PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

  • विश्व अलजाइमर्स दिवश : यस्तो रोग जसलाई सहनुको विकल्प छैन

    विश्व अलजाइमर्स दिवश : यस्तो रोग जसलाई सहनुको विकल्प छैन

    काठमाडौं : बालकोटकी ५५ वर्षकी सीता थापामा अचम्मको स्वाभाव देखिन थालेको छ। उनलाई आफ्नै नाम याद छैन। आफ्नै आफन्तहरुलाई समेत चिन्दिनन्। दैनिकजसो केही न केही हराउँछिन्। पैसाको कारोबार त पूरै बिर्सिन्छिन्। उनको अनावश्यक भड्किने स्वाभावले कारण दिनहुँजसो झगडा पर्छ। तर, आफूमा समस्या भएको उनलाई थाहा छैन। कसैले केही भन्दियो भने त्यसैसँग झगडा गर्न पुग्छिन्। उनको परिवार चिन्तित छ। धेरै अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • जसका लागि कमाउन गएकी थिइन्, उसैमाथि एसिड आक्रमण : हान्निएर मलेसियाबाट फर्किन् धनमाया 

    जसका लागि कमाउन गएकी थिइन्, उसैमाथि एसिड आक्रमण : हान्निएर मलेसियाबाट फर्किन् धनमाया 

    काठमाडौं : तिजको दिन राती साढे नौ बजे धनमाया दास (तामाङ) को मोबाइलमा घण्टी बज्यो। आमाको फोन रहेछ। फोन उठाउना साथ आमाले आत्तिँदै बोलिन्, 'बर्बाद भो! दुइटै नातिनीहरुलाई एसिड हान्यो रे कस्ले। उपचार गर्न काठमाडौं लगेछ रे।' एसिड आक्रमण र काठमाडौै कसरी पुर्‍याइयो पढ्नुस् : निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै धनमाया मलेसियामा थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • एसिड पीडित युवतीको बयान : यौन प्रस्ताव नमान्दा 'ठुलो बाबा'ले एसिड छ्यापे

    एसिड पीडित युवतीको बयान : यौन प्रस्ताव नमान्दा 'ठुलो बाबा'ले एसिड छ्यापे

    गत आइतवार कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा  जादोलाल दास छोरीहरूलाई एसिड किन र कसले हान्यो भनेर चकित मानिरहेका थिए। कसैसँग शंका थिएन।  एसिड हान्ने किसिमको कुनै दुस्मनी याद थिएन। सोच्दा सोच्दा उनले टाउको दुख्न थालिसकेको थियो। यता छोरीको अवस्था नाजुक थियो भने उता एक साता बित्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन कसेको थिएन। खर्च नभएर औषधि किन्न सकिरहेका थिएनन्। छोरीको मोबाइल प्रहरीसँगै…

    विस्तृतमा पढ्नुस्

  • जो बावुजस्तै हुँ भन्थ्यो र घटनाबारे सुनाउँथ्यो अन्तिममा 'भिलेन' नै उही?

    जो बावुजस्तै हुँ भन्थ्यो र घटनाबारे सुनाउँथ्यो अन्तिममा 'भिलेन' नै उही?

    'दाइ कीर्तिपुर अस्पतालमा दुई दिदी बहिनीलाई एसिड हानेर ल्याएको छ। दुईमध्ये दिदीको अवस्था गम्भीर छ।' गएको शुक्रवार राती ११ बजे सुत्ने तरखर गर्दै गर्दा एसिड पीडित सीमा बस्नेतले म्यासेन्जरबाट खबर दिइन्। 'कहिले, कहाँ र कस्ले?' एकैचोटी तीनवटा प्रश्न लेखेर पठाएँ। 'रौतहटमा, तिजको दर खाने अघिल्लो दिन। मध्यरातमा सुतिरहेको बेला। अपराधी पत्ता लागेको छैन,' उताबाट रिप्लाइ आयो। एसिड भन्नासाथ विभत्स अनुहार…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै

    निर्मलाका लागि देशले न्याय खोजिरहँदा यी दिदी बहिनी भने एसिड आक्रमणपछि मृत्युसँग संघर्ष गर्दै

    'निर्मलालाई न्याय देऊ' भन्दै देशभरिका नागरिक सडकमा उत्रिरहँदा कीर्तिपुर अस्पतालमा किशोरी छटपटाइरहेकी थिइन्। सुतिरहेकै ठाउँमा 'एसिड आक्रमण'को सिकारमा परेका दुई दिदी बहिनी यतिखेर मृत्युसँग संघर्षमा छन्।  कीर्तिपुर अस्पतालको आइसीयू कक्ष। बेड भरिभरिराउ छन्। कुनै बेडमा करेन्ट लागेर घाइते भएका छन् त कुनैमा आगोको चपेटामा परेकाहरु। सबैको लडाई मृत्युसँग। आइसियू बाहिर बिरामीको छटपटी उत्तिकै। अस्पतालको अत्यन्तै संवेदनशील मानिने युनिट आइसियूमा पूरै…

    विस्तृतमा पढ्नुस्

  • राजा समेत जान डराउने बुङमतीको 'अन्तिम कुमारी' कृपा : संस्कृति र संघर्षको चेपुवामा बज्राचार्य परिवार

    राजा समेत जान डराउने बुङमतीको 'अन्तिम कुमारी' कृपा : संस्कृति र संघर्षको चेपुवामा बज्राचार्य परिवार

    झट्ट हेर्दा लाग्छ, भर्खरै प्रलय गएको छ। ठूलै प्रकोपको क्षतिले बस्तीबाट मानिसहरु बसाइ सरेका छन्। उजाड, उदास देखिन्छ यो ठाउँ। चहल पहल पनि उतिसारो देखिन्न। राजधानी नजिकै भए पनि आधुनिकताले छोएको छैन। सामान्य छ ठाउँ। छिमेकका गाउँमाजस्तो चमकधमक पनि छैन। २०७२ वैसाख १२ को भूकम्पबाट अलिकति पनि तंग्रिन सकेको छैन। भत्केका घरहरु ठडिएका छैन।  यो बस्ती हो — ललितपुरको बुङमती।…

    विस्तृतमा पढ्नुस्

  • सरकारी खर्चमा विदेशमा उपचार बन्द, डाक्टरले क्षतिपूर्ति तिर्न नपर्ने गरी जन-स्वास्थ्य विधेयक पास 

    सरकारी खर्चमा विदेशमा उपचार बन्द, डाक्टरले क्षतिपूर्ति तिर्न नपर्ने गरी जन-स्वास्थ्य विधेयक पास 

    काठमाडौं: संसदबाट जनस्वास्थ्य विधेयक आज पारित भएको छ। विधेयक पारित भएसँगै अब सरकारी कर्मचारी तथा नागरिकले सरकारी खर्चमा विदेशमा उपचार गर्न पाउने छैनन्। त्यस्तै डाक्टरहरूले औषधि सिफारिस गर्दा जेनेरिकमा सिफारिस गर्नुपर्नेछ। स्वदेशी औषधिको हकमा भने २ वर्ष ब्राण्डमा र २ वर्षपछि अनिवार्य रूपमा जेनेरिकमा लेख्नुपर्ने उल्लेख छ। लापरबाही वा हेलचेक्रयाइ भएर बिरामीको अंगभंग अथवा मृत्यु भए डाक्टरहरूले क्षतिपूर्ति तिर्नुपर्ने छैन। …

    विस्तृतमा पढ्नुस्

  • 'निर्मलाको मामा 'भिलेन' बन्दा हत्यारा पत्ता लागेन'

    'निर्मलाको मामा 'भिलेन' बन्दा हत्यारा पत्ता लागेन'

    काठमाडौं : साउन ११ गते बिहान साढे ८ बजे कञ्चनपुरको रुपा कार्कीलाई ब्यूटी पार्लरमा काम गर्दागर्दै उनका श्रीमानको फोन आयो, 'खोलामा निर्मलाको साइकल भेटियो।' त्यतिबेला ब्यूटी पार्लरमै थिए रोशनी र बबिता बम। बबिताले त्यतिबेला फ्याट्टै भनिन्- 'साइकल भेटिएपछि अब लाश नि त्यतै भेटिएला।' निर्मला घरबाट हराएको दोस्रो दिनको घटना थियो यो। त्यति बेलासम्म निर्मला हराएको शंका मात्र थियो। बबिताले पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • व्रत बस्नेलाई डाक्टरको टिप्स, '३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक'

    व्रत बस्नेलाई डाक्टरको टिप्स, '३ घण्टाभन्दा बढी भोकै बस्नु हानिकारक'

    हिन्दु महिलाहरूको चाड तीजको सांस्कृतिक महत्त्व छुटै छ। रातै सजिएर मनाउने यो पर्वमा महिलाहरु निराहार व्रत बस्ने परम्परा छ। पतिको सुस्वास्थ्यको कामना गर्दै पानीसमेत नपिउनेहरू उत्तिकै छन्।    तर, चिकित्सकहरू भन्छन्, ‘निराहार व्रतले स्वास्थ्यमा गम्भीर असर गर्छ।’ त्यसैले व्रतालुको भिड लाग्ने शिव मन्दिरहरूमा उपचार गर्ने टोलीहरू नै खटिनुपर्ने अवस्था छ। पशुपति क्षेत्रमा आज उपचार गर्ने स्वयंसेवीहरु पनि छन्। आफ्नै शरीरलाई…

    विस्तृतमा पढ्नुस्

  • बच्चालाई ‘डिप्रेशन’! आत्महत्या गर्ने खतरा

    बच्चालाई ‘डिप्रेशन’! आत्महत्या गर्ने खतरा

    बालकोटका ८ वर्षीय निर्मल थापामा अचम्मको स्वभाव देखिन थालेको छ। उनी बिना कारण रुन्छन्। त्यतिकै हाँस्छन्। न परिवारको सदस्यसँग घुलमिल हुन्छन्। न त नचिनेको मान्छेसँग नै डराउँछन्। सँगैका साथीजस्तै जिज्ञासु छैनन्। एक्लै बस्छन्। टोलाउँछन्। अनौठो तरिकाको व्यवहार छ उनको। उनलाई कोही चाहिन्न। तर अत्यधिक बेचैन र छटपटी देखिन्छ स्वभावमा।   त्यतिमात्र हैन उनी लगातार निराश भइरहन्छन्। सामान्य कुरामा धेरै संवेदनशील…

    विस्तृतमा पढ्नुस्

  • कम उमेरमै आत्महत्या गर्ने 'ट्रेण्ड' बढ्दो : ‘कोही किन मर्न चाहन्छन् त?’

    कम उमेरमै आत्महत्या गर्ने 'ट्रेण्ड' बढ्दो : ‘कोही किन मर्न चाहन्छन् त?’

    काठमाडौँ : गत भदौ १४ गते इलामको सोयाङमा एक बालकले झुन्डिएर आत्महत्या गरे। कक्षा ५ मा अध्ययनरत सोयाङ–१ का १० वर्षीय प्रज्वल राईले स्कुलबाट घर फर्केर टाईको पासो लगाई आत्महत्या गरेका थिए। टाईको पासो लगाएर बेलुका साढे ५ बजे झुन्डिरहेको अवस्थामा उनका आफन्तले भेटेका थिए।   एक वर्षअघि काभ्रेमा एकैपरिवारका ४ जना मृत अवस्थामा फेला परे। घटना भएको स्थानमा विषको…

    विस्तृतमा पढ्नुस्

  • ओम अस्पतालबाट डाक्टर भोला रिजाल बाहिरिनुको यस्तो छ भित्री कथा

    ओम अस्पतालबाट डाक्टर भोला रिजाल बाहिरिनुको यस्तो छ भित्री कथा

    काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्।  'किन बाहिरिए रिजाल ओम अस्पतालबाट?'   ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ। रिजालले पहिलेदेखि नै ओम छाड्ने निर्णय गरेका थिए। अस्पतालले स्तरोन्नती गर्ने आशाका…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक संघका अध्यक्षको राजीनामा स्वीकृत, 'अब राजनीतिमा लाग्छु'

    चिकित्सक संघका अध्यक्षको राजीनामा स्वीकृत, 'अब राजनीतिमा लाग्छु'

    काठमाडौँ: नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट दिएको राजीनामा स्वीकृत भएको छ। पूर्णरुपमा राजनीतिमा लाग्न भन्दै उनले सेवाबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ। ३३ वर्ष स्वास्थ्य सेवामा काम गरेका डा श्रेष्ठ पछिल्लो समय काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए।  नेपाल चिकित्सक संघका अध्यक्ष भएका उनी अन्य संघसस्थामा पनि कार्यरत थिए। उनी नेपाल सरकार को…

    विस्तृतमा पढ्नुस्

  • सरकारीमा ठप्प, निजीमा सुचारु, डाक्टरको आन्दोलनपछि अस्पतालको अवस्था यस्तो

    सरकारीमा ठप्प, निजीमा सुचारु, डाक्टरको आन्दोलनपछि अस्पतालको अवस्था यस्तो

    काठमाडौं: मुलुकी फौजदारी संहिता ऐन संशोधनको माग गर्दै आन्दोलन गरिरहेका डाक्टरहरुले सरकारी अस्पतालमा मात्र आन्दोलन गरेका छन्। उपत्यकाका अधिकांश सरकारी अस्पतालका प्रशासनिक काम नभएर बिरामी फर्किए तापनि निजी अस्पतालमा भने कुनै रोकावट बिना काम भइरहेको छ। डाक्टरको आन्दोलनको प्रभाव निजीमा अस्पतालमा परेको छैन। चाबहिलस्थित ओम अस्पताल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, बानेश्वरस्थित सिभिल अस्पताल, थापाथलीस्थित नर्भिक ईन्टरनेशनल अस्पतालको प्रशासन र ओपिडी…

    विस्तृतमा पढ्नुस्

  • सरकारको चेतावनीका वावजूद आज पनि डाक्टरहरुको ओपिडी बहिस्कार

    सरकारको चेतावनीका वावजूद आज पनि डाक्टरहरुको ओपिडी बहिस्कार

    काठमाडौं : चिकित्सकको आन्दोलनको आज दोस्रो दिन अस्पतालका ओपिडी र प्रशासनिक कार्य ठप्प भएको छ। हिजोदेखि कडा आन्दोलनमा उत्रिएका डाक्टरहरुले आजबाट आकस्मिक बाहेक अस्पतालमा भर्ना लिन रोक गरेका हुन्। यसले उपचारका लागि अस्पतालमा भर्न हुनुपर्ने विरामी प्रभावित हुने भएका छन्।  आइतबारबाट देशभरका स्वास्थ्य संस्थामा प्रशासनिक काम बन्द गरेका चिकित्सकहरुले आजबाट आन्दोलन थप कडा बनाएका हुन्। माग सम्बोधन नभए बुधवारबाट आकस्मिकबाहेकका…

    विस्तृतमा पढ्नुस्

  • पहिलो रणनीतिको अन्तिम अस्त्र 'सुवास नेम्वाङ' फ्लप : दोस्रो रणनीतिमा सफल होलान् त डाक्टरहरु?

    पहिलो रणनीतिको अन्तिम अस्त्र  'सुवास नेम्वाङ' फ्लप : दोस्रो रणनीतिमा सफल होलान् त डाक्टरहरु?

    काठमाडौं: कानुन मन्त्रालयले मुलुकी अपराध संहिता(ऐन) संशोधनको प्रयास गरेको भए यति बेला सेता कोटधारी डाक्टरहरु सडकमा देखिदैनथेँ। उनीहरुको हातमा ब्यानर र पम्प्लेट हुन्नथ्यो। अस्पताल खुला हुन्थ्यो। बिरामी मर्कामा पर्दैनथे। तर, भइदियो। नेपाल चिकित्सक संघबाट कानुन संशोधन गर्न १५ दिनको 'अल्टिमेटम' पाएको सरकार चूप बस्यो। डाक्टरहरु 'कन्भिन्स' हुन सकेनन्। उनीहरुको पहिलो रणनीति फेल भयो। दोस्रोा रणनीति तयार पारे। दोस्रो रणनीतिको 'ट्रेलर'…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरको मागमा सरकार सकारात्मक नभएको आरोप : चिकित्सक संघले संकलन गर्‍यो ५ हजार प्रमाणपत्र

    डाक्टरको मागमा सरकार सकारात्मक नभएको आरोप : चिकित्सक संघले संकलन गर्‍यो ५ हजार प्रमाणपत्र

    काठमाडौं : सरकारलाई मुलुकी ऐन संशोधन गर्न १५ दिनको अल्टिमेटम दिएको नेपाल चिकित्सक संघले सरकारबाट सकारात्मक जवाफ नपाएको जनाएको छ।  आज दिउँसो नेकपाका उपनेता सुवासचन्द्र नेम्बाङ र कानुनमन्त्री भानुभक्त ढकाललाई भेटेपछि चिकित्सक संघका महासचिव डा लोचन कार्कीले चिकित्सकहरु प्रमाणपत्र बुझाउने मुडमा भएको बताए। भेटमा कानुमन्त्री ढकाल र उपनेता नेम्बाङ डाक्टरहरुको मागमा सकारात्मक भए पनि संशोधनका लागि कुनै गृहकार्य नगरेको कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • अपराध संहिता संशोधनबारे डाक्टरलाई प्रचण्डको प्रश्न ‘यस्तो कानुन ल्याउनुपर्ने अवस्था कसरी आयो?'

    अपराध संहिता संशोधनबारे डाक्टरलाई प्रचण्डको प्रश्न ‘यस्तो कानुन ल्याउनुपर्ने अवस्था कसरी आयो?'

    कानुन मन्त्रालयले मुलुकी अपराध संहिता (ऐन) संशोधन गर्ने लिखित प्रतिबद्धता नगरेको भए यति बेला डाक्टरहरू सडकमा आन्दोलन गरिरहेका हुन्थे। अस्पताल बन्द हुन्थ्यो। बिरामी मर्कामा पर्थे।   स्वास्थ्य क्षेत्रमा बेहाल स्थिति सिर्जना हुन्थ्यो। तर, कानुन मन्त्रालयले भदौ १ गतेको अघिल्लो दिन नै ऐन संशोधन गर्ने लिखित प्रतिबद्धता गर्‍यो। बिरामी नजाँच्ने भन्दै सर्टिफिकेट र एप्रोन बुझाउन तयार भएका डाक्टरहरूले आन्दोलन १५ दिन…

    विस्तृतमा पढ्नुस्

  • अझै पनि जलिरहेछ 'लेनिन'को सपना...

    अझै पनि जलिरहेछ 'लेनिन'को सपना...

    यदि सबै ठीकठाक चलेको थियो भने लेनिन बिष्ट यतिबेला थाइल्याण्डको बैंककमा हुन्थे। युवा सम्बन्धी ५ दिने कार्यक्रममा सक्रिय सहभागिता जनाइरहेका हुने थिए। तर, भैदियो अर्कै। उनको यात्रामा अकस्मात 'ब्रेक' लगाइदियो गृह मन्त्रालयले। चकित पर्नुपर्ने घटना बन्यो उनका लागि एकाएक। शुक्रवार बिहान नौ बजे थाइल्याण्ड जानका लागि एयरपोर्ट पुगे। 'बोडिङ' पास भयो। अध्यागमन विभागको कर्मचारीले पासपोर्टमा स्विकृतिको छाप लगाइदिए। उनी अघि…

    विस्तृतमा पढ्नुस्

  • गुगल गरेर उपचार खोज्दा रोगकै फन्दामा : भर्चुअल उपचार टिप्स कति भरपर्दो?

    गुगल गरेर उपचार खोज्दा रोगकै फन्दामा : भर्चुअल उपचार टिप्स कति भरपर्दो?

    घटना १ : बालकोटका निश्चल कार्कीलाई केही दिनदेखि लगातार खोकी लाग्यो। छाती दुख्न थाल्यो। टाउको दुख्ने र रिंगटा लाग्ने हुन थाल्यो। उनी अत्तालिए तर अस्पताल गएनन्। इन्टरनेटमा सर्च गर्न थाले - लक्षणहरु गुगल गरे। गुगल डाक्टरले बताइदियो, कडा किसिमको टिभी भएको छ। उनी झन् अत्तालिए तर फेरि अस्पताल गएनन्। गाउँमा अभिभावकलाई फोन गरेर भने, 'मलाई टिभी भएछ।' अत्तालिँदै गाउँबाट बा-आमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell