PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • प्रधानमन्त्रीको ‘डिस्चार्जबारे डिसिजन’ भएन, चिकित्सक भन्छन ‘स्वास्थ्य अवस्था सामान्य भइसक्यो’

    प्रधानमन्त्रीको ‘डिस्चार्जबारे डिसिजन’ भएन, चिकित्सक भन्छन ‘स्वास्थ्य अवस्था सामान्य भइसक्यो’

    काठमाडौँः सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेको चिकित्सकले दाबी गरेका छन्। तर, स्वास्थ्य अवस्था सामान्य भनिए पनि डिस्चार्ज कहिले गर्ने भन्नेमा चिकित्सकले कुनै निर्णय भने लिन सकेका छैनन्। शुक्रबार साँझ वा शनिबारसम्म प्रधानमनत्रीलाई निवासमै सार्ने तयारी भए पनि औपचारिक रुपमा चिकित्सकहरुले निर्णय दिन सकेका छैनन्।  प्रधानमन्त्रीको स्वास्थ्यबारे नियमित ब्रिफिङ गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड…

    विस्तृतमा पढ्नुस्

  • प्रमले डिस्चार्ज गरिदिनुस् भनेर जिद्दी गर्नुभएको छैन : निजी चिकित्सक डा. दिव्या सिंह, यस्तो छ अस्पताल ल्याउँदा र अहिलेको अवस्था

    प्रमले डिस्चार्ज गरिदिनुस् भनेर जिद्दी गर्नुभएको छैन : निजी चिकित्सक डा. दिव्या सिंह, यस्तो छ अस्पताल ल्याउँदा र अहिलेको अवस्था

    काठमाडौँ : सोमबार बिहानदेखि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई डिस्चार्ज गरिदिनुस् भनेर जिद्दी नगरेको उनकी निजी चिकित्सक डा. दिव्या सिंहले बताएकी छिन्।  ‘उहाँले स्वास्थ्यको मामिलामा हामीलाई धेरै विश्वास गर्नुहुन्छ,’ सिंहले भनिन्, ‘हामीले यहाँ राखेकोमा पोजिटिभ हुनुहुन्छ।‘ अझै एक दुई दिन अस्पतालमा राख्नुपर्ने योजनाबारे उनले भनिन्, ‘हामीले लिएर आएको बेलामा भन्दा सुधार भएको छ। ९० प्रतिशतभन्दा बढी। तर एन्टिबायोटिक्सको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले अस्पतालमै भेटे रक्षामन्त्री र गृहमन्त्रीलाई, स्वास्थ्यमा 'थप सुधार' तर अझै डिस्चार्जको समय यकिन छैन

    प्रधानमन्त्रीले अस्पतालमै भेटे रक्षामन्त्री र गृहमन्त्रीलाई, स्वास्थ्यमा 'थप सुधार' तर अझै डिस्चार्जको समय यकिन छैन

    काठमाडौँः छातीमा इन्फेक्सन तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुधबार बिहान जानकारी दिँदै अवस्था थप सुधार भएको बताएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बुधबार बिहान प्रधानमन्त्रीले दुई मन्त्रीसँग अस्पतालमा नै छलफल समेत गरेका छन्। बुधबार…

    विस्तृतमा पढ्नुस्

  • पाता कसेर अस्पतालमा राखियो भन्दै डाक्टरहरुसित प्रमको गुनासो, ८० प्रतिशत स्वास्थ्य सुधार भएको दावी

    पाता कसेर अस्पतालमा राखियो भन्दै डाक्टरहरुसित प्रमको गुनासो, ८० प्रतिशत स्वास्थ्य सुधार भएको दावी

    काठमाडौँ : सोमबार बिहानदेखि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको बेडमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्‍थ्यमा ८० प्रतिशत सुधार भइसकेको दावी चिकित्सकहरुले गरेका छन्।  उपचारमा संलग्न चिकित्सक टोलीको नेतृत्व गरिरहेका डाक्टर अरुण सायमिले मंगलबार साँझको स्वास्थ्य ब्रिफिङमा यस्तो दावी गरेका हुन्।  प्रधानमन्त्रीले डाक्टरहरुले आफूलाई पाता कसेर राख्नुभो भनेर ठट्यौलीमिश्रित गुनासो गरेको उनले बताए। सायमिका अनुसार प्रधानमन्त्रीले आफूलाई डिस्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • अझ कति दिन बस्नुपर्छ प्रम ओली अस्पतालमा? यी तीन कारणले लम्बिँदैछ अस्पतालको बास

    अझ कति दिन बस्नुपर्छ प्रम ओली अस्पतालमा? यी तीन कारणले लम्बिँदैछ अस्पतालको बास

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको बेडमा छन्।  उपचारमा संलग्न डाक्टर अरुण सायमि हिजोभन्दा स्वास्थ्यमा धेरै सुधार आएको बताउँछन्। उनका अनुसार प्रम ओलीले आज दाह्री काटेका छन्। ‘ब्रेकफास्ट’ पनि खाए। डाक्टरहरुसँग आफ्नो स्वास्थ्यको अपडेट लिए। गफगाफ गरे। अनि डाक्टरहरुलाई भने, '७२ घण्टाभित्र मलाई डिस्चार्ज गर्दिनुस्।' प्रम ओलीले आफ्नो स्वास्थ्यमा सुधार…

    विस्तृतमा पढ्नुस्

  • प्रम अाेलीलार्इ भेटेपछि देउवाले भने : स्वास्थ्य सुधारोन्मुख छ

    प्रम अाेलीलार्इ भेटेपछि देउवाले भने : स्वास्थ्य सुधारोन्मुख छ

    काठमाडौँः पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भेटेका छन्। देउवा सोमबार साँझ प्रम ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज  पुगेका हुन्। स्वास्थ्य अवस्था बुझेर फर्किने क्रममा देउवाले प्रम ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको प्रतिक्रिया दिए। उनले भने, 'यो अवस्थामा राजनीतिक कुराकानी हुने कुरा भएन। उहाँको स्वास्थ्य अवस्थाबारे सोधेर आएँ।  सुधार हुँदैछ भन्नु भएको…

    विस्तृतमा पढ्नुस्

  • धपेडी बढी, 'रेस्ट' कम : यस्तो छ प्रम ओली अस्पतालमा भर्ना हुनुपर्ने गरी बिरामी हुनुको कारण

    धपेडी बढी, 'रेस्ट' कम : यस्तो छ प्रम ओली अस्पतालमा भर्ना हुनुपर्ने गरी बिरामी हुनुको कारण

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानदेखि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका छन्।  उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमि अस्पतालमै दुई/तीन दिन राखेर ‘रेस्ट’ गराउनुपर्ने भए पनि अवस्था चिन्ताजनक नभएको बताउँछन्। चिकित्सकहरुका अनुसार छातीमा संक्रमण बढ्नुका साथै रगतमा सुगरको मात्रा समेत बढेका कारण स्वास्थ्यमा समस्या देखिएको हो।  मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई सामान्य रुघाखोकी लाग्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको स्वास्थ्य बुझ्न मध्यरात बालुवाटार पुगेकी डा. दिव्या सिंहले भनिन्, 'दशैँमा धेरैलाई टीका लगाउँदा जीवाणु सरेछ'

    प्रम ओलीको स्वास्थ्य बुझ्न मध्यरात बालुवाटार पुगेकी डा. दिव्या सिंहले भनिन्, 'दशैँमा धेरैलाई टीका लगाउँदा जीवाणु सरेछ'

    काठमाडौँः प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह अमेरिका थिइन। किड्नी कन्फ्रेन्सका लागि सिंह अमेरिका रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने बिरामी परे। दशैँमा टीकाका दिन सर्वसाधरण समेतलाई टीका लगाइदिएका ओली त्यसयता कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। त्यही टीका कार्यक्रमबाट नै संक्रमणको जीवाणु सरेको उनको निजी चिकित्सक सिंहको भनाई छ। गत शुक्रबार नै प्रधानमन्त्रीको स्वाथ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय…

    विस्तृतमा पढ्नुस्

  • हस्पिटलको बेडबाट प्रधानमन्त्रीले माधव नेपाललाई भने- 'ठीक छ'

    हस्पिटलको बेडबाट प्रधानमन्त्रीले माधव नेपाललाई भने- 'ठीक छ'

    काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्ना गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेता तथा कार्यकर्ताहरुको घुइँचो बढेको छ।  इन्फेक्सन फैलनसक्ने हुनाले अहिले प्रधानमन्त्रीलाई भेट्न रोक लगाइएको छ।  तर बिहान पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसित दोहोरो कुराकानी गरेका थिए।  प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भेटबारे सुनाए, 'मैले कस्तो छ भनेर सोधेँ। प्रधानमन्त्रीज्युले ठीक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री तीन दिन अस्पतालमै रहने, भएको के हो? यस्तो छ चिकित्सकहरुको ब्रिफिङ

    प्रधानमन्त्री तीन दिन अस्पतालमै रहने, भएको के हो? यस्तो छ चिकित्सकहरुको ब्रिफिङ

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्तिमा तीन दिन अस्पतालमै राख्नुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  प्रधानमन्त्रीको उपचारका लागि खटिएको चिकित्सक टोलीमा रहेका डा. दिव्या सिंह, डा. अरुण सायमि र डा. उत्तमकृष्ण श्रेष्ठले आज बिहान स्वास्थ्य स्थितिबारे ब्रिफिङ गरे।  चिकित्सकहरुका अनुसार छातीमा संक्रमण बढ्नुका साथै सुगरको मात्रा समेत बढेका कारण स्वास्थ्यमा समस्या देखिएको हो।  दशैँपछि बिरामी भएका प्रधानमन्त्रीलाई रुघाखोकी…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख’, चिकित्सक भन्छन्, विदेश लैजानुपर्ने अवस्था छैन’

    ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख’, चिकित्सक भन्छन्, विदेश लैजानुपर्ने अवस्था छैन’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ। प्रधानमन्त्री उपचाररत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था क्रमिक सुधारोन्मुख रहेको जनाएको छ।  अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको जनाइएको छ। यस्तै, चिनीको मात्रा असन्तुलित देखिएको पनि अस्पतालले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • आफ्नै गाडीबाट अस्पताल पुर्‍याइएका थिए प्रधानमन्त्री, २४ घण्टा अस्पतालमै रहने

    आफ्नै गाडीबाट अस्पताल पुर्‍याइएका थिए प्रधानमन्त्री, २४ घण्टा अस्पतालमै रहने

    काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एम्बुलेन्समा नभई उनकै गाडीबाट त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्। 'उहाँ आफ्नै गाडीमा अस्पताल आउनु भएको हो,' अर्यालले भने। उनका अनुसार अब २४ घण्टा अस्पतालमै राखी स्वास्थ्य स्थितिको निगरानी हुनेछ। त्यसपछि मात्रै के गर्ने निर्णय हुनेछ।  उपचारमा पाँच जना चिकित्सकको टोली खटिएको छ।  उनको उपचारका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, आइसियु हैन सिसियुमा उपचार हुँदै

    प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, आइसियु हैन सिसियुमा उपचार हुँदै

    काठमाडौँ : स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली खटिएको छ।  उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र  जनरल मेडिसिनका डा. सन्तकुमार दासको मुख्य टिम छ। क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली अस्पताल भर्ना

    प्रधानमन्त्री ओली अस्पताल भर्ना

    काठमाडौँः स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ। गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई पुर्‍याइएको हो। शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ। चिकित्सकको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारमा उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको उपचारका लागि 'फूड न्युट्रिसियन' सहित चिकित्सकको टोली बालुवाटारमा

    प्रम ओलीको उपचारका लागि  'फूड न्युट्रिसियन' सहित चिकित्सकको टोली बालुवाटारमा

    काठमाडौँ : विगत दुई दिनदेखि निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बालुवाटारमा क्याबिनेट चिकित्सक कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्माले हेरिरहेका छन्। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह भने अहिले देश बाहिर छिन्। शर्माका अनुसार फुड न्युट्रिसियनका रुपमा डा. सन्तकुमार दास पनि बालुवाटार पुगेका छन्। फुड न्युट्रिसियनले कस्तो रोगीलाई कस्तो खान दिने, कति खान दिने भनी 'डाइट' निर्धारण…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री अस्वस्थ, आइसियुमा राख्‍ने तयारी भए पनि बालुवाटारमै फर्काइयो, भएको के हो?

    प्रधानमन्त्री अस्वस्थ, आइसियुमा राख्‍ने तयारी भए पनि बालुवाटारमै फर्काइयो, भएको के हो?

    काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री तथा पार्टीका दुई मध्ये एक अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्।   प्रधानमन्त्री केपी ओली कार्यक्रममा उपस्थित नहुने जानकारी त्यहाँ आएका अतिथि र कार्यकर्ताहरुलाई गराइएको थिएन।  प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी नहुने बिहानैदेखि निश्चित जस्तै थियो। उनी निकट तथा ने क पाका शीर्ष नेताहरुलाई यसबारेमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको त्यो अपार्टमेन्ट, जसले गरायो मन्त्रीदेखि दर्जन बढी उच्च पदका सरकारी कर्मचारीलाई बदनाम 

    काठमाडौंको त्यो अपार्टमेन्ट, जसले गरायो मन्त्रीदेखि दर्जन बढी उच्च पदका सरकारी कर्मचारीलाई बदनाम 

    काठमाडौं: २०७४ साउन १२ गते घट्टेकुलोस्थित एउटा सुनसान भवनले अस्पताल सञ्चालनको स्वीकृति पायो। तर, त्यसको खबर भने भदौको पहिलो साता मात्रै सार्वजानिक भयो। त्यो पनि उपचार गर्न डिस्काउन्टको विज्ञापन पत्रिकामा छपाएपछि। उक्त विज्ञापन छापिएपछि हंगामा भयो। डा गोविन्द केसीले तेह्रौं अनशन भर्खरै तोडेका थिए। उनी अनशन बसेकै बेला कलेजले सम्बन्धन पाएको कसैले चाल पाएनन्।  डिस्काउन्टको विज्ञापन छापिएपछि कलेजको सम्बन्धन खारेज नगरे…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यालयमा तानिनुको यस्तो छ भित्री कथा

    स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यालयमा तानिनुको यस्तो छ भित्री कथा

    काठमाडौं : सम्बन्धनको 'च्याप्टर क्लोज' भइसकेको काठमाडौं नेसनल मेडिकल कलेजकै कारण स्वास्थ्य सचिव पुष्पा चौधरी प्रधानमन्त्री कार्यलयमा सरुवा भएकी छिन्। नेसनल मेडिकल कलेज त्यही कलेज हो जसको, सम्बन्धनको लफडा संसद हुँदै अदालतसम्म पुगेको थियो। उक्त कलेजलाई सम्बन्धन दिन अनियमितता गरेको भन्दै त्रिविका तत्कालीन उपकुलपति हीराबहादुर महर्जनदेखि हालका उपकुलपति तीर्थ खनियाँसम्म जोडिएका थिए। आइओएमका डा. करविरनाथ योगीलाई गलत रिपोर्ट बनाएको आरोप लागेको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा सरुवा, निर्णय रोक्ने कसरतमा चौधरी

    स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यलयमा सरुवा, निर्णय रोक्ने कसरतमा चौधरी

    काठमाडौं: स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएको हो। सचिव भएसँगै विवादित बनेकी उनलाई  मन्त्रिपरिषद्को बैठकले  प्रधानमन्त्री कार्यालय  सरुवा गरेको हो।  निर्णय औपचारिक रुपमा बाहिर आउन बाँकी नै छ। सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालय तानिएसँगै उनी सरुवा रोक्ने कसरतमा रहेको एक सचिवले बताए। डा. चौधरी अघिल्लो वर्ष स्वास्थ्य सचिवमा नियुक्त भएकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • एसिड पीडित वसन्तीकी आमाको अस्पतालबाट पुकार, 'हे, पशुपतिनाथ छोरीलाई बचाइदेऊ!'

    एसिड पीडित वसन्तीकी आमाको अस्पतालबाट पुकार, 'हे, पशुपतिनाथ छोरीलाई बचाइदेऊ!'

    'हे, पशुपतिनाथ मेरो छोरीलाई बचाइदेऊ! अब तिम्रै भर छ' ४६ वर्षीय कल्पना परियार एकोहोरो बिलौना गरिरहेकी छिन्। पुकार पशुपति क्षेत्रमा हैन, महराजगञ्जस्थित शिक्षण अस्पतालमा। गहभरि आँसु पार्दै, दुई हात जोडेर अनुनय विनय गरिरहेकी छिन्। अस्पतालमा पशुपतिनाथको पुकार अनौठो सुनिन्छ। छोरीको नाजुक अवस्था देख्दा भगवान पुकार्नुको विकल्प देख्दिनन् उनी। वसन्ती परियारकी आमा हुन उनी। उनकी छोरी वसन्ती एक महिनाअघि नवलपरासीमा एसिड आक्रमणमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell