PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • एसिडले डढाएको संगीताको सपना

    एसिडले डढाएको संगीताको सपना

    'सानैदेखि कि त साइन्स पढ्छु, कि खेलाडी बन्छु भन्थी,' केही क्षणको मौनता तोड्दै चमेली मगर बोलिन्, 'मलाई छोरीको सपना देखेर डर लाग्थ्यो। कसरी साइन्स पढाउनु, कसरी खेलाडी बनाउनु?’ आमाको बोली फुट्दै गएपछि सँगै रहेकी संगीताले मुन्टो निहुराइन्। उनको मुहारको अनौठो भावले हुनुपर्छ आमा चमेली पनि मौन भइन्। कोठामा सन्नाटा छायो। पिन ड्रप साइलेन्स...। वसन्तपुर जैसीदेवलको एउटा पुरानो घरको दोस्रो तल्लामा…

    विस्तृतमा पढ्नुस्

  • नेपालको पहिलो टेस्टट्युब बेबीकै अगाडि डा रिजालले भने : ओममणिलाई शल्यकक्ष बाहिर ल्याउँदा सबै चकित

    नेपालको पहिलो टेस्टट्युब बेबीकै अगाडि डा रिजालले भने : ओममणिलाई शल्यकक्ष बाहिर ल्याउँदा सबै चकित

    काठमाडौं: दरबारमार्गस्थित होटल याक एन्ड यतिमा १४ वर्षीय बालक आकर्षणको केन्द्रबिन्दू बने। प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरहरु सम्मिलित कार्यक्रममा प्रमुख अतिथि उनलाई बनाइयो। डाक्टरहरुले ताली बजाएर उनको स्वागत गरे। ती बालक थिए, नेपाल पहिलो टेस्टट्यूब बेबी ओममणि तामाङ। ओममणि तामाङ कार्यक्रम थियो, आइभी एफ प्रविधिबाट (इन भेट्रो फर्टिलाइजेशन)बच्चा जन्माइरहेका अस्पतालहरुको छाता संगठन फेसोनको। तिनै बालकसँगै अर्का टेस्टट्युब बेबी पनि थिए…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको 'प्लस टु' पुस्तामा कलिलो उमेरमै गर्भपतनको डरलाग्दो ट्रेन्ड

    काठमाडौँको 'प्लस टु' पुस्तामा कलिलो उमेरमै गर्भपतनको डरलाग्दो ट्रेन्ड

    'गर्भ बसेन। अनेक उपचार गर्दा पनि पार लागेन' २७ वर्षीय एक विवाहित युवती स्त्रीरोग विशेषज्ञ डाक्टर करुणा श्रेष्ठलाई उनको क्लिनिकमा आफ्नो समस्या सुनाउँदै थिइन्।   उपचार गर्नुअघि डा. श्रेष्ठले 'केस हिस्ट्री' बुझ्ने प्रयास गरिन्। गर्भ नबसेर हैरान भएकी ती युवतीको कुरापछि उनले निष्कर्ष निकालिन् — कम उमेरमै अत्यधिक 'इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स' (इसीपी)  को सेवन र पटक-पटक गर्भपतन। ती युवतीको पाठेघरमा…

    विस्तृतमा पढ्नुस्

  • उपचार पत्ता नलागेको 'निपा'बाट नेपाली कति सुरक्षित? छिमेकी देश भारतभर रोगको भय

    उपचार पत्ता नलागेको 'निपा'बाट नेपाली कति सुरक्षित? छिमेकी देश भारतभर रोगको भय

    काठमाडौं : 'मलाई थाहा छैन हाम्रो भेट हुन्छ कि हुन्न। सरी, आफ्नो बच्चाहरुको राम्रो हेरचाह गर्नु।'   'निपा' भाइरसको संक्रमणममा परेपछि भारत केरेलाकी २८ वर्षीया नर्स निली प्याथुसेरीले आफ्नो श्रीमानलाई लेखेको नोट हो यो।   गत सोमबार निपा भाइरसकै कारणले उनको मृत्यु भइसकेको छ। उनका ५ र २ वर्षका २ सन्तान छन्। निपा भाइरस संक्रमित व्याक्तिहरुको उपचार गर्ने क्रममा नै…

    विस्तृतमा पढ्नुस्

  • करोड लिने कलेजले ३१ लाख लिन नपाउँदा एमडी तहको भर्ना अवरुद्ध 

    करोड लिने कलेजले ३१ लाख लिन नपाउँदा एमडी तहको भर्ना अवरुद्ध 

    काठमाडौं : चिकित्साशास्त्रको स्नातकोत्तर (एमडी) तहको भर्नामा निजी कलेजहरुले मनोमानी शुल्क निर्धारण गरेपछि डाक्टरहरुले एक सातादेखि आन्दोलन गरिरहेका  छन। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी कलेजहरुले तोकेभन्दा १० देखि १७ लाख रुपैयाँसम्म बढी शुल्क मागेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन्। गत आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थान अगाडि आन्दोलन गर्न पुगेका उनीहरु बुधवार त्रिभुवन विश्वविद्यालयमा नाराबाजी गर्न पुगेका छन्। चितवनको चितवन मेडिकल कलेज,…

    विस्तृतमा पढ्नुस्

  • के बाहिर चर्चा भए जस्तो प्रम ओली बिरामी भएका हुन्? यस्तो छ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति

    के बाहिर चर्चा भए जस्तो प्रम ओली बिरामी भएका हुन्? यस्तो छ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति

    काठमाडौँ : गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली गएनन्। विश्वविद्यालयका कूलपति नै नगएपछि बैठक बस्ने कुरै भएन। बैठक नबस्नुको कारण सोध्दा त्रिविका उपकूलपति डाक्टर तीर्थ खनियाँले भने – प्रधानमन्त्री बिरामी हुनुभएकाले बैठक स्थगित गर्नुपर्‍यो। प्रधानमन्त्री बिरामी भएको सूचना जतिखेर उपकूलपतिले प्रवाह गरे, ठीक त्यतिखेर प्रधानमन्त्री ओली भने कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गरिरहेका थिए। उपकूलपतिले बिरामी…

    विस्तृतमा पढ्नुस्

  • एमडीमा तोकेभन्दा १७ लाख रुपैयाँ बढी शुल्क मागेपछि डाक्टरहरु आन्दोलनमा

    एमडीमा तोकेभन्दा १७ लाख रुपैयाँ बढी शुल्क मागेपछि डाक्टरहरु आन्दोलनमा

    काठमाडौं : एमडी तहको भर्नामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त निजी कलेजहरुले तोकेभन्दा १० देखि १७ लाख रुपैयाँसम्म बढी शुल्क मागेपछि विद्यार्थीहरु आन्दोलित बनेका छन्।  चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगंजको नेशनल मेडिकल कलेजहरुले चिकित्सा शास्त्र अध्यन संस्थान ‌(आइओएम)ले तोकेभन्दा बढी शुल्क मागेपछि विद्यार्थीहरु धर्ना दिन आइओएम पुगेका छन्। कलेजले तोकेको भन्दा बढी शुल्क…

    विस्तृतमा पढ्नुस्

  • एमडी भर्नामा निजी कलेजको मनोमानी : २२ लाखको भर्ना शुल्कमा ३१ लाखभन्दा बढी माग

    एमडी भर्नामा निजी कलेजको मनोमानी : २२ लाखको भर्ना शुल्कमा ३१ लाखभन्दा बढी माग

    काठमाडौं: एमडी तहको कलेजको भर्नामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निजी कलेजहरुले मनोमानी गरेका छन्। चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगन्जको नेसनल मेडिकल कलेजहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान ‌(आइओएम)ले तोकेभन्दा बढी शुल्क मागेको भर्ना गर्न पुगेका विद्यार्थीहरुले बताएका छन्। एमडी तहको भर्ना शुल्क आइओएमले २२ लाख तोकेको छ। सुरुमा ११ लाख र बाँकी किस्तामा शुल्क…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै शरीरमा लागेको कस्तो क्यान्सर जुन चर्चित डाक्टर उपेन्द्र देवकोटाले पत्तै पाएनन्

    आफ्नै शरीरमा लागेको कस्तो क्यान्सर जुन चर्चित डाक्टर उपेन्द्र देवकोटाले पत्तै पाएनन्

    काठमाडौं : बेलायतमा पाँच महिना लामो उपचारपछि डाक्टर उपेन्द्र देवकोटा आफ्नै अस्पतालमा छन्। गत शनिवार नेपाल फर्केका उनी बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। अस्पतालले उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताए पनि उनी आफैले भने धेरै समय नबाच्ने कुरा सार्वजानिक गरिसकेका छन्। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो। उनी नेपाल…

    विस्तृतमा पढ्नुस्

  • उपचार पत्ता नलागेको बच्चाको रोग : जसले, जीवनभर छाड्दैन

    उपचार पत्ता नलागेको बच्चाको रोग : जसले, जीवनभर छाड्दैन

    कौशलटारका ४ वर्षीय सुयोग कार्कीमा अचम्मको स्वभाव देखिन थालेको छ। उनी बिना कारण रुन्छन्। त्यतिकै हाँस्छन्। न त परिवारको सदस्यसँग घुलमिल हुन्छन्। न त नचिनेको मान्छेसँग नै डराउँछन्। सँगैका साथीजस्तै उनी जिज्ञासु छैनन्। एक्लै बस्छन्। टोलाउँछन्। अनौठो तरिकाले खेलिरहन्छन्। खेलौना साथमा भए उनलाई बुवाआमा नै चाहिन्न। सुयोगको यो स्वाभावका कारण उनकी आमा राधा चिन्तित छिन्। सुयोगलाई 'अटिजम' भएको उनले भर्खरै…

    विस्तृतमा पढ्नुस्

  • ह्विलचेयरबाटै राजुको डाक्टरी दौड : बने नेपालकै पहिलो र एकमात्र फिजियाट्री विशेषज्ञ

    ह्विलचेयरबाटै राजुको डाक्टरी दौड : बने नेपालकै पहिलो र एकमात्र फिजियाट्री विशेषज्ञ

    जोरपाटीको धुलाम्मे सडक पार गर्दै 'थ्री ह्विलर' स्कुटरमा आउँछन् एक व्यक्ति। अभिवादन गर्दै  भन्छन् - 'फलो मी'।  कालोपत्रेको अवशेषसमेत नभेटिने बाटो हुँदै नारायणटारतिर लाग्छन् उनी। धुले सडकमा हामी उनको पछिपछि छौं।  पुलपारि पुगेर दायाँतिर मोडिँदै वाग्मती करिडरमा केही समय गुडेपछि थ्री ह्विलर रोकिन्छ। शिवचोकमा रहेको मिठाई पसलको टेबलमा बसेपछि हाँस्दै भन्छन्, 'खै के पो छ र मेरो बारेमा लेख्न?' यिनी…

    विस्तृतमा पढ्नुस्

  • सर्कसको सकस : ‘जिन्दगी त त्यसै गइगो’

    सर्कसको सकस : ‘जिन्दगी त त्यसै गइगो’

    ज्यान नै सिरिङ्ग पार्ने सर्कसका 'टास्क'। डोरीमा झुन्डिँदै उड्ने, 'पार्कर' र मार्सल आर्टको 'फ्रि स्टाइल'। रहस्यमयी संगीतको धुनमा देखाइएको सर्कसका मुभमेन्ट। दर्शकहरु डराउँदै आङ जिरिङ्ग पार्छन्। सँगसँगै रमाएर तालीको वर्षा हुन्छ। 'पिन ड्रप साइलेन्स'  पछि ह्विलचियर दर्शकहरुको मुस्कान। भन्छन्, 'वान्स मोर, वान्स मोर, एण्ड वान्स मोर।' मिति : २०७४ चैत २३ समय : दिउँसो १ स्थान : झम्सिखेल, स्पोर्ट्स हाइभ।…

    विस्तृतमा पढ्नुस्

  • नबुझ्ने अक्षरमा 'प्रेस्कृप्सन' लेख्ने डाक्टरलाई १ वर्ष जेल! 

