक राज सिंहका अनुसार अहिले उनको उपचार भइरहेको छ। सेन्टरका डाक्टर अरुण सायमिले डा केसीको स्वास्थ्य चाँजहरु भइरहेको बताए।  'बिहानै अत्यधिक छाती दुखेर उहाँलाई इमर्जेन्सीमा भर्ना गरेका थियौँ', उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल

    १२ वर्षमा आमा बन्दै गरेकी गंगाको उपचार र जीवनरक्षाका लागि सरकारले थाल्यो पहल

    काठमाडौं : प्रधानमन्त्री कार्यालयले १२ वर्षको उमेरमा आमा बन्दै गरेकी गंगा प्रजाको उपचार तथा उद्दारका लागि निर्देशन दिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी र राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्ल मार्फत् प्रजाको उपचार र उद्दारका लागि सरकारले पहल थालेको हो।  गंगाको अवस्थाबारे पहिलोपोस्टले समाचार प्रकाशित गरेको थियो। पढ्नुस् : एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा  प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारबाट निस्कन प्रधानमन्त्रीलाई चिकित्सकको रेड सिग्नल, आखिर किन र कहिलेसम्म?

    बालुवाटारबाट निस्कन प्रधानमन्त्रीलाई चिकित्सकको रेड सिग्नल, आखिर किन र कहिलेसम्म?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ५ दिन लामो अस्पताल बसाई अन्त्य गरेर बालुवाटार फर्किएय यता सार्वजानिक कार्यक्रममा देखिएक छैनन्। अस्पतालबाट फर्किएको १५ दिन बितिसक्दा पनि उनी बालुवाटारमै भेटघाट गरिरहेका छन्। प्रधानमन्त्रीको कार्यभार निवासबाटै सम्हालिरहेका छन्।   उनका निजी चिकित्सक डाक्टर दिब्या सिंह प्रम ओलीलाई सार्वजानिक कार्यक्रममा जान 'ग्रिन सिग्नल' नदिइएको बताउँछिन्। अझै एक साता सार्वजानिक कार्यक्रममा जान  सुझाव नदिने…

    विस्तृतमा पढ्नुस्

  • हजुरबाको अन्तिम इच्छा पूरा गर्दै ज्यासन, ४० भन्दा बढीलाई बनाए डाक्टर

    हजुरबाको अन्तिम इच्छा पूरा गर्दै ज्यासन, ४० भन्दा बढीलाई बनाए डाक्टर

    सन् १९९० को जुन महिना। हेटौडाको कुनै एउटा घर। गर्मी मौसम। डाक्टर रघुवर वैद्य बिरामी थिए। मर्ने निश्चित ठहर्याउँदै रघुवर आफैँले अस्पताल जान मानेनन्। उनको हेरचाहमा बसेका थिए छोरा जयदेव। रघुवरले जयदेवलाई भने, 'तँ डाक्टर बनिनस्। नाति झन् बन्ला जस्तो छैन। तीन लाख जम्मा गर्देको छु, गरिबका छोराछोरीलाई डाक्टर पढाउनु।'  नेपालका पहिला एलोपेथिक डाक्टर रत्नदास वैद्यका छोरा थिए रघुवर। रघुवरका…

    विस्तृतमा पढ्नुस्

  • 'कन्फ्युजन' मा डा केसी: शिक्षामन्त्रीलाई विश्वास गर्ने कि प्रधानमन्त्रीलाई?

    'कन्फ्युजन' मा डा केसी: शिक्षामन्त्रीलाई विश्वास गर्ने कि प्रधानमन्त्रीलाई?

    काठमाडौं : संसदको हिँउदे अधिवेशन सकिएपछि प्राध्यापक डाक्टर गोविन्द केसीले बारम्बार पत्रकार सम्मलेन गरिरहेका छन्। उनका अधिकांश विज्ञप्तिको आशय एउटै हुन्छ - 'अब म तत्कालै अनशन बस्छु।'  पछिल्लो पटक २७ दिनको लामो अनशन तोड्दा उनको माग अनुसार सरकारसँग भएका सम्झौता कार्यन्वयन भएको छैन। एउटै मागका लागि पनि बारम्बार अनशन बस्ने मुडमा उनी छैनन्। तर, अनशनको विकल्प पनि देख्दैनन्। उल्टै प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • 'पानीमा डुबुल्की' मारेर उपचार गर्नुपर्ने के रोग लाग्यो प्रचण्डपत्नी सीतालाई?

    'पानीमा डुबुल्की' मारेर उपचार गर्नुपर्ने के रोग लाग्यो प्रचण्डपत्नी सीतालाई?

    पाँच महिनाअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीतालाई लिएर सिंगापुर प्रस्थान गरे।  सिंगापुर पुग्नअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआइपी कक्षको सोफामा प्रचण्ड पत्नी सीता सुतेको तस्विर सार्वजनिक भयो।  छेउमा बसेका प्रचण्ड निराश देखिन्थे। सोही कारण सीता गम्भीर बिरामी भएको हुनसक्ने खबरहरू त्यतिबेलै बाहिरिएको थियो। सिंगापुर पुगेपछि उतैबाट सीताले पानीमा डुबुल्की मारिरहेको तस्विर सार्वजनिक भयो। केही दिनपछि उनीहरू उपचार…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर दासको बालुवाटारमा दोस्रो इन्ट्री : प्रम ओलीअघि पनि गरेका थिए अर्का प्रधानमन्त्रीको उपचार

    डाक्टर दासको बालुवाटारमा दोस्रो इन्ट्री : प्रम ओलीअघि पनि गरेका थिए अर्का प्रधानमन्त्रीको उपचार

    गत ८ गते डाक्टर सन्तकुमार दास शिक्षण अस्पतालमै व्यस्त थिए। त्यही बेला मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाको फोन आयो। 'प्रधानमन्त्री ओली बिरामी छन्, तपाईँ बालुवाटार पुग्नुपर्‍यो। मैलै सबै कुरा व्यवस्था गरेको छु,' बास्कोटाले भने। डाक्टर दासको लागि अप्रत्याशित अवसर थियो यो। मनमनै खुशी भए तर डर बढी। 'के भएछ त प्रधानमन्त्रीलाई?' मनमा डर बोकेर उत्सुक हुँदै उनी बालुवाटार पुगे। बालुवाटारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कार्यालयमा सरुवा भएको १० दिनपछि स्वास्थ्य मन्त्रालयमै फर्किइन् सचिव चौधरी

    प्रधानमन्त्री कार्यालयमा सरुवा भएको १० दिनपछि स्वास्थ्य मन्त्रालयमै फर्किइन् सचिव चौधरी

    काठमाडौं: स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यलयमा सरुवा भएकी सचिव डा पुष्पा चौधरी फेरि स्वास्थ्य मन्त्रालयमा फर्केकी छिन्। सरुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेशपछि सचिव चौधरीले आजबाट पुन स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकी हुन्। केही बेर अघि मन्त्रालय पुगेर उनले सचिवको जिम्मेवारी सम्हालेकी हुन्। सरकारले गत २८ कात्तिकको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र पठाएको…

    विस्तृतमा पढ्नुस्

  • एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु

    एउटा अपत्यारिलो तर तीतो यथार्थ, १२ वर्षको कलिलो उमेरमै आमा बन्दैछिन् गंगा : भन्छिन् - सजाय भोगिरा'छु

    सागर बुढाथोकी र गगन थापा - यो ठाउँ राक्सिराङ गाउँपालिकाको औले हो, हेटौंडाबाट ६० किलोमिटर पश्चिम पहाडी कच्ची बाटो पार गर्नुपर्छ पुग्न। चेपाङ जातिको बाहुल्यता रहेको एउटा विकट बस्तीमा ४२ धुरीभित्र तीनसय भन्दा बढीको जनसंख्या अटाएको छ। अधिकांश इसाईमा रुपान्तरित भइसकेका छन्। औले गाउँमा अभावका कथा धेरै छ। बाध्यताका कथा अनगिन्ती। यो चाहिँ एउटामात्र कथा हो - १२ वर्षमा आमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको हस्पिटल बिल साढे २५ हजार रुपैयाँ मात्रै

    प्रधानमन्त्रीको हस्पिटल बिल साढे २५ हजार रुपैयाँ मात्रै

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदा साढे २५ हजार रुपैयाँमात्र लागेको छ।  सोमबार बिहान साढे ४ बजे अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको डिस्चार्ज बिल शुक्रबार दिउँसो १ बजे तयार पारिएको थियो।  प्रधानमन्त्री पाँच दिन अस्पताल बसे पनि आज डिस्चार्ज भएको हुनाले चार दिनको मात्र बिल बनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बेड नम्बर २१५ मा प्रधानमन्त्री, चार दिन गोप्य राखिएको फोटो आज सार्वजनिक

    बेड नम्बर २१५ मा प्रधानमन्त्री, चार दिन गोप्य राखिएको फोटो आज सार्वजनिक

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कात्तिक १२ गते सोमबार बिहान साढे चार बजे त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो। बेड नम्बर २१५।   दिनदिनै बिहान र साँझ अस्पतालले प्रेस विज्ञप्ति जारी गर्थ्यो। प्रधानमन्त्रीले दाह्री काटेको, ब्रेकफास्ट खाएको, माछा खाएकोसम्मका समाचार सार्वजनिक भए। तर प्रधानमन्त्री बेडमा रहेको न फोटो सार्वजनिक भयो न भिडियो। चार दिनसम्म गोप्य…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री पाँच दिन अस्पताल बस्दा बिल उठ्यो साढे २५ हजार रुपैयाँ मात्रै, 'विदेशमा भए १० लाखभन्दा बढी लाग्थ्यो'

    प्रधानमन्त्री पाँच दिन अस्पताल बस्दा बिल उठ्यो साढे २५ हजार रुपैयाँ मात्रै, 'विदेशमा भए १० लाखभन्दा बढी लाग्थ्यो'

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदा साढे २५ हजार रुपैयाँमात्र लागेको छ।  सोमबार बिहान साढे ४ बजे अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको डिस्चार्ज बिल शुक्रबार दिउँसो १ बजे तयार पारिएको थियो।  प्रधानमन्त्री पाँच दिन अस्पताल बसे पनि आज डिस्चार्ज भएको हुनाले चार दिनको मात्र बिल बनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • रातारात अस्पताल पुर्‍याइएका प्रम ओली ५ दिनपछि यसरी हात हल्लाउँदै फर्के निवास

    रातारात अस्पताल पुर्‍याइएका प्रम ओली ५ दिनपछि यसरी हात हल्लाउँदै फर्के निवास

    काठमाडौं : अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। तगडा देखिएका प्रधानमन्त्री ओली पाँच दिने अस्पताल बसाई टुंग्याउँदै बाहिरिएका हुन्। अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका ओलीले नेपालकै अस्पतालमा आफ्नो उपचार गराउन पाउँदा खुशी भएको प्रतिक्रियासमेत दिएका छन्।  अस्पतालबाट बाहिरिँदै गर्दा आफैँले फोटो खिच्ने प्रस्ताव गरेका थिए ओलीले। अस्पतालमा ५ दिन रहँदा एउटै पनि फोटो सार्वजनिक नभए…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनको अस्पताल बसाईपछि प्रम ओलीको स्वास्थ्य रिपोर्ट 'नर्मल', आजै 'डिस्चार्ज' हुँदै

    पाँच दिनको अस्पताल बसाईपछि प्रम ओलीको स्वास्थ्य रिपोर्ट 'नर्मल', आजै 'डिस्चार्ज' हुँदै

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिदै छ। छातीमा संक्रमण देखिएपछि गत सोमबार प्रधानमन्त्री ओली राजधानीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका हुन्। पाँच दिनदेखि सेन्टरमा उपचार गराइरहेका प्रम ओलीको स्वास्थ्य एकदम फिट भइसकेको उनका निजी चिकित्सक डा दिव्या सिंहले जानकारी दिइन्। 'उहाँ स्वस्थ हुनुभयो। बालुवाटार जानका लागि तयारी गर्दै हुनुहुन्छ,' डा सिंहले…

    विस्तृतमा पढ्नुस्

  • किड्नीको रिपोर्ट नआएसम्म प्रधानमन्त्रीलाई अस्पतालबाट कहिले डिस्चार्ज गर्ने टुङ्गो नलाग्ने

    किड्नीको रिपोर्ट नआएसम्म प्रधानमन्त्रीलाई अस्पतालबाट कहिले डिस्चार्ज गर्ने टुङ्गो नलाग्ने

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट 'डिस्चार्ज' गर्न किड्नीको रिपोर्टले अड्काएको निजी चिकित्सक दिव्या सिंहले बताएकी छिन्। 'उहाँ फिट हुनहुन्छ भन्दा भन्दै डिस्चार्ज नगरेको कारण किड्नीको रिपोर्ट नआएकाले हो। उहाँको अन्य रिपोर्ट सामान्य छ', डा. दिव्याले पहिलोपोस्टसित शुक्रबार दिउँसो भनिन्, 'आज भरेसम्म किड्नीको रिपोर्ट आउँछ। त्यो हेरेपछि मात्रै डिस्चार्जको मितिको बारेमा भन्छौँ।' डिस्चार्जको बारेमा अहिले केही अन्दाज गर्न नसक्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell