PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • डाक्टरको कमिसनमा लगाम लगाउँदै सरकार, औषधि लेख्दा ‘ब्रान्ड’ खुलाउन निषेध

    डाक्टरको कमिसनमा लगाम लगाउँदै सरकार, औषधि लेख्दा ‘ब्रान्ड’ खुलाउन निषेध

    अब डाक्टरहरुले बिरामीहरुलाई औषधि सिफारिस गर्दा कम्पनीको ब्रान्ड लेख्न पाउने छैनन्। अब डाक्टरहरुले नै उल्लेख गरेको ब्राण्डको औषधि किन्न बिरामी बाध्य हुने छैनन्। सरकारले जनस्वास्थ्य सम्बन्धि विधेयक संसदमा पेश गरेको छ। उक्त विधेयक अनुसार निश्चित कम्पनीको औषधि खरिदका लागि बिरामीलाई बाध्य बनाउने डाक्टरको मनोमानी अन्त्यको प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक पास भएमा जनस्वास्थ्य ऐन २०७५ को रुपमा लागू हुनेछ। डाक्टरले…

    विस्तृतमा पढ्नुस्

  • डा केसी अनशनको पहिलो रिजल्टः कर्णालीमा एमबीबीएस पढाउने, उपत्यका बाहिर मेडिकल कलेज खोल्न कार्यदल

    डा केसी अनशनको पहिलो रिजल्टः कर्णालीमा एमबीबीएस पढाउने,  उपत्यका बाहिर मेडिकल कलेज खोल्न कार्यदल

    काठमाडौः सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका स्नातक तहका विद्यार्थी भर्ना गर्न कार्यदल गठन गरेको छ। आइतबार सरकारले स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका  डा श्रीकृष्ण गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको हो। डाक्टर गोविन्द केसीको १५ औ अनशन तोडाउने क्रममा भएको सम्झौता अनुरूप सरकारले कार्यदल गठन गरेको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त कार्यदल गठन गरेका हुन्। डाक्टर जीवन क्षेत्री र…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सकहरुको तीन दिनको दौडधुप : सरकार ब्याक हुनुको यस्तो छ भित्री कथा

    चिकित्सकहरुको तीन दिनको दौडधुप : सरकार ब्याक हुनुको यस्तो छ भित्री कथा

    गते २८ गते अपरान्ह पत्रकार सम्मेलन गरी चिकित्सकहरुले भदौ एक गतेदेखि बिरामी नजाच्ने र आफ्नो सर्टिफिकेट नेपाल मेडिकल काउन्सिलमा बुझाउने निर्णय गरे। त्यो भदौ एक गते देखि लागु हुने मुलुकी फौजदारी संहिता विरुद्धको 'प्रतिक्रिया' थियो। त्यसको ठीक तीन दिनपछि चिकित्सकहरुले आफ्नो आन्दोलनलाई १५ दिन पछाडि सारेका छन्।   डाक्टरहरुले आन्दोलन गर्नुपूर्व कानुन मन्त्रालयले लिखित रुपमै कानुन संशोधन गर्ने प्रतिवद्धता जनायो।…

    विस्तृतमा पढ्नुस्

  • अब शरीर दान गर्न पाइने : के लाशमा होला मुलुक आत्मनिर्भर?

    अब शरीर दान गर्न पाइने : के लाशमा होला मुलुक आत्मनिर्भर?

    मृत्युपछि शरीर दान गर्ने घोषणाका चर्चा चुलिइरहँदा केही समयअघि फोरेन्सिक विधाका 'ब्राण्ड' डाक्टर हरिहर वस्तीले प्रश्न गरेका थिए : 'कानुन नै नबनेको देशमा शरीर दान गर्छु भन्दै आउन सम्भव छ र?’  त्यतिखेर हामीसँग उनले भनेका थिए - 'बेवारिसे लाश धेरै भए पनि ती मेडिकल स्टुडेण्ट अभ्यासको लागि उपयुक्त छैन। मेडिकल स्टुडेण्ट एउटैमात्र लाश कोट्याएको भरमा डाक्टर बनिरहेका छन्।' सामाजिक सञ्जालदेखि सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • बिरामी नै नजाँच्ने भन्दै किन आक्रोशित भए डाक्टर? के गर्दैछ सरकार?

    बिरामी नै नजाँच्ने भन्दै किन आक्रोशित भए डाक्टर? के गर्दैछ सरकार?

    डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै डाक्टरमाथि हातपात, अस्पताल तोडफोड। सुरक्षाको माग गर्दै डाक्टरहरुले गरे अस्पताल बन्द, स्वास्थ्य मन्त्रालय घेराउ। नर्सहरु श्रम शोषण भएको भन्दै सडकमा उत्रिए। दाहिने खुट्टाको अपरेशन गर्नुपर्ने, गरियो देब्रे खुट्टाको। पत्थरीको अपरेशन गर्दा किड्नी झिकियो। विगत दुइ वर्षमा स्वास्थ्य क्षेत्रको बारेमा मिडियामा आएका केही प्रतिनिधि हेडलाइनहरु हुन् यी। यी हेडलाइनको सूचीमा अझै डरलाग्दा हेडलाइनहरु थपिने…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले बोकायो ऋणको भारी, तिर्नु पो कसरी?

    भूकम्पले बोकायो ऋणको भारी, तिर्नु पो कसरी?

    तीन वर्षअघि गएको भूकम्पपछि सरकारले भूकम्प पीडीतलाई तीन लाख रुपैयाँ अनुदान दिने निर्णय गर्यो। सरकारको उक्त निर्णयले भूकम्प पीडीतलाई थोरै राहत दिए पनि ऋणको भारीबाट थिचिनेलाई मुक्त गर्न सकेको छैन। सरकारले दिएको अनुदानमा ऋण थपेर घर बनाएका छन् अधिकांश भूकम्प पीडितले। तीनदेखि सात लाखसम्म ऋण लिएर घर बनाउने भूकम्प पीडितहरु पूर्वी पहाडी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा धेरै छन्। ओखलढुंगाका…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणमा समस्या अनेक, उर्लँदो कोसी किनारमा पानीकै हाहाकार

    पुनर्निर्माणमा समस्या अनेक, उर्लँदो कोसी किनारमा पानीकै हाहाकार

    सुन्दा अचम्म लाग्ला। घर बनाउन चाहिने कच्चा पदार्थ, मजदुर अभाव त सुनिएकै कुरा हो। पूर्वी पहाडी जिल्लामा घर बनाउने पानी समेत अभाव छ। किन्न खोज्दा पाइन्न। २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको घर बनाउन पानी नपाउँदा घर अझै बन्न सकेका छैनन्। त्यसमाथि राहत दिन सरकारको ढिलाई र प्राविधिकको कमीले पुनर्निर्माणले गति लिन सकेको छैन। ओखलढुङ्गाका नवीन कार्कीले घर बनाउनको…

    विस्तृतमा पढ्नुस्

  • घर बनाइसकेपछि मापदण्ड बन्यो, अब के हुन्छ भूकम्प प्रतिरोध मापदण्ड विपरीत बनेका घरहरुको?

    घर बनाइसकेपछि मापदण्ड बन्यो, अब के हुन्छ भूकम्प प्रतिरोध मापदण्ड विपरीत बनेका घरहरुको?

    २०७२ साल वैसाख १२ गतेको भूकम्पले घर भत्केपछि ओखलढुंगा निशंखेका रमेशकुमार श्रेष्ठ केही समय पाल टाँगेर बसे। पालको बसाइले उनीहरुलाई बिरामी बनायो। त्यसपछि केही समय भाडाको घरमा सरे। भाडाकै घरमा पनि टिक्न सकेनन् र आफैले घर बनाए।  डकर्मीको काम गर्दै आएका उनलाई घर बनाउन समय लागेन। तर, त्यही घर अहिले भूकम्पको राहत पाउने सूचीमा पर्दैन। पहिलो र दोस्रो किस्ता पाए…

    विस्तृतमा पढ्नुस्

  • गाउँमा घर बनाउने कामदार खोज्नु ‘काठमाडौँमा डेरा खोजेजस्तै’

    गाउँमा घर बनाउने कामदार खोज्नु ‘काठमाडौँमा डेरा खोजेजस्तै’

    ओखलढुङ्गाका रमेश कुमार श्रेष्ठसामु गाउँलेहरूको सधैँ गुनासो हुन्छ,  'वर्षा लागिसक्यो घर बनाइदेन।’ श्रेष्ठ सबैलाई उस्तै जवाफ फर्काउँछन्, 'म एउटाले कति भ्याउनु? यत्रो विधि घर लडेका छन्।' श्रेष्ठ डकर्मी हुन्। कामको व्यस्तताले आफ्नै घरसमेत पूरा गर्न सकेका छैनन् उनले। गाउँमा काम भ्याइ-नभ्याइ छ। तर, काम जानेका जनशक्ति छँदै छैनन्।  न त घर बनाउन सहयोग गर्ने लेबर छन् न त घर बनाउने…

    विस्तृतमा पढ्नुस्

  • सरकार र डा केसीसँगको सहमति नमान्ने त्रिवि पदाधिकारीको संकेत: के गर्लान डा केसी?

    सरकार र डा केसीसँगको सहमति नमान्ने त्रिवि पदाधिकारीको संकेत: के गर्लान डा केसी?

    काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीको माग पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएसँगै त्रिभुवन विश्वविद्यालयका पधाधिकारीले 'रियाक्सन'  जनाएका छन्। डा केसी र सरकारको सहमति पालना भएमा विश्वविद्यालयका उपकुलपती प्राडा तीर्थ खनिया, रेक्टर सुधा त्रिपाठी र रजिष्टार डिल्ली उप्रेतीलाई कारवाही हुनेछ। तर, त्रिविका पधाधिकारीहरुले कार्की आयोगको प्रतिवेदन नमान्ने भन्दै अभिव्यक्ति दिएका छन्। लोकमानदेखि तीर्थ खनियाँसम्म ४२ जना: जसलाई चिकित्सा शिक्षा जाँचबुझ आयोगको गर्‍यो कारबाहीको…

    विस्तृतमा पढ्नुस्

  • 'नो भोट'ले बिद्रोही बनेको तिङ्ला गाउँ चाहन्छ - अब चुनाव होस्

    'नो भोट'ले बिद्रोही बनेको तिङ्ला गाउँ चाहन्छ - अब चुनाव होस्

    स्थानीय र संघीय चुनावमा देशभरका नागरिकहरुले भोट खसालिराख्दा सोलुखुम्बुका तिङलावासी भने आफ्नै काममा व्यस्त थिए। बल्लतल्ल आएको दुइटै चुनावमा उनीहरुले भोट खसालेनन्। ४ हजार ५ सय जनसङख्या रहेको तिङलाका २४ सय मतदाता घरमै बसे। त्यसको असर मतपरिणाममा पर्‍यो। सधैं जित्ने कांग्रेस नेता बलबहादुर केसी हारे। त्यो तिङलाबासीहरुको राज्यलाई नै चुनौती थियो। अहिले देशभरिका गाउँ, नगर र वडामा नयाँ जनप्रतिनिधि छन्।…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा भएको त्यो 'अनौपचारिक छलफल' जसले डा केसीको अनशन तोडाउन भूमिका खेल्याे

    मध्यरातमा भएको त्यो 'अनौपचारिक छलफल' जसले डा केसीको अनशन तोडाउन भूमिका खेल्याे

    काठमाडौँ : बिहीबार डाक्टर गोविन्द केसीको २७ दिने लामाे अनशन ताेडिँदा रातको साढे १० बजिसकेको थियो। वार्ता सफल गराउन सरकार र डा केसी पक्षका वार्ता टाेली दिनभर दाैडधुप गरेपनि वार्ता सफल गर्ने बाटाे भने बुधवार राति अबेरसम्म बालुवाटारमा भएकाे अनाैपचारिक छलफलले खाेलेकाे थियाे। गत मंगलबारदेखि सुरु भएको डा केसी पक्ष र सरकारबिचको वार्ताले बल्लतल्ल बिहीबार राती निकास निकालेको हाे। यो बीच…

    विस्तृतमा पढ्नुस्

  • डा.केसीसितको सहमतिपछि अब के हुन्छ दुर्गा प्रसाइँको बीएन्डसी र मनमोहन मेडिकल कलेज?

    डा.केसीसितको सहमतिपछि अब के हुन्छ दुर्गा प्रसाइँको बीएन्डसी र मनमोहन मेडिकल कलेज?

    काठमाडौँ : अन्तत: आशयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौँ उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहे आपसी सहमतिमा सरकारले किन्न सक्ने प्रस्तावमा डाक्टर गोविन्द केसी सहमत भएपछि उनकाे २७ दिने लामाे अनसन बिहीबार राति ताेडिएकाे छ। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र केदारभक्त माथेमाले संयुक्त रुपमा डा. केसीको अनसन तोडाएका हुन्।  सरकार र डा. केसीको वार्ता टोलीबीच ९ बुँदे सहमती…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ डा. केसी र सरकारबीच भएको नौ बूँदे सहमति

    यस्तो छ डा. केसी र सरकारबीच भएको नौ बूँदे सहमति

    काठमाडौं : सरकारी टोलीसित आज दिनभर भएको वार्तापछि आमरण अनसनको २७ औँ दिनमा प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो १५ औँ अनसन तोडेका छन्।  दुई पक्षबीच २२ संशोधनसहित नौ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यस्तो छ सहमति- अनसन तोडाउनका लागि नेकपाबाट सुवास नेम्वाङ र विष्णु पौडेल अस्पताल पुगेका थिए।  केदारभक्त माथेमा र सुवास नेम्वाङले अनसन तोडाएका थिए।   यसअघि दिनभर पटक…

    विस्तृतमा पढ्नुस्

  • सरकार र केसी पक्षबीच सात बुँदे सहमति, सहमतिको 'ड्राफ्ट' लिएर केसीलाई भेट्दै नेम्वाङ

    सरकार र केसी पक्षबीच सात बुँदे सहमति, सहमतिको 'ड्राफ्ट' लिएर केसीलाई भेट्दै नेम्वाङ

    काठमाडौं : सरकार र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच सात बुँदे सहमति भएको छ। प्रम निवास बालुवाटारमा भएको वार्तामा सात बुँदे सहमति जुटेको वार्ततामा संलग्न डाक्टर सुमित पाण्डेले पुष्टि गरे। तीन दिनदेखि ने क पा का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सक्रियतामा सरकार र केसी पक्षबीच वार्ता अगाडि बढेको थियो।  आज बिहान बालुवाटारमा केसी पक्षका चिकित्सक, प्रधानमन्त्री केपी शर्मा ओलीसहित…

    विस्तृतमा पढ्नुस्

  • डा केसी र सरकार : वार्ता असफल हुनुका 'फ्याक्टर',  नियत कि कन्टेन्ट?

    डा केसी र सरकार : वार्ता असफल हुनुका 'फ्याक्टर',  नियत कि कन्टेन्ट?

    २७ दिनदेखि अनशन बसिरहेका प्राध्यापक डाक्टर गोविन्द केसी जुनसुकै बेला अचेत हुन सक्ने भनिरहेका बेला वार्ता टोलीका दुवै पक्षले आफ्नो अडान छाडेका छैनन्। अनशन लम्बिँदै गएपछि केसीको स्वास्थ्यप्रति संवेदनशील नभएको भन्ने सरकार र डा केसी, दुवै पक्षका वार्ता टोलीलाई आरोप लागिरहेको छ। बारम्बार वार्ता चलिरहँदा पनि वार्ताले निकास निकाल्न भने सकेको छैन। बुधवार शिक्षा मन्त्रालयमा वार्ता हुनुअघि डा केसी र…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको समर्थनमा पासपोर्ट क्यान्सिल, 'कस्सम! गोविन्द गुरुको माग पूरा नभएसम्म विदेश जान्नँ, '

    डा केसीको समर्थनमा पासपोर्ट क्यान्सिल, 'कस्सम! गोविन्द गुरुको माग पूरा नभएसम्म विदेश जान्नँ, '

    १५ औं पटक अनशनमा छन् डा गोविन्द केसी। जुम्ला पुगेर अनशन शुरु गरेका डा केसीलाई सरकारले अनशनको २० ‍औं दिनमा जबरजस्ती उठाएर ल्यायो। आज २३ औं दिन चलिरहेको छ।   चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसेका डा केसीको मागप्रति सरकार सकारात्मक नदेखिएपछि उनको समर्थन र सरकारको विरोधमा बसन्तपुर डबलीमा सामूहिक अनशनमा बसे आम नागरिक। डा केसीको माग पुरा गर्न…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीका लागि आन्दोलनमा आएका यी अर्का गोविन्द, उमेर ८७ मात्र!

    गोविन्द केसीका लागि आन्दोलनमा आएका यी अर्का गोविन्द, उमेर ८७ मात्र!

    ‘तानाशाही ओली, अस्पतालमा गोली’  ‘पुलिसका दाजुभाइ, साथ दिनु हामीलाई’,  ‘माफियाका ताँती, ओली सरकारका साथी’  ‘सरकारलाई संक्रमण, अस्पतालमा आक्रमण’  डाक्टर गोविन्द केसी २२ औं दिन अनशन बसिरहँदा माइतीघर मण्डलामा यी नाराहरु घन्किरहेका थिए। हरेक हप्ता घन्किने यी नारामा नयापन थिएन। हरेक साता प्रदर्शनका नारा र केही थान फोटाको निरन्तरताले खबरको मूल्य कमजोर बनाइरहेको थियो।  आज माइतीघरमा पूर्व संकेत मिलेको थियो- केही…

    विस्तृतमा पढ्नुस्

  • माइतीघर टु बानेश्वर : तरुण दल Vs डाक्टर केसी समर्थक, तरुण दल vs सुरक्षाकर्मी, दिनभर के भयो?

    माइतीघर टु बानेश्वर : तरुण दल Vs डाक्टर केसी समर्थक, तरुण दल vs सुरक्षाकर्मी, दिनभर के भयो?

    डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा नागरिकहरु सडकमा उत्रिएपछि दिनभर नयाँ बानेश्वर तनावग्रस्त भयो। तरुण दलका कार्यकर्ताद्वारा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भयो। नेपाल प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो। केही नेता घाइते भए र भागाभागको अवस्था उस्तै। माइतीघरदेखि नयाँ बानेश्वरसम्म देखिएका मुख्य गतिविधि यस्ता छन्।   झण्डाको विवाद १२ बजे आन्दोलनको लागि माइतीघरमा भेला हुदै गर्दा केही युवा तरुण दलको झण्डा…

    विस्तृतमा पढ्नुस्

  • नसुल्झिएको गाँठो : प्रहरी जवान आचार्यलाई के लाग्यो? गोली कि सिसा?

    नसुल्झिएको गाँठो : प्रहरी जवान आचार्यलाई के लाग्यो? गोली कि सिसा?

    कर्णाली स्वास्थ्य विज्ञानमा प्रहरीले गोली चलायो। प्रहरीको गोली लागेर प्रहरी जवानको मृत्यु भयो। गोली चलेकै छैन। प्रहरी जवान घाइते भएका हुन, मृत्यु भएको छैन। थोरै समयको अन्तरालमा बिहीवार दिउँसोदेखि मिडियामा आएका हेडलाइनहरु हुन् यी। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सरकारी पक्षबीच भएको झडपका बारेमा एकपछि अर्का दावीले घटनालाई अन्योलपूर्ण बनाइरहेको छ।   छोटो समयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell