काठमाडौं : आज भएको विमान दुर्घटनामा परी उपचारका लागि काठमाडौं मेडिकल कलेज ल्याइएका ८ जनाको मृत्यु भएको छ। अस्पतालले मृत्यु हुनेको सूची सार्वजनिक गरेको छ।
अस्पतालले मृत घोषणा गरेकाहरु :
१. हरिशंकर पौडेल
२. रकिवउल हुसेन
३. प्रिथुला रशिद
४. प्रविन चित्रकार
५. सजना देवकोटा
६. खुवाज हुसेन
७. अज्ञात
८. अज्ञात