    नबुझ्ने अक्षरमा 'प्रेस्कृप्सन' लेख्ने डाक्टरलाई १ वर्ष जेल! 

    काठमाडौं : नेपाल मेडिकल काउन्सिलले आचार सहिंता पालना नगर्ने चिकित्सकलाई कारवाही गर्ने चेतावनी दिएको छ। मेडिकल काउन्सिल,  नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य परिषद् र औषधि व्यवस्था विभागको  संयुक्त बैठकले नेपाल मेडिकल काउन्सिल आचार संहिता २०७३ पालना नगरे कारवाही गर्ने निर्णय गरेको हो। नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै औषधि लेख्दा औषधिको नाम, मात्रा र सेवन गर्ने अविधि राम्रोसँग बुझिने भाषामा…

    विस्तृतमा पढ्नुस्

  • सपना पछ्याएर हैन, संयोगले बनेका डाक्टर आशिष, नेपालका एकमात्र 'एमसीएच पेडियाट्रिक सर्जन'

    सपना पछ्याएर हैन, संयोगले बनेका डाक्टर आशिष, नेपालका एकमात्र 'एमसीएच पेडियाट्रिक सर्जन'

    'ठूलो भएपछि के बन्छौ?'  स्कुलमा शिक्षकहरुले सोध्ने यो प्रश्न आशिषलाल श्रेष्ठलाई सबैभन्दा अफ्ठ्यारो लाग्थ्यो। साथीहरुको जवाफ हुन्थ्यो - 'डाक्टर, इन्जिनियर, पाइलट, ब्याङ्कर।' उनी भने अक्कमक्क पर्थे यद्यपि कमजोर विद्यार्थी थिएनन्। प्लस टू सक्दासम्म पनि सधैजसो सोधिने प्रश्नको जवाफ पाएनन्। 'कन्फ्युजनमै' दिन कटाइरहे।  प्लस टूपछि आफैलाई प्रश्न गर्न थाले - साँच्ची के बनुँ म?  धैरै सोचे। घरपरिवारसँग सल्लाह पनि गरे। अनि…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीकी निजी डाक्टर दिब्या सिंह : 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'

    प्रम ओलीकी निजी डाक्टर दिब्या सिंह : 'डाक्टरलाई थाक्ने अधिकार हुँदैन'

    सन २००८ अगस्ट ८ शुक्रबार। नेपालमा पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण भएको दिन। धेरैको लागि 'गूड न्युज' र कतिपयको लागि 'सरप्राइज'। र, मेडिकल क्षेत्रका लागि नयाँ उपलब्धिको दिन।  'अत्यन्तै खुशी! अत्यन्तै आनन्द! वर्षौदेखिको सपना यथार्थमा परिणत भएको दिन,' डाक्टर दिव्या सिंह ट्रान्सप्लान्ट सफल भएको क्षण सुनाउँछिन, 'त्यो दिन सम्झँदा पनि गर्वले छाती ढक्क फुल्छ।' **** फ्ल्यास ब्याक : सन् १९९२। 'डोन्ट…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमा अनियमितताको चाङ

    स्वास्थ्यमा अनियमितताको चाङ

    काठमाडौं : स्वास्थ्य क्षेत्रमा करौडौं गायव पार्नेदेखि कर नतिर्नेसम्मको अनियमितता देखिएको छ। हालै सार्वजानिक महालेखापरीक्षकको प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा गुणस्तरहीन सामान खरिद, कानुन विपरित खरिद र कार्यक्रम विपरित खर्च भएको देखाएको छ। प्रतिवेदनको अनुसार उपकरण खरिद, औषधि खरिद लगायत अन्य विषयमा अनियमितताका चाङ छ। म्याद नाघेका औषधि  यो वर्ष १९ कार्यालयमा १३८ प्रकारका औषधि काम नलाग्ने भयो। ५ लाख २१ हजार…

    विस्तृतमा पढ्नुस्

  • उल्टो अपरेसनदेखि डाक्टरमाथि हातपात : स्वास्थ्य बन्यो न्यूजमेकर क्षेत्र

    उल्टो अपरेसनदेखि डाक्टरमाथि हातपात : स्वास्थ्य बन्यो न्यूजमेकर क्षेत्र

    नेपालको स्वास्थ्य क्षेत्र २०७४ मा 'न्युज मेकर' क्षेत्र बन्यो। चिकित्सकको लापर्वाहीका नमुनादेखि चिकत्सकमाथि आक्रमणका घटनाले समाचार शीर्षक बनाइरह्यो यो वर्ष।  'दाहिने खुट्टाको अपरेसन गर्नुपर्ने देब्रेको'  पथ्थरीको अपरेसन गर्दा किड्ने झिकियो  ड्युटीमा रहेका डाक्टरले बिरामीबाट कुटाइ खाए चिकित्सक आन्दोलनमा उत्रिए नर्सहरु पेशागत सुरक्षाका लागि सडकमै उत्रिए  यस्ता शीर्षकसँगै गत वर्ष डाक्टर गोविन्द केसीको अनशन र पक्राउ सर्वाधिक चासो र चर्चाको विषय…

    विस्तृतमा पढ्नुस्

  • सरकारी अस्पतालमा अनियमितताका चाङ : कर लुकाउनेदेखि करोडौ गायब पार्नेसम्म

    सरकारी अस्पतालमा अनियमितताका चाङ : कर लुकाउनेदेखि करोडौ गायब पार्नेसम्म

    काठमाठौं: वीर अस्पतालले मूल्य अविवृद्धि कर २७ लाख ४५ हजार नबुझाएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदन २०७४ ले जनाएको छ। वीर अस्पतालले पुरानो संरचना भत्काउँदा प्राप्त लिलामी रकमको कर नतिरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार औषधि खरिदमा पनि वीर अस्पतालमा अनियमितता भएको छ। २८ लाख ४६ हजार बढी मूल्य तिरी ५० आइटम औषधि खरिद भएको हो।  कर्मचारीको तलब वितरण…

    विस्तृतमा पढ्नुस्

  • 'अप्राकृतिक जन्म' : निजी अस्पतालको व्यापार

    'अप्राकृतिक जन्म' : निजी अस्पतालको व्यापार

    विश्वचर्चित स्वास्थ्य साइट वेवमेड लेख्छ,  'अपरेशन डेलिभरी' अर्थात 'सिजेरियन सेक्सन' सुरक्षासँग सम्बन्धित भएपनि नर्मल डेलिभरी भन्दा अत्यन्तै खतरनाक हुन्छ। 'रिकभर'  हुन लामो समय लाग्ने मात्रै हैन रक्तश्राव हुने, अन्य अंगहरु फ्याक्चर हुने र बच्चालाई समेत डरलाग्दो असर पर्ने हुन्छ। यी त सिजेरियन डेलिभरी गर्दा तत्काल देखिने सामान्य असर मात्र हो। दीर्घकालीन असरहरुको सूची अत्यन्तै लामो छ। ती मध्येको एक हो,…

    विस्तृतमा पढ्नुस्

  • 'एक कप चिया दान' जसबाट ११ हजार मानिसले आँखाको ज्योति पाए 

    'एक कप चिया दान' जसबाट ११ हजार मानिसले आँखाको ज्योति पाए 

    काठमाडौंः तपाईँ दिनमा कति कप चिया खानु हुन्छ? एक महिनामा? एक वर्षमा? हिसाब गर्नुस् त? वर्षमा तपार्इँले चियामा कति खर्च गर्नुहुन्छ?   हिसाब गर्नुभयो? कति धेरै खर्च चियामा! तपार्इँले वार्षिक रूपमा खाने चियाको आधा मात्र रकमले एउटा मानिसले संसार देख्न सक्छ। अर्थात् अन्धकारमा बाँचिरहेको मानिसहरूले आँखाको ज्योति पाउँछन्। यही सोचबाट प्रभावित भएर स्थापना भएको एउटा संस्थाको सहयोगमा अन्धकारमा जीवन बिताइरहेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell