PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • नेपालका एकमात्र 'जेरियाट्रिक मेडिसिन' स्पेसलिस्ट : ३२ वर्षीय डाक्टरको यस्तो छ 'ड्रिम प्रोजेक्ट'

    नेपालका एकमात्र 'जेरियाट्रिक मेडिसिन' स्पेसलिस्ट : ३२ वर्षीय डाक्टरको यस्तो छ 'ड्रिम प्रोजेक्ट'

    काठमाडौं : एमबीबीएस पढ्दै गर्दा रमेश कँडेलले सोचेका थिएनन्, करियरको सुरुवातमै यति ठूलो 'हाइट' पाउँछु भनेर। तर, भैदियो त्यस्तै। छोटो समयमा नाम पाए, काम पाए र सन्तुष्टि पनि। 'रिस्क' मोलेसँगै अवसरहरूले उनलाई पछ्यायो। कँडेल नेपालका पहिलो र एक मात्रै 'रजिस्ट्रेड' डाक्टर हुन् जसले 'एम डी इन जेरियाट्रिक मेडिसिन' सकाएर अभ्यास गरिरहेका छन्।    'एमडी इन जेरियाट्रिक मेडिसिन!' नेपालमा यो विषय…

    विस्तृतमा पढ्नुस्

  • विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घट्यो, अब २३ लाख मात्रै

    विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घट्यो, अब २३ लाख मात्रै

    काठमाडौँ: विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घट्ने भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को बैठकले विशेषज्ञ डाक्टरको अध्ययन शुल्क आठ लाख घटाउने निर्णय गरेको हो। अघिल्लो शैक्षिक सत्रमा त्रिवि कार्यकारी परिषद्ले विशेषज्ञ तह अध्ययनका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो। संस्थानको आज बसेको बैठकले सो शुल्कबाट आठ लाख रुपैयाँ घटाएर २३ लाख लिने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • युएस बंगला विमान दुर्घटना : २३ बंगलादेशीको शव यसरी लगियो, हेर्नुस् फोटोमा

    युएस बंगला विमान दुर्घटना : २३ बंगलादेशीको शव यसरी लगियो, हेर्नुस् फोटोमा

    काठमाडौं : युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशीको शव आज बंगलादेश लगिएको छ। आज दिउँसो साढे १ बजे बंगलादेशी सेनाको विमानले उनीहरुको शव लगेको हो। तीन बंगलादेशीको शव सनाखत हुन सकेको छैन। ती शव त्रिवि शिक्षण अस्पतालमै छ। सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा २६ ब‌ंगलादेशीको मृत्यु भएको थियो। उक्त दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • युएस विमान दुर्घटना : बंगलादेशीका ३ शव किन रोकिए?

    युएस विमान दुर्घटना : बंगलादेशीका ३ शव किन रोकिए?

    काठमाडौं: युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २६ बंगलादेशीमध्ये तीन जनाको शव सनाखत हुन सकेको छैन। पहिचान नभएका तीनवटा शव त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा छ। वंगलादेशी भन्ने भए पनि शव कसको हो पहिचान हुन नसकेकाले अस्पतालमै राखिएको डाक्टर हरिहर वस्तीले बताए।  सनाखत भएका २३ वटा शव आजै बंगलादेश लगिएको छ। '२६ मध्ये २३ जनाको शव सनाखत भयो। बाँकी तीनको…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनापछि किशोरको 'बोनस लाइफ'! एयरलाइन्समा आगो लाग्दाको क्षण यसरी सम्झिन्छन्

    विमान दुर्घटनापछि किशोरको 'बोनस लाइफ'! एयरलाइन्समा आगो लाग्दाको क्षण यसरी सम्झिन्छन्

    काठमाडौं: अस्पतालको बेडमा किशोर त्रिपाठी मुस्कुराइरहेको भए पनि अनुहारभरि चोट प्रस्ट देखिन्छ। हात भाँचिएकाले स्टिल हालेर प्लास्टर गरिएको छ, खुट्टामा पनि चोट उस्तै। तै पनि हिँडडुल गर्न सक्‍ने अवस्थामा छन्, उनी। 'मैले जीवनको आशा मारिसकेको थिएँ। साथीले निकालेर बचाए। तर, म खुशी छैन। यति धेरै मान्छे मरेका छन्,' ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नवौं तल्लाको बेड नम्बर ९११ बाट त्रिपाठी विमान दुर्घटनाको…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षमै सामूहिक बलात्कारको शिकार बालिका अझै डराउँछिन् पुरुषदेखि

    सात वर्षमै सामूहिक बलात्कारको शिकार बालिका अझै डराउँछिन् पुरुषदेखि

    काठमाडौँ :  बेडमा पल्टेर हातले बेलुन खेलाइरहेकी गुडियाको आँखा मोटु-पत्लु कार्टुन आइरहेको टेलिभिजन स्क्रिनमा भए पनि मुहारमा हाँसो हराएको थियो।      राजधानीमा रहेको अस्पतालको चौथो तलामा रहेको सिंगल क्याबिन (भिआइपी) रुमको बेड नम्बर ८८ को ढोकाबाहिर लेखिएको थियो, 'डाक्टर र नर्सलाई बाहेक भित्र छिर्न अनुमति छैन।' 'मेरै छोरा आए पनि भित्र छिर्न अनुमति छैन,' ढोकाबाट चियाउँदै कुरुवा बसेकी महिलाले…

    विस्तृतमा पढ्नुस्

  • अझै पनि पुरुष देख्दा तर्सिन्छिन् यी बालिका  

    अझै पनि पुरुष देख्दा तर्सिन्छिन् यी बालिका  

    काठमाडौँ :  बेडमा पल्टेर हातले बेलुन खेलाइरहेकी गुडियाको आँखा मोटु-पत्लु कार्टुन आइरहेको टेलिभिजन स्क्रिनमा भए पनि मुहारमा हाँसो हराएको थियो।      राजधानीमा रहेको अस्पतालको चौथो तलामा रहेको सिंगल क्याबिन (भिआइपी) रुमको बेड नम्बर ८८ को ढोकाबाहिर लेखिएको थियो, 'डाक्टर र नर्सलाई बाहेक भित्र छिर्न अनुमति छैन।' 'मेरै छोरा आए पनि भित्र छिर्न अनुमति छैन,' ढोकाबाट चियाउँदै कुरुवा बसेकी महिलाले…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटना : ४१ शवको पोस्टमार्टम सकियो, पहिचान खुलेको शव भोलिदेखि आफन्तलाई बुझाइने

    विमान दुर्घटना : ४१ शवको पोस्टमार्टम सकियो, पहिचान खुलेको शव भोलिदेखि आफन्तलाई बुझाइने

    काठमाडौं : वंगलादेशको एयर युएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम आज सकिँदैछ।  'अहिलेसम्म ४१ वटाको पोस्टमर्टाम भयो, भरेसम्म सबै सकिन्छ,' त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डाक्टर प्रमोदकुमार श्रेष्ठले भने।  त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। विमान दुर्घटनामा परी नेपाली, वंगलादेशी र चिनियाँ नागरिकको मृत्यु भएको थियो। मृत्यु हुनेमा वंगलादेशमा मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटना : अझै भएन शव हस्तान्तरण, कुरिरहेका आफन्त आक्रोशित 

    विमान दुर्घटना : अझै भएन शव हस्तान्तरण, कुरिरहेका आफन्त आक्रोशित 

    काठमाडौं : बंगलादेशको एयर युएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम आज सकिएको छ। '४९ मध्य २३ वटा शवको फिंगर प्रिन्ट पहिचान भएको छ। डिएनएको लागि नेपाल प्रहरीले दुई वटा र बंगलादेशको प्रहरीले दुई वटा स्याम्पल कलेक्सन गरेको छ,' त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फोरेन्सिक विभागकf उपप्राध्यापक डा रोजन श्रेष्ठले भने। २३ जना फिंगर प्रिन्ट मिलेको मध्य नेपाली र विदेशी कति…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटना: आफन्तले शव पाउन पाँच दिन कुर्नुपर्ने, अधिकांश नचिनिने अवस्थामा

    विमान दुर्घटना: आफन्तले शव पाउन पाँच दिन कुर्नुपर्ने, अधिकांश नचिनिने अवस्थामा

    काठमाडौं: सोमबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाको राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदैछ। युएस बंगला एयरको विमानमा परी ५० जनाको मृत्यु भएको छ। शव परीक्षणका लागि कम्तीमा ५ दिन लाग्नसक्ने टिचिङ अस्पतालले जनाएको छ। 'अहिलेसम्म ११ जनाको पोस्टमार्टम भइसक्यो, बाँकीको अनुहार चिन्न सक्ने अवस्था छैन,' अस्पतालका डा प्रदीप थापाले भने। नचिनिने शव पोस्टमार्टमका लागि कानुनी प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • 'केएमसीमा छु, आमालाई भन्दिनुहोला,' फोनमा यति बोलेकी प्रिन्सी आइसियुमा: दुबईबाट फर्केकी शोभा भगवान पुकार्दै

    'केएमसीमा छु, आमालाई भन्दिनुहोला,' फोनमा यति बोलेकी प्रिन्सी आइसियुमा: दुबईबाट फर्केकी शोभा भगवान पुकार्दै

    काठमाडौं: 'म काठमाडौं जाँदै छु ममी, तपाई कहिले फर्कनुहुन्छ?' सोमबार बिहानै ढाकाबाट प्रिन्सी धामीले आमालाई फोन गरेकी थिइन्। 'म चाँडै आउँछु छोरी। राम्रोसँग जाउ। पुगेपछि कल गर्नु, टेक केयर,' दुबईमा रहेकी शोभाले छोरीलाई जवाफ फर्काइन्। आमासँगको फोन संवादको केहीबेरमै प्रिन्सी चढेको विमान ढाकाबाट काठमाडौंका लागि उड्यो। काठमाडौंमा आफू उत्रेको जानकारी दिन नपाउँदै उनी चढेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो। दुर्घटनापछि…

    विस्तृतमा पढ्नुस्

  • केएमसीमा उपचारकै क्रममा ८ को मृत्यु, १७ जनाको उपचार जारी, कस्तो छ अवस्था?

    केएमसीमा उपचारकै क्रममा ८ को मृत्यु, १७ जनाको उपचार जारी, कस्तो छ अवस्था?

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको विमान दुर्घटनामा परी उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ल्याइएकामध्ये ८ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। विमानस्थलबाट सबैभन्दा नजिक रहेको अस्पताल केएमसीमा २५ जना घाइते ल्याइएको थियो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत डम्बर उप्रेतीले ल्याइएकामध्ये ८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। उनले १७ जनाको उपचार भइरहेको जानकारी दिए। घाइतेहरुको अवस्था गम्भीर रहेको…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनापछि केएमसीमा मृत्यु भएकाको सूची

    विमान दुर्घटनापछि केएमसीमा मृत्यु भएकाको सूची

    काठमाडौं : आज भएको विमान दुर्घटनामा परी उपचारका लागि काठमाडौं मेडिकल कलेज ल्याइएका ८ जनाको मृत्यु भएको छ। अस्पतालले मृत्यु हुनेको सूची सार्वजनिक गरेको छ। अस्पतालले मृत घोषणा गरेकाहरु : १.    हरिशंकर पौडेल २.    रकिवउल हुसेन ३.    प्रिथुला रशिद ४.    प्रविन चित्रकार ५.    सजना देवकोटा ६.    खुवाज हुसेन ७.    अज्ञात ८.    अज्ञात     

    विस्तृतमा पढ्नुस्

  • वंगलादेशमा डाक्टर पढ्न गएका विद्यार्थी खोज्दै अभिभावक, श्वेताकी आमाको प्रश्न : छोरीलाई कुन अस्पताल लगियो?

    वंगलादेशमा डाक्टर पढ्न गएका विद्यार्थी खोज्दै अभिभावक, श्वेताकी आमाको प्रश्न : छोरीलाई कुन अस्पताल लगियो?

    काठमाडौं: बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको खबर सुनेपछि उक्त विमानमा सवार रहेकाका आफन्त यतिबेला अस्पताल चहारिरहेका छन्।  विमानमा धेरैजसो मेडिकल पढेर फर्केका छात्रहरु थिए। श्वेता थापा उक्त विमानमा काठमाडौं आएको भए पनि अहिलेसम्म कुनै अस्पतालमा नभेटेको उनकी आमा उर्मिला थापाले बताइन्। 'मेरी छोरी यही विमानमा आउँदै थिइन्। कुनै अस्पतालमा भेटिएन। मलाइ एक्लै छाडेर कता गइ होलिन्,'…

    विस्तृतमा पढ्नुस्

  • विमान कम्पनीकै पाहुना थिए दुर्घटनामा परेका १२ नेपाली जसमध्ये ३ को मृत्यु भइसक्यो, बाँकी जीवन मरणको संघर्षमा

    विमान कम्पनीकै पाहुना थिए दुर्घटनामा परेका १२ नेपाली जसमध्ये ३ को मृत्यु भइसक्यो, बाँकी जीवन मरणको संघर्षमा

    काठमाडौं : नमस्ते एभिएसन ट्राभलबाट वंगलादेश घुम्न १४ जना समूहमै गएका थिए। काठमाडौंसँग हवाई सेवा सुरु गरेको वंगलादेशको नयाँ विमान सेवाको आतिथ्यमा घुम्न जाने १४ जनाको यो टोली सबै ट्राभल एजेन्सीसँगै जोडिएका थिए। गएका मध्ये दुई जना आइतबार नै काठमाडौं फर्किए। बाँकी १२ जना आज काठमाडौं उत्रने तयारीमा थिए। तर दुर्भाग्य, उनीहरु काठमाडौंस्थिति त्रिभुवन विमानस्थलमा दुखद्‍ रुपमा उत्रिए। आज फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • झ्याल फोडेर हामफालेकी बंगलादेशी अहमदले भनिन्: चाँडो उद्दार नभएको भए कहाँ बाँचिन्थ्यो र

    झ्याल फोडेर हामफालेकी बंगलादेशी अहमदले भनिन्: चाँडो उद्दार नभएको भए कहाँ बाँचिन्थ्यो र

    काठमाडौं: बंगलादेशको राजधानी ढाकाबाट बिदा मनाउन काठमाडौं आएकी साहसी अहमद अहिले केएमसी अस्पतालमा छिन्। सोमबार दिउँसो युएस बंगला एअरको विमानमा काठमाडौं आएकी उनी दुर्घटनामा परेपछि अस्पतालमा भर्ना भएकी हुन्। आफू बाँचेकोमा उनले सबैभन्दा पहिले नेपाली उद्दारकर्मीलाई धन्यवाद दिएकी छिन्। ' यति चाँडो उद्दारकर्मी र अग्नि नियन्त्रक आईपुगे कि जसले गर्दा म बाँच्न सफल भएँ। म नेपाली उद्दारकर्मी र नेपाली प्रति…

    विस्तृतमा पढ्नुस्

  • हिमाल र तराईबीच 'किड्नी एक्स्चेन्ज'ले बनाएको नयाँ नाता

    हिमाल र तराईबीच 'किड्नी एक्स्चेन्ज'ले बनाएको नयाँ नाता

    काठमाडौं : भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रको पहिलो तल्ला। पीडा र समस्याले ग्रस्त उदास मानिसहरुको चाप छ यहाँ। बाँच्ने आशा र बचाउने उद्देश्य लिएर आएकाहरुको ‘जक्सन’ भएको छ यो ठाउँ।ओपिडी, एक्स्रे र फार्मेसी सबैतिर उस्तै भिड। अरु सरकारी अस्पतालतिरजस्तो दुर्गन्ध छैन्। अस्पतालकै बिरामी प्रतीक्षालयमा गफिँदै छन्, हिमाली जिल्ला मुगु र तराई सिरहाका दुई परिवार। दुई परिवार जसले एकअर्कामा मिर्गौला साटेका…

    विस्तृतमा पढ्नुस्

  • सद्दे खुट्टामा अप्रेसन गर्ने दुई डाक्टरलाई १ महिना निलम्बन

    सद्दे खुट्टामा अप्रेसन गर्ने दुई डाक्टरलाई १ महिना निलम्बन

    काठमाडौं : गलत रुपमा सल्यक्रिया गर्ने नर्भिकका डाक्टरलाई एक महिना निलम्बन गर्ने निर्णय भएको छ। देब्रे खुट्टाको साटो विरामीको दाहिने खुट्टामा सल्यक्रिया गर्ने दुई डाक्टरलाई नेपाल मेडिकल काउन्सिलले एक महिना निलम्बनमा राख्ने निर्णय गरेको छ। काउन्सिलको इथिकल कमिटीले यस्तो निर्णय गरेको प्रवक्ता डाक्टर कृष्ण अधिकारीले बताए। नर्भिक अस्पतालमा कार्यरत दुई डाक्टर प्रविण नेपाल र शैलेश रन्जितकारले गत ११ गते चितवनकी…

    विस्तृतमा पढ्नुस्

  • जस्तै लापरवाही गर्दा पनि डाक्टरको लाइसेन्स दुई वर्षसम्ममात्रै रद्द, 'ज्यानै गए पाँच सय जरिवाना'

    जस्तै लापरवाही गर्दा पनि डाक्टरको लाइसेन्स दुई वर्षसम्ममात्रै रद्द, 'ज्यानै गए पाँच सय जरिवाना'

    घटना १ २०७३ जेठ २५ गते मनमोहन अस्पतालले नुवाकोटका शिव रिमालको पत्थरीको अपरेसन गर्ने क्रममा मिर्गौला निकाल्यो। रिमाल होशमा आउनुअघिनै  अस्पताल प्रशासनले उनकी श्रीमती रन्जुसँग ६ बुँदे सहमति गर्‍यो। पछि रिमाललाई सहमति मान्य भएन। उनले अस्पतालसँग दुई वटा नयाँ माग थपे।अस्पतालले नयाँ माग पूरा गर्न नसक्ने जानकारी दिएसँगै अस्पतालसँग विवाद सुरु भयो। रिमालले कानुनी उपचारको बाटो रोजे।जिल्ला प्रशासन कार्यालय काठमाडौँमा…

    विस्तृतमा पढ्नुस्

  • शैक्षिक हड्ताल ‘मौसमी व्यापार’

    शैक्षिक हड्ताल ‘मौसमी  व्यापार’

    काठमाडौँ : गत साता नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गर्‍यो। यातायात अवरुद्ध भएन तर स्कुल र कलेज खुलेनन्। बन्दको दिनको ट्राफिक जाम बन्द विरोधी अभिव्यक्ति थियो। तर, पनि बिप्लवको 'मिसन’ सफल बन्यो शिक्षा क्षेत्र ठप्प हुँदा। गत आइतबार त्यसकै सिक्वेल देखियो- शैक्षिक हड्तालको नाममा। फेसबुकमै लेखेको भरमा शैक्षिक संस्था ठप्प। निजी तथा सरकारी सबैतिर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell