PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • डा केसीको अबको तारो : शिक्षामन्त्रीबाट पोखरेललाई हटाउन हिर्काउँदै अनशनको झटारो!

    डा केसीको अबको तारो : शिक्षामन्त्रीबाट पोखरेललाई हटाउन हिर्काउँदै अनशनको झटारो!

    असोजको दोस्रो साता डा गोविन्द केसीले पत्रकार सम्मेलन गरेर भने, 'सरकारले मसँग गरेका सम्झौता कार्यन्वयन गरेन। म जुनसुकै बेला जहाँ गएर नि अनशन बस्छु।' २७ दिनको अनशन तोडेपश्चात पाचौँ पत्रकार सम्मेलन थियो डा. केसीको। त्यसअघि पनि तत्काल सम्झौता कार्यन्वयन नगरे अनशन बस्ने अभिव्यक्ति दिएका थिए। डा. केसीले २७ दिने अनशन तोड्दा सरकारसँग भएको सहमति हेर्न यहाँ क्लिक गर्नुस् तर, डा.…

    विस्तृतमा पढ्नुस्

  • चाडवाडमा मुटु रोगीले के खाने, के नखाने?

    चाडवाडमा मुटु रोगीले के खाने, के नखाने?

    दशैंको बेला खानपान नमिलेर तन्दुरुस्त मानिस समेत बिरामी पर्छन्। रोग भएका मानिसहरुको लागि दशैंमा झनै गाह्रो हुन्छ। धेरै मानिसहरुलाई थाहा हुन्न, ‘के खाने, के मुख बार्ने?’ नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर यादवदेव भट्ट भन्छन्, ‘दशैंका बेला अस्पतालमा बिरामी बढ्छन्। खानपिन बिग्रने हुनाले बिरामी चाप हुनु स्वाभाविक पनि हो।’ भट्टका अनुसार मुटुसँग खानाको गहिरो सम्बन्ध छ। भोजनको मात्रा छनौट गर्दा व्यक्तिको…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमै बित्यो यमनारायणको दशैं, छोराछोरी भने बावु आमाकै प्रतीक्षामा

    अस्पतालमै बित्यो यमनारायणको दशैं, छोराछोरी भने बावु आमाकै प्रतीक्षामा

    शिक्षण अस्पताल महाराजगञ्जको गेट बाहिर दशैंको एकखाले रौनक देखिन्छ। सडकदेखि पसलसम्मै चहलपहल, निधारमा राता टीका र पहेला जमरा भिरेका मानिसहरु। गेटभित्र छिरेपछि भने ठीक उल्टो अवस्था। केही उदास अनुहारहरु ओहोर दोहोर गरिरहेका छन् यो कम्पाउन्ड भित्र। सडकमा जसरी चाप घटेको छ, अस्पतालमा पनि भिड छैन। औषधि पसलदेखि टिकट काउण्टरसम्म खाली। जति बिरामी छन्, अस्पताल पुग्नै पर्ने बाध्यताका मात्र। त्यसको 'रिफ्लेक्सन'…

    विस्तृतमा पढ्नुस्

  • शक्ति साधना : शोकलाई शक्तिमा बदल्दै सीमा र संगीता

    शक्ति साधना : शोकलाई शक्तिमा बदल्दै सीमा र संगीता

    शहरदेखि गाउँसम्म दशैंले झपक्कै छोपेको छ। विदेशिएकाहरु देश फर्किरहेका छन्, शहरकाहरु गाउँतिर।  किनमेलले बजारको चहलपहल ह्वात्तै बढाएको छ। बालबालिकादेखि वृद्धसम्मलाई 'दशैं फिभर' लागेको छ। सपिङ फिभर उत्तिकै।  सीमा बस्नेत र संगीता मगरको पनि दौडधुप बढेको छ, यतिबेला। तर, उनीहरुको दौडधुप बजारमा हैन, अस्पतालमा। चाड मनाउन हैन, एसिड आक्रमणमा परेका महिलाहरुलाई सहयोग जुटाउन। पछिल्लो समय एसिड आक्रमणका घटना धेरै भए। धेरै…

    विस्तृतमा पढ्नुस्

  • मासु खानु अघि मुटु र  रगतको जाँच गर्ने कि?

    मासु खानु अघि मुटु र  रगतको जाँच गर्ने कि?

    वर्षमा बढी मासु खपत हुने सिजन दशैँ हो। यो बेला प्राय सबैले अरु बेलाको तुलनामा मासु बढी खाने गर्छन्। यो बानीले स्वास्थ्यमा गम्भीर संकट आउने चिकित्सकहरु बताउँछन्। 'मासु बढी खपत हुँदा स्वस्थकर मासु नपर्न र धेरै खाँदा नपच्ने हुनसक्छ जसले मानिसलाई अस्पतालसमेत पुर्‍याउन सक्छ,' अधिकांश चिकित्सकहरु यस्तै भन्छन्। दशैंमा बढी जोशिएर रातो (खसी, रांगा र बढी बोसो हुने बगुर र…

    विस्तृतमा पढ्नुस्

  • न नयाँ नाना छ, न चङ्गा नै : दशैं पनि संकटमै

    न नयाँ नाना छ, न चङ्गा नै : दशैं पनि संकटमै

    काठमाडौँ : गोकर्णमा नवनिर्मित भवनमा ४२ जना बालबालिकाहरु बसिरहेका छन्। कोही खेलिरहेका छन्। कोही बसिरहेका। टोलाएर बस्नेहरु पनि छन्। भुसुक्कै निदाइरहेकाहरु पनि छन्।   थाहा छ उनीहरुलाई दशैँ आएको। तर, उनीहरुसँग उडाउनको लागि चंगा छैन। नयाँ लुगा छैन, घुम्न जाने ठाउँ छैनन्। न त रोएर उनीहरुले केही पाउँछन्, न त दंग्याएर उनीहरुलाई केही आउँछ।  किनकि, उनीहरु अनाथ हुन्। त्यसैले उनीहरुको लागि दशै…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा मदिरा कति खाने ? अध्ययन भन्छ : पुरुषलाई २ र महिलालाई १ ग्लास भन्ने गलत

    दशैँमा मदिरा कति खाने ? अध्ययन भन्छ : पुरुषलाई २ र महिलालाई १ ग्लास भन्ने गलत

    दशैँमा  माछा, मासु र मदिरा अत्यधिक खपत हुने गर्छ। मासु र रक्सी अत्यधिक सेवन गर्नाले कतिपय दीर्घरोगीहरु झनै बिरामी पर्ने गर्छन्।  मुटु, सुगर, मृगौला, कोलस्ट्रोलका तथा अन्य दीर्घरोगीहरुलाई माछा मासु, मादक पदार्थ, तेल तथा बोसोजन्य चिल्लो पदार्थहरु भएका खानेकुराहरु खानु हुँदैन। तर, दशैंमा यस्तै परिकार ज्यादा खपत हुन्छ। यतिबेला धेरै मानिसको चासो हुन्छ रक्सी कति र कसरी पिउने ? ‘फाइभस्टार…

    विस्तृतमा पढ्नुस्

  • दशैंको खर्च जुटाउन राजधानी आएका राउटेहरुको चासो : खोइ रेखा थापा?

    दशैंको  खर्च जुटाउन राजधानी आएका राउटेहरुको चासो : खोइ रेखा थापा?

    ‘दशैं आयो, के खान्या, के लाउन्या’ भन्दै राउटेहरु सुर्खेतबाट काठमाडौंतिर भन्ने समाचार पढ्नासाथ राउटेलाई भेट्ने 'मुड' बन्यो। २२ गते हिँडेका उनीहरु २३ गते अबेर काठमाडौं झरे।   त्यस दिन राजधानीमा राउटेसँग भेट हुन सकेन। उनीहरुलाई काठमाडौं लिएर आएका यज्ञ बुढा मगरले भने, 'आज धेरै थाकेका छौँ भोलि भेटौंला।' २४ गते बिहानै बुढालाई फोन गरियो। उनले केही समयपछि भेट्ने भन्दै फोन…

    विस्तृतमा पढ्नुस्

  • एचआइभी संक्रमित बच्चाहरूको दशैँ, २३ बच्चाको 'डिमाण्ड'ले पिरोलिएको राजकुमारको कथा

    एचआइभी संक्रमित बच्चाहरूको दशैँ, २३ बच्चाको 'डिमाण्ड'ले पिरोलिएको राजकुमारको कथा

    दशैँको माहोल आउन थालेपछि राजकुमार पुनलाई केटाकेटीले सोध्न थाल्छन्, 'ड्याडी, मलाई लुगा कहिले किन्दिने? गाडी कहिले किन्दिने? खसी ल्याउने कहिले?' त्यसपछि पुनको चिन्ताको पारो बढ्न थाल्छ। चिन्ता नबढोस् पनि कसरी? २३ जना बच्चाले एकै पटक 'डिमाण्ड' जो गर्छन्। २३ जना बच्चाका 'ड्याडी' हुन् उनी। उनका सन्तान सामान्य हैनन्,  एचआइभी संक्रमित। बच्चाहरुलाई खुशी राख्नु उनको धर्म हो जुन निर्वाह गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • विदेशिनुको पीडा भोग्दै यमनारायण : भने - मेरी श्रीमतीसँग बिहे गर्न नपाउँदा एसिड हान्यो

    विदेशिनुको पीडा भोग्दै यमनारायण : भने - मेरी श्रीमतीसँग बिहे गर्न नपाउँदा एसिड हान्यो

    केही दिनअघिमात्रै चिनिएका हुन्, यमनारायण परियार, त्यो पनि फोनबाट। एसिड आक्रमणमा परेकी श्रीमतीलाई बचाउन हारगुहार गर्दै उनले फोन गरेका थिए।  'एसिड आक्रमणले श्रीमती आइसियूमा छिन्। उपचार खर्च छैन। बचाउन सहयोग गर्नुपर्‍यो,' उनले यसै भनेका थिए चितवनको भरतपुर अस्पतालबाट।  तिनै यमनारायण यतिखेर त्रिवि शिक्षण अस्पतालमा घाइतेको पत्नीको कुरुवा छन्। उनकी श्रीमती वसन्तीको उपचार भइरहेको छ यहाँ। दुई दिन भयो थप उपचार…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरको 'बदमास केटो' : बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर

    विराटनगरको 'बदमास केटो' : बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर

    उनी बच्चैदेखि थिए, चकचके। नर्सरीमै पटक पटक फेल। बदमासीको हद पार हुन थालेपछि परिवारले सम्हाल्न सकेन। सात वर्षकै उमेरदेखि नै होस्टेल हाल्नपर्‍यो।  यो बदमास केटो 'डाक्टर' हैन 'ड्राइभर' बन्छ - सबै त्यस्तै भन्थे, उनको चर्तिकला देख्दा। विराटनगरको 'बदमास केटो' लाई त्यतिखेर देख्ने जो कसैले अहिले देख्यो भने छक्कै पर्छन्। त्यो चकचके केटोको नाम हो किशोरराज प्रधान जसका अगाडि छ –…

    विस्तृतमा पढ्नुस्

  • डा. केसी भर्सेज शिक्षामन्त्री पोखरेल: जुहारी कहिलेसम्म?

    डा. केसी भर्सेज शिक्षामन्त्री पोखरेल: जुहारी कहिलेसम्म?

    'शिक्षामन्त्री गिरिराजमणि पोखरेल रहुन्जेल चिकित्सा शिक्षा विधेयक पारित हुन्न। उनी माफियाका मतियार हुन' -  डा गोविन्द केसी। 'डा केसीकै कारण विधेयक पारित नभएको हो। छलफलका लागि उनी आएनन्'- शिक्षामन्त्री पोखरेल। डा. गोविन्द केसी र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पछिल्लो समयको अभिव्यक्ति हो यो। उनीहरू बीचमा यसरी नै जुहारी चलिरहेको छ। डा.केसी आक्रोशित छन्। उनको आक्रोश देख्दा दशैँको मुखमा अनशन नबस्लान् भन्न…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको डिएनए परीक्षण प्रहरीले आफ्नै ल्याबमा मात्र किन गर्‍यो? पीडित र शंकास्पदको टेस्ट फरक-फरक ठाउँमा

    निर्मलाको डिएनए परीक्षण प्रहरीले आफ्नै ल्याबमा मात्र किन गर्‍यो? पीडित र शंकास्पदको टेस्ट फरक-फरक ठाउँमा

    काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसँग सम्बन्धित डिएनए परीक्षण दुई फरक-फरक ठाउँमा गरेको भेटिएको छ। निर्मलाको 'भेजिनल स्वाब' को डिएनए परीक्षण प्रहरीले आफ्नै प्रयोगशालामा मात्र गरेर शंकास्पदहरुको भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएर गरिएको हो।  राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख डा. दिनेशकुमार झाले एसपी डिल्लीसिंह विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा…

    विस्तृतमा पढ्नुस्

  • श्रीमती एसिड आक्रमणमा परेपछि श्रीमानको फोन : आइसियूमा छ, उसलाई बचाउन सहयोग गरिदिनुस्

    श्रीमती एसिड आक्रमणमा परेपछि श्रीमानको फोन : आइसियूमा छ, उसलाई बचाउन सहयोग गरिदिनुस्

    काठमाडौं : रातको साढे ९ बजेको थियो। कौशलटारबाट हिँड्दै बालकोट जाँदै थिएँ। नयाँ नम्बरबाट फोन आयो। उठाउनासाथ सुनियो- 'एसिड आक्रमणमा परेदेखि मेरी श्रीमती आइसियूमा छिन्। अवस्था नाजुक छ। उपचार खर्च छैन। मेरो श्रीमतीलाई बचाइदिन सहयोग गर्नुपर्‍यो।' स्वर एकदमै अत्तालिएको जस्तो थियो।  आवाज कस्को हो भेउ पाएको थिइन। उनले आफ्नो समस्या सुनाइसकेका थिए।  सोँधे, 'को हो तपाईँ?' 'नवलपरासीमा एसिड आक्रमणमा परेकी…

    विस्तृतमा पढ्नुस्

  • शिक्षामन्त्रीको तर्फबाट डा. केसीलाई आएको त्यो कल जसका कारण चिकित्सा शिक्षा विधेयक पारित भएन

    शिक्षामन्त्रीको तर्फबाट डा. केसीलाई आएको त्यो कल जसका कारण चिकित्सा शिक्षा विधेयक पारित भएन

    काठमाडौँ : बिहीबार बिहान १० बजे प्राध्यापक डाक्टर गोविन्द केसी ओपिडीमा थिए। त्यही बेला केसीलाई फोन आयो। फोनमा भनियो, 'कलेजलाई सम्बन्धन शिक्षा मन्त्रालयबाट दिने कुरा बनाउँ। आयोगको पछि नलागौँ। आजै विधेयक पारित हुन्छ।' डाक्टर केसीले सीधै भने, '२७ दिनको अनशन तोड्ने बेला जे सम्झौता भएको थियो, त्यही अनुसार गर्नुस। अरु दायाँ बाया म जान्दिनँ।' सम्झौतामा सिटिइभिटीबाट नर्सिङ कलेजहरुलाई मान्यता दिने…

    विस्तृतमा पढ्नुस्

  • छोरीहरु बलात्कार र एसिड आक्रमणले आक्रान्त, कसरी हुने सुरक्षित?

    छोरीहरु बलात्कार र एसिड आक्रमणले आक्रान्त, कसरी हुने सुरक्षित?

    काठमाडौं : तिजको दर खाएको मध्यरातमा एसिड प्रहारमा परेका रौतहटकी दास दिदी बहिनीमध्ये सम्झनाको गत आइतवार निधन भयो। १८ वर्षीया सम्झनालाई उनका आफ्नै छिमेकी ५० वर्षीय रामबाबु पासवानले एसिड प्रहार गरेका थिए। उनको निधन भएको भोलिपल्ट नवलपरासीमा २६ वर्षीय वसन्ती परियारमाथि एसिड प्रहार भयो। वसन्तीमाथि पछाडिबाट छुरा प्रहार गरी, एसिड छ्यापिएको थियो। उनलाई एसिड छ्याप्ने अभियुक्त विमल श्रीपाली पनि छिमेकी…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरहरुको माग कसरी भयो पूरा? आन्दोलनको बल कि हाइप्रोफाइल व्यापारीको नेक्सस?

    डाक्टरहरुको माग कसरी भयो पूरा? आन्दोलनको बल कि हाइप्रोफाइल व्यापारीको नेक्सस?

    काठमाडौं : आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन नगरेको भए यतिबेला सेता कोटधारी डाक्टरहरु आन्दोलनका लागि सडकमा हुन्थे। उनीहरुको हातमा ब्यानर र पम्प्लेट हुन्थ्यो। अस्पताल बन्द, बिरामी मर्कामा पर्थे। तर,  एकाएक उनीहरुको माग पूरा भयो। डाक्टरहरुको माग अनुसार नै मुलुकी अपराध संहिता संशोधन प्रकियामा अगाडि बढ्यो। डाक्टरहरु ढुक्क भएर काम गर्न थाले। तर, मुलुकी अपराध संहिता…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकको लापरबाही मेडिकल काउन्सिलले अनुसन्धान गर्नेः बलात्कारका घटनामा जन्मकैद, संहितामा के के भयो संशोधन?

    चिकित्सकको लापरबाही मेडिकल काउन्सिलले अनुसन्धान गर्नेः बलात्कारका घटनामा जन्मकैद, संहितामा के के भयो संशोधन?

    काठमाडौँः आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गरेको छ। चिकित्सकको माग अनुसार सरकारले संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा विचाराधीन केही नेपाल ऐन संशोधन विधेयकमार्फत मुलुकी अपराध संहिता र त्यससम्बन्धी कार्यविधि संशोधन गरेको हो। संशोधन प्रस्ताव आइतबार राष्ट्रियसभाले पारित गरेको छ। नियमावली अनुसार पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पेस हुनेछ। प्रतिनिधिसभाले पारित गरेपछि विधेयक प्रमाणीकरणका लागि जानेछ। पारित…

    विस्तृतमा पढ्नुस्

  • एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु, बुबा जादोलाल भन्छन्, 'सरकारले सहयोग गरेन'

    एसिड आक्रमणमा परेकी सम्झना दासको मृत्यु, बुबा जादोलाल भन्छन्, 'सरकारले सहयोग गरेन'

    काठमाडौँ: दुई साताअघि एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ। एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति ११ बजे मृत्यु भएको हो। मध्यरातमा सुतिरहेको अवस्थामा दुई दिदी-बहिनी एसिड आक्रमणमा परेका थिए। बहिनी सुस्मिता दासको अवस्था सामान्य थियो भने सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग एसिडले गहिरो चोट पुर्‍याएको थियो। सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरको लापरवाही : सरकारीमा भन्दा निजीमा किन धेरै?

    डाक्टरको लापरवाही : सरकारीमा भन्दा निजीमा किन धेरै?

    घटना १:  २०७४ भदौ १२ गते नर्भिक अस्पतालमा १६ महिने बालिका भिक्टोरिया आचार्यको निमोनियाको उपचारको क्रममा मृत्यु भयो। बालिकाको मृत्युपछि अस्पतालमा मृतकको आफन्त तोडफोड गरे। स्वास्थ्य मन्त्रालयले छानविन कमिटी गठन गर्यो। कमिटीले डाक्टरको लापरवाहीले मृत्यु नभएको गलत ठहर गर्यो। तर, मृतका पिता आफैँ डाक्टर भएकाले चिकित्सककै लापरवाहीले छोरीको मृत्यु भएको ठोकुवा गरे। घटना २ : गत फागुन १२ गते नर्भिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell