PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • आखिर अहिलेसम्म डाक्टर गोविन्द केसीको अनशनले भयो के? हुन बाँकी के? 

    आखिर अहिलेसम्म डाक्टर गोविन्द केसीको अनशनले भयो के? हुन बाँकी के? 

    ६ वर्षमा १५ पटक अनशन! उपलब्धी के? उपलब्धी नै केही हुन्न भने अनशन नै किन? माग जायज भए त यत्रो वर्षमा पूरा भइहाल्थ्यो नि! डाक्टर गोविन्द केसीको हरेक अनशनमा यी कुराहरु दोहोरिने गर्छ। यसपटक पनि सामाजिक सञ्जाल यिनै कुराले रंगिएको छ। डाक्टर केसी पक्ष र सरकार पक्षबीच 'अघोषित वार' जारी छ। १५ औं अनशन बसिरहँदा डा केसीको विगतका अनशनबाट केही…

    विस्तृतमा पढ्नुस्

  • गृहबाट 'उठाइएका' डाक्टर अधिकारी भन्छन् : अझै डर लागिरहेको छ, भगवान भरोसामा छु

    गृहबाट 'उठाइएका' डाक्टर अधिकारी भन्छन् : अझै डर लागिरहेको छ, भगवान भरोसामा छु

    गत मंगलबार दिउँसो राष्ट्रिय ट्रमा सेन्टरबाट डाक्टर भोजराज अधिकारी 'उठाइए'। ‘गृहमन्त्रीले भेट्न बोलाएको’ भन्दै उनलाई जबर्जस्ती मन्त्रालय लगियो। गलत रिपोर्ट बनाउन दवाव दिइयो। अधिकारीले टेरेनन्, मन्त्री रामबहादुर थापाले पनि उनलाई नभेटी फिर्ता पठाए। अधिकारीले यसलाई यातनाका रुपमा सार्वजनिक गरे। उनै अधिकारीले पहिलोपोष्टसँग कुरा गर्दै भनेका छन्,  'मैले अहिले झनै खतरा महसुस गरेको छु। डर लागिरहेको छ।  म भगवान भरोसामा छु।'   …

    विस्तृतमा पढ्नुस्

  • डाक्टरहरुलाई त बाटोमा राखेको मादल नै बनाए : डा लोचन कार्की

    डाक्टरहरुलाई त बाटोमा राखेको मादल नै बनाए : डा लोचन कार्की

    गत मंगलबार दिउँसो राष्ट्रिय ट्रमा सेन्टरबाट डाक्टर भोजराज अधिकारी 'उठाइए'। गृहमन्त्रीले भेट्न बोलाएको भन्दै उनलाई जबर्जस्ती मन्त्रालय लगियो। गलत रिपोर्ट बनाउन दवाव दिइयो। अधिकारीले टेरेनन्, मन्त्री रामबहादुर थापाले पनि उनलाई भेटेनन्। अधिकारीले यसलाई यातनाका रुपमा सार्वजनिक गरिदिए। नेपाल चिकित्सक संघले घटनाको कडा विरोध गरेको छ। यसै विषयमा संघका महासचिव डाक्टर लोचन कार्कीसँग सागर बुढाथोकीले गरेको कुराकानी-   डाक्टर अधिकारीलाई गृह…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको अनशन नालीबेली : कुन पार्टीविरुद्ध कति पटक उत्रिए अनशनमा?

    डा केसीको अनशन नालीबेली : कुन पार्टीविरुद्ध कति पटक उत्रिए अनशनमा?

    चिकित्सा क्षेत्र सुधारका विभिन्न माग राखेर डाक्टर गोविन्द केसी अनशन बस्न थालेको ६ वर्ष भयो। ६ वर्षको अवधिमा केसी अहिले १५ औं पटकको अनशनमा छन्।  हरेक अनशनमा डा केसीलाई कुनै न कुनै दल या समूहको 'ट्याग' लगाउनेहरु सक्रिय हुन्छन्। र, हरेक दल सरकारमा पुगेपछि गोविन्द केसीलाई सत्रुशक्तिका रुपमा बुझ्न थाल्छ।  चिकित्सा क्षेत्र सुधारको माग राखेर पटक–पटक अनशन बस्दा पनि सरकारले…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकार VS डा केसी : कुन पक्षबाट 'इमोसनल ब्ल्याकमेलिङ?'

    ओली सरकार VS डा केसी : कुन पक्षबाट 'इमोसनल ब्ल्याकमेलिङ?'

    प्राण त्याग्छु, तर प्रण त्याग्दिन। -डा गोविन्द केसी  'कोही अनशन बस्दैमा सरकार डराउँदैन, मेडिकल कलेज खोल्न रोकिन्न। -प्रधानमन्त्री केपी शर्मा ओ‌ली चिकित्सा क्षेत्र सुधारका लागि सरकारलाई चेतावनी दिँदै जुम्लामा अनशन थालेका डा केसी र प्रधानमन्त्री ओलीको हालैको दोहोरी हो यो। केहीदिन यता डा केसी भर्सेज सरकारमा रहेका मन्त्रीबिच यस्ता दोहोरी चलिरहेकै छ।  उता, डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको…

    विस्तृतमा पढ्नुस्

  • 'प्रधानमन्त्रीज्यु, मलाई हटाउने भए एेन संशोधन गरेर आउनुस्, प्रहरीलाई समाउन लगाउँदैमा कुलप्रसाद डराउँदैन'

    'प्रधानमन्त्रीज्यु, मलाई हटाउने भए एेन संशोधन गरेर आउनुस्, प्रहरीलाई समाउन लगाउँदैमा कुलप्रसाद डराउँदैन'

    सत्रौं विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्राडा कूलप्रसाद कोइरालालाई सरकारले विमानस्थलमै रोकेपछि सरकारको कदमको विरोध शुरु भएको छ। विभिन्न प्राध्यापक संघले यो कदमको विरोध गरिरहेका छन्।  युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा हुने पूर्व निर्धारित संस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई १० जना प्रहरीको टोलीले विमानस्थलबाटै पक्राउ गरेको थियो। विमानस्थलमा समातिएका…

    विस्तृतमा पढ्नुस्

  • डा केसी अनशन : शिक्षामन्त्रीको मौनता, स्वास्थ्यमन्त्रीको चिन्ता र गृहमन्त्रीको एक्सन

    डा केसी अनशन : शिक्षामन्त्रीको मौनता, स्वास्थ्यमन्त्रीको चिन्ता र गृहमन्त्रीको एक्सन

    गृहमन्त्री राम बहादुर थापाको कदम र  अभिव्यक्ति,  शिक्षामन्त्री गिरिराजमणि पोखरेलको मौनता र स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सक्रियतासँगै डा केसीको अनशन पनि जारी छ। त्यस सँगसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर केसीको मागलाई प्रमुख एजेन्डाका रुपमा ग्रहण गरेलगत्तै १५ औ अनशनको सातौ दिनमै चर्को बहसले ठाउँ पायो। डा केसीको मुद्दामा हरेक पक्षको आफ्नै स्वार्थ र राजनीति जोडिएको छ। डाक्टर केसीले १५ औ…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको आन्दोलन उहाँको होइन, तपाईँ जनताहरुको हो : गगन थापा

    गोविन्द केसीको आन्दोलन उहाँको होइन, तपाईँ जनताहरुको हो : गगन थापा

    निजी मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने व्यवस्था समेटिएको विधेयक संसदमा दर्ता भएपछि विरोधका स्वरहरु सुनिन थालेको छ। माथेमा प्रतिवेदन र प्राध्यापक डाक्टर गोविन्द केसीसँग भएको सहमति विपरीत सरकारले सत्तारूढ दलका केही नेता तथा व्यापारीको स्वार्थ पूरा हुने गरी ल्याइएको विधेयक संसदमा दर्ता गरेपछि डा केसीले जुम्लाबाट अनशन  सुरु गरेका छन्। अनशनको पनि पाचौँ दिन पूरा भएको छ। आफ्नो अस्पताल नभए…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीका माग पूरा नहुँदा के हुन्छ? यसो भन्छन् सुशीला कार्की र केदारभक्त माथेमा

    गोविन्द केसीका माग पूरा नहुँदा के हुन्छ? यसो भन्छन् सुशीला कार्की र केदारभक्त माथेमा

    काठमाडौं : पूर्व प्रधान न्यायाधीश सुशीला कार्की  र शिक्षाविद् केदारभक्त माथेमाले डा केसीको माग पूरा नगरेर सरकारले सामन्ती चरित्र देखाएको बताएका छन्।  पूर्व प्रधान न्यायाधीश कार्कीले १५ हजार जनता मारेर बनेको सरकारको कदम देख्दा दु:ख लागेको बताइन्। संविधानले शिक्षा र स्वास्थ्यमा जनताको पहुँच हुनुपर्छ भने पनि सरकार त्यस्को विरुद्धमा गएको उनको तर्क थियो। शान्तिपूर्ण भेला हुन, आन्दोलन गर्न पाइने सामान्य…

    विस्तृतमा पढ्नुस्

  • डा केसीलाई अनशन स्थलमा खतरा रहेको भन्दै उपचारमा खटिएका मेडिकल टोलीले हात झिक्यो

     डा केसीलाई अनशन स्थलमा खतरा रहेको भन्दै उपचारमा खटिएका मेडिकल टोलीले हात झिक्यो

    काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनको चौथो दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।  डा केसी पक्राउ परेको चार दिनसम्म प्रहरीले पक्राउ पुर्जी नदिएको र नियन्त्रणमा लिएर उपचार गर्न नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।  डा केसीलाई तीन दिनदेखि प्रहरीको नियन्त्रणमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर भुमेश काफ्लेले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदै गर्दा शनिबार पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको अस्पतालका गेम चेन्जर डाक्टर विनोद, अर्थात् गाउँका सेक्रेट सुपरस्टार

    दोलखाको अस्पतालका गेम चेन्जर डाक्टर विनोद, अर्थात् गाउँका सेक्रेट सुपरस्टार

    आर्थिक अवस्था र सामाजिक वातावरणले एउटा औशत ‘शिक्षक’मात्र बनाउँथ्यो उनलाई। सपना पनि त्योभन्दा बढीको थिएन। तर, यतिखेर उनको नामका अगाडि डाक्टर पनि छ। अर्थात्, डाक्टर विनोद दंगाल। विनोद देशको 'नमुना अस्पताल'का निर्देशक पनि हुन्। ३२ वर्षको उमेरमा हिँडिरहेका उनी हामीसँगको भेटमा विगत कोट्याउँछन्। सोचमग्न हुन्छन्। र, बोल्छन् – ‘नदेखेको सपना पूरा भो।’   विनोद ८ वर्ष नपुग्दै उनको बुबा विते।…

    विस्तृतमा पढ्नुस्

  • डा केसीले मान्नुभएन, प्रतिपक्ष दल पनि तयार नभए विधेयक जसरी आउनुपर्ने हो, त्यसरी आउँछ : शिक्षामन्त्री पोखरेल

    डा केसीले मान्नुभएन, प्रतिपक्ष दल पनि तयार नभए विधेयक जसरी आउनुपर्ने हो, त्यसरी आउँछ : शिक्षामन्त्री पोखरेल

    काठमाडौं: सत्तारूढ दलका नेता तथा कार्यकर्ताको स्वार्थ पूरा हुने गरी ल्याइएको विधेयक भन्दै डाक्टर गोविन्द केसी अनशन बसिरहेको बेला शिक्षामन्त्री गिरिराजमणी पोखरेलले असार २० गतेभित्रै विधेयक प्रमाणीकरण गर्ने तयारी रहेको बताएका छन्। आज शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दल सकारात्मक भए २० गतेभित्रै  विधेयक प्रमाणीकरण हुने मन्त्री पोखरेलले बताए। भने, 'प्रतिपक्ष दल तयार नभए विधेयक जसरी आउने हो त्यसरी…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक: तीन महिनामै फेरियो ओलीको बोली, निजी मेडिकल कलेजलाई फाइदैफाइदा

    चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक: तीन महिनामै फेरियो ओलीको बोली, निजी मेडिकल कलेजलाई फाइदैफाइदा

    काठमाडौँ: प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन बस्ने चेतावनी दिइरहँदा निजी मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने व्यवस्था राखिएको विधेयक संसदमा दर्ता भएको छ। माथेमा प्रतिवेदन र डा केसीको माग विपरित सरकारले सत्तारूढ दलका नेता तथा कार्यकर्ताको स्वार्थ पूरा हुने गरी ल्याइएको विधेयक संसदमा दर्ता भएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेश सही भएको भन्दै वर्तमान सरकारले…

    विस्तृतमा पढ्नुस्

  • अब पुरुषलाई पनि नर्सिङमा १५ प्रतिशत कोटा, के नर्स बन्न तयार छन् पुरुष?

    अब पुरुषलाई पनि नर्सिङमा १५ प्रतिशत कोटा, के नर्स बन्न तयार छन् पुरुष?

    काठमाडौं : असार ५ गते नेपाल नर्सिङ काउन्सिलले गरेको एउटा निर्णयले धेरैको ध्यान तान्यो। नर्स भन्नासाथ 'स्त्रीलिगीं' मात्र बुझ्न थालेको नेपाली समाजमा पुरुष नर्सको सन्दर्भसहितको उक्त निर्णयप्रति चासो हुनु स्वभाविक पनि थियो। निर्णयमा भनिएको छ - 'यही शैक्षिक शत्रदेखि १५ प्रतिशत पुरुषहरुले पनि नर्सिङ पढ्न पाउनेछन्।' पाच महिनामात्रै भयो माइतीघर मण्डलामा सेता पोशाकमै नर्सहरुले आन्दोलन गरेको। मुख र पाखुरामा कालो…

    विस्तृतमा पढ्नुस्

  • देश धनी नभइकन विश्वकप सपना देख्नु 'नेपालमा पानी जहाज चलाउँछौं’ भनेजस्तो हो : डाक्टर रामेश

    देश धनी नभइकन विश्वकप सपना देख्नु 'नेपालमा पानी जहाज चलाउँछौं’ भनेजस्तो हो : डाक्टर रामेश

    'हर्ट सर्जरी' भन्ने बित्तिकै अधिकांशको दिमागमा आउने एउटा नाम हो, डाक्टर रामेश कोइराला। कुख्यात 'बिकिनी किलर' चार्ल्स शोभराजदेखि सामान्य नागरिकको 'सर्जरी' गरेका कोइराला सन्तदेखि सैतानसम्मको मुटु उस्तै हुने विश्वास गर्छन्। सधै 'लाइमलाइट'मा छाइरहने चिकित्सकसमेत हुन् उनी।   चिकित्सा क्षेत्र होस या राजनीति, समाज होस् या खेल डाक्टर कोइराला ट्विटरमा भिडिरहेका हुन्छन्। त्यो भिडन्तमा फुटबल नपर्ने कुरै भएन। किनकि यतिबेला फुटबलको महाकुम्भ…

    विस्तृतमा पढ्नुस्

  • 'रोहिंगा' शरणार्थीको माग नेपाली नागरिकता; सरकार भन्छ : सिस्टमले हेरिरहेको छ

    'रोहिंगा' शरणार्थीको माग नेपाली नागरिकता; सरकार भन्छ : सिस्टमले हेरिरहेको छ

    जाफर आलम, श्रीमती र काखे छोरी सहित नेपाल आएको ८ वर्षमात्र भयो। यस बीचमा उनको परिवारमा तीन जना नयाँ सदस्य थपिए। त्यस्तै उनीसँग नेपाल छिरेका उनका साथी आबुद टाकरेको ३ जनाको परिवार यही बीचमा सात जनाको भयो। ६ जना सदस्य लिएर नेपाल छिरेका उनीहरुको दुई परिवारमा मात्रै अहिले १३ जना छन्। ८ वर्षअघि ६ जना रोहिंगा छिरेको कपनमा अहिले चार…

    विस्तृतमा पढ्नुस्

  • डा. उपेन्द्र देवकोटाको विदाई :  यस्तो रह्यो बिहानदेखि अन्त्येष्टिसम्मका दृश्य 

    डा. उपेन्द्र देवकोटाको विदाई :  यस्तो रह्यो बिहानदेखि अन्त्येष्टिसम्मका दृश्य 

    काठमाडौँ :  बाँसबारीस्थित न्यूरो अस्पतालमा सर्वसाधारणहरु वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई अन्तिम बिदाई गर्न लामवद्ध छन्। अस्पतालको प्राङ्गणमा डा. देवकोटाको मृत शरीरलाई राखिएको छ। टाउकोमा ढाकाटोपी र शरीर फूलको गुच्छाले छोपिएको छ।  छेउमै छिन् डा. देवकोटाकी पत्नी मधु देवकोटा र उनका तीन छोरीहरु जसलाई श्रद्धान्जली दिन आउनेहरुले सम्झाइरहेका छन्। निराश अनुहार लिएर बसिरहेका उनीहरुसँग सर्वसाधारणहरु सान्त्वना दिँदादिँदै रुन थाल्छन्।…

    विस्तृतमा पढ्नुस्

  • डा. देवकोटालाई श्रदाञ्जली दिन शुभेच्छुकको भीड, ‘शिरमा लगाइयो ढाका टोपी’

    डा. देवकोटालाई श्रदाञ्जली दिन शुभेच्छुकको भीड, ‘शिरमा लगाइयो ढाका टोपी’

    काठमाडौँः सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा‍. उपेन्द्र देवकोटालाई श्रदाञ्जली दिन आफन्त तथा शुभेच्छुकको भीड लागेको छ। बाँसबारीस्थित न्युरो अस्पताल प्राङ्गणमा बिहानैदेखि शुभेच्छुकको बाक्लो उपस्थिति रहेको छ। दिउँसो १ बजेसम्म श्रदाञ्जलीका लागि शव राखिनेछ। स्वर्गीय देवकोटाको शिरमा ढाका टोपी लगाइएको छ। यसैबीच श्रदाञ्जलीका लागि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई न्युरो अस्पताल पुगेका छन्। भट्टराई देवकोटाका सहपाठी हुन्। भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • म्यान्मारका 'रोहिंगा'को इद कपनको टहरामा : 'वि आर रिफ्युजी, नट टेरोरिस्ट'

    म्यान्मारका 'रोहिंगा'को इद कपनको टहरामा : 'वि आर रिफ्युजी, नट टेरोरिस्ट'

    कपन राममन्दिर नजिकैका टहराबाट 'इद मुबारक' को आवाज आइरहेको छ। टहराभित्र 'अल्लाह अकबर' भन्दै प्रार्थना गरिरहेका छन् उनीहरु। केही बालबालिका नयाँ कपडामा सजिएका छन्। खेलौनासँग दंग छन्। त्यसैले झरीको परवाह नगरी खेलिरहेका छन्।  मिठो पकवानको वासना फैलिएको छ टहरामा।  तर, इदको रमझममा पनि टहरा सुनसान। टहराका आधा जसो मानिस छैनन्। 'ईद मुवारक'  भन्दै जाफर आलमले स्वागत गरे। अचम्म मान्दै सोधेँ,…

    विस्तृतमा पढ्नुस्

  • जीका भाइरसको औषधी पत्ता लगाउने टिमका नेपाली - सुदीप

    जीका भाइरसको औषधी पत्ता लगाउने टिमका नेपाली - सुदीप

    राति १२ बजेको समयमा म्यासेन्जरको टोन बज्यो। मेडिकल साइन्टिस्ट सुदीप खड्काको म्यासेज रहेछ।  'जीका' भाइरसको औषधि पनि हाम्रो टिमले पत्ता लगायो,' म्यासेजमा लेखिएको थियो।  निदाउने तरखर गरिरहँदा आएको यो म्यासेजले थप जिज्ञासा जन्मायो।  म्यासेज गर्ने सुदीप तिनै थिए जसको टिमले माघ पहिलो साता विश्वमै पहिलोपटक 'इबोला' जस्तो भयानक भाइरसको औषधि पनि पत्ता लगाएको थियो। उनले मध्यरात गरेको म्यासेजमा विश्व प्रसिद्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell