PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • विरामीको सेवामा अहोरात्र खटिने नर्सहरुलाई यस्तो पीडा : महँगो पढाइ, कम तलब, काम पाउनै धौ धौ

    विरामीको सेवामा अहोरात्र खटिने नर्सहरुलाई यस्तो पीडा : महँगो पढाइ, कम तलब, काम पाउनै धौ धौ

    सुमित्रा खड्काले नर्सिङ पढ्न सुरु गर्दा सोचेकी थिइन्, 'पढाइ सकेपछि त जागिर फालाफाल। ग्लामरस फिल्ड। आकर्षक तलब र लाइफ सेटल।' पढाइ सकेपछि एकाएक छाँगाबाट खसेजस्तो भइन्। 'नर्सिङ पढ्नु यही फिल्ड राम्रो छ' भन्ने सुझाव दिनेहरु सम्झिएर रिस नै उठ्यो उनलाई। तर, के गर्नु? यथार्थ थाहा पाउँदा ढिला भइसकेको थियो। पढाइ सक्नासाथ सुमित्रा क्लिनिकदेखि अस्पताल जागिरकै लागि भौतारिइन्। अधिकांश ठाउँबाट जवाफ…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन स्वास्थ्य मन्त्रालय भित्रको किचलो, विवादले बदनाम हुनेक्रम जारी

    रोकिएन स्वास्थ्य मन्त्रालय भित्रको किचलो, विवादले बदनाम हुनेक्रम जारी

    काठमाडौं : स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय सरुवा गरेकै आधारमा सुरु भएको स्वास्थ्य मन्त्रालयको सचिव विवाद अझै टुंगिएको छैन। पछिल्ला केही दिन विवाद साम्य भएको देखिए पनि अहिले विवादले नयाँ रुप लिएको छ। स्वास्थ्य सचिव पुष्पा चौधरीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको कार्यकक्षमा गएर नियमित काममा अवरोध सृजना गर्न थालेको स्वास्थ्य मन्त्रीको सचिवालयले आरोप लगाएको छ। सचिवालयको अनुसार बिहान मन्त्रीको कोठामा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षे गंगाकी छोरी देखेपछि मिलेको सन्तुष्टि : डाक्टरकै भाषामा भयो - मेडिकल मिराकल

    १२ वर्षे गंगाकी छोरी देखेपछि मिलेको सन्तुष्टि : डाक्टरकै भाषामा भयो - मेडिकल मिराकल

    'नरो गंगा नरो' थापाथली स्थित प्रसुती गृहको पोस्ट अप वार्डको बेडतिर नजर लगाउँदै राममायाले छोरीलाई सान्तवना दिइन्। राममाया अर्थात् १२ वर्षमा भर्खैरै आमा बनेकी गंगा प्रजाको आमा। गंगालाई अपरेशन थियटरबाट भर्खरै  पोस्ट अप वार्डमा सारिएको छ। दुई घण्टा लामो अपरेशनपछि उनी आमा बनेकी हुन्। भर्खरै अपरेशन सकेकाले कामिरहेको छिन्। दुईवटा ब्ल्याङ्केट खप्ट्याउँदा पनि जाडो कम भएको छैन। नर्सहरु सेवामा खटिइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • अनशनको अन्तर्कथा : 'सिटिइभिटी सम्बन्धनको स्वार्थ'मा मन्त्री, कनेक्सन टुटाउने प्रयासमा डाक्टर केसी 

    अनशनको अन्तर्कथा : 'सिटिइभिटी सम्बन्धनको स्वार्थ'मा मन्त्री, कनेक्सन टुटाउने प्रयासमा डाक्टर केसी 

    काठमाडौं : डाक्टर गोविन्द केसी एकाएक पूर्वी पहाडी जिल्ला इलाम पुगे। अन्तिम पटकको अनशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग डाक्टर केसीको भेटलाई सबैले सुखद् अन्त्यका रुपमा लिएका थिए। तर, त्यो भेटयता डाक्टर गोविन्द केसीले गर्ने भनिएको अनशन दुईपटक स्थगित भइसकेको छ। नभएको भनेको चाहिँ डाक्टर केसीसँगको सहमतिको कार्यान्वयनमात्र हो।   शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सिटिइभिटी अन्तर्गतका चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्षभित्र हटाउने विषय…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालभित्रै उषाको स्ट्रगल : अरुलाई बचाउन होइन, आफ्नै ज्यान जोगाउन

    अस्पतालभित्रै उषाको स्ट्रगल : अरुलाई बचाउन होइन, आफ्नै ज्यान जोगाउन

    गत ९ गते राति १० बजेर ४१ मिनेटमा रमेश्वर प्रसाद वर्माको मोबाइलको रिङटोन बज्यो। मस्त निदाइसकेकाले वर्माले सुरुवातका त थाहै पाएनन्। लगातार बजेको फोनले उनको निद्रा बिथोलियो। अनि फोन उठाए। तत्कालै अत्तालिएको स्वरमा आवाज आयो, 'अंकल, अंकल मलाई मार्न लाग्यो। बचाउनुस्, प्लिज।'  त्यो आवाजले अर्धनिन्द्रामा रहेका वर्मालाई झसंग बनायो र उनी पूरै ब्युझिए। अत्तालिए पनि। उनले परिवारका सबैजनालाई उठाए। र,…

    विस्तृतमा पढ्नुस्

  • मौनतामा उल्झिरहेका मदनका दिन, भन्छन् : आखिर सबै भ्रमै त रहेछ

    मौनतामा उल्झिरहेका मदनका दिन, भन्छन् : आखिर सबै भ्रमै त रहेछ

    'फोटो यताबाट हैन त्यताबाट खिच्नु मेरो श्रीमतीको पनि आउने गरी,' मौनता चिर्दै उनले भने।क्यामराको अगाडि फर्किनुअघि सोफाबाट फोटो भएतिरै फर्किए। भित्तामा रहेको यशोदाको फोटो एकछिनसम्म हेरिरहे। त्यसपछि फेरि मौन भए। उनी बसेको ठीक पछाडिको भित्तामा श्रीमती यशोदाको फोटो टाँगिएको छ। आफ्नो फोटो खिच्दा पछाडि रहेको तस्बिर पनि अटावस् भन्ने उनको चाहना। फोटो सेसनमा रहेका उनी को हुन् परिचय दिइरहनै नपर्ला।…

    विस्तृतमा पढ्नुस्

  • एउटा आत्महत्याको घटना जसले डिएनए प्रविधि भित्र्याउन पार्‍यो दवाव : जीवन रिजालको 'जीवन' जोडिएको कथा

    एउटा आत्महत्याको घटना जसले डिएनए प्रविधि भित्र्याउन पार्‍यो दवाव : जीवन रिजालको 'जीवन' जोडिएको कथा

    एक मध्यान्ह सहायक वैज्ञानिक अधिकृत जीवन रिजाल राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा काम गर्दै थिए। त्यतिकैमा एकजना मानिस हस्याङस्याङ गर्दै उनको ल्याबमै पुगे। त्यहाँ पुग्नासाथ रिजाललाई भने, 'तपाईँले त बर्बादै गर्नुभयो नि! तपाईँको रिपोर्ट हेरेर फैसला गरेको मलाई धेरै पीडा भयो।' हस्याङफस्याङ गर्दै त्यहाँ पुगेका अरु कोही होइन, एक न्यायाधीश थिए। न्यायाधीश आत्तिँदै बोलेको सुन्दा रिजाल पनि नराम्ररी झस्किए।  निराश देखिएका…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा डिएनए प्रविधि भित्र्याएका वैज्ञानिक रिजाल भन्छन्, 'अब डिएनए डाटा बैंक सिस्टम आवश्यक भइसक्यो'

    नेपालमा डिएनए प्रविधि भित्र्याएका वैज्ञानिक रिजाल भन्छन्, 'अब डिएनए डाटा बैंक सिस्टम आवश्यक भइसक्यो'

    एक मध्यान्ह सहायक वैज्ञानिक अधिकृत जीवन रिजाल राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा काम गर्दै थिए। त्यतिकैमा एकजना मानिस हस्याङस्याङ गर्दै उनको ल्याबमै पुगे। त्यहाँ पुग्नासाथ रिजाललाई भने, 'तपाईँले त बर्बादै गर्नुभयो नि! तपाईँको रिपोर्ट हेरेर फैसला गरेको मलाई धेरै पीडा भयो।' हस्याङफस्याङ गर्दै त्यहाँ पुगेका अरु कोही होइन, एक न्यायाधीश थिए। न्यायाधीश आत्तिँदै बोलेको सुन्दा रिजाल पनि नराम्ररी झस्किए।  निराश देखिएका…

    विस्तृतमा पढ्नुस्

  • औषधि लिमिटेडका महाप्रबन्धकले किन दिए राजीनामा? भन्छन् : म दुई वर्षमै थाकेँ

    औषधि लिमिटेडका महाप्रबन्धकले किन दिए राजीनामा? भन्छन् : म दुई वर्षमै थाकेँ

    काठमाडौं : 'सरकारी संस्थामा काम नगर्दा भन्दा काम गर्दा रिस्क हुन्छ। त्यही भएर त सरकारी संस्था उभो लाग्न सक्दैन,' एक महिनाअघि नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले सुनाएका थिए, 'नेपाल औषधि लिमिटेडले यो प्रगति गर्दा खुशी हुने भन्दा दु:खी हुने धेरै छन्।' उनै रोवश कुसुम सुवेदीले औषधि लिमिटेड छिरेको २ वर्षमै संस्थाको कायापलट गराएका थिए। बन्द उद्योगलाई सञ्चालन गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षदेखि बन्द औषधि लिमिटेडलाई ब्युताउने महाप्रबन्धक सुवेदीको राजिनामा

    सात वर्षदेखि बन्द औषधि लिमिटेडलाई ब्युताउने महाप्रबन्धक सुवेदीको राजिनामा

    काठमाडौं : नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले राजिनामा दिएका छन। दुई वर्षअघि खुल्ला प्रतिस्पर्धाबाट नेपाल औषधि लिमिटेड छिरेका उनले कार्यकाल सकिन एक वर्ष बाँकी रहँदै राजिनामा दिएका हुन्। सुवेदीले जिम्मेवारी सम्हालेको २ वर्षमै ६ प्रकारका औषधि उत्पादन सुरु भइसकेको छ भने १६ प्रकारका औषधि ट्रायलमा गइसकेको छ। सात वर्षदेखि बन्द औषधि लिमिटेडले उनी आएपछि छोटो समयमा प्रगति गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षमा आमा बन्दै गरेकी गंगाको श्रीमान रञ्जितको कथा

    १२ वर्षमा आमा बन्दै गरेकी गंगाको श्रीमान रञ्जितको कथा

    'भो यो बिहे त गर्नु नहुने रै'छ,' १२ वर्षमा आमा बन्दै गरेकी गंगा। थापाथलीस्थित प्रसुति गृहको आकस्मिक कक्षको बाहिर जम्मा भएको भिडतिर देखाउँदै एक महिलाले भनिन्, '१२ वर्षमा गर्भवती भएर यता ल्याइएको रे। कुन पापीले यस्तो गरेको होला?'  त्यहीँ भिडमा अर्की महिलाको आवाज सुनियो, 'हाम्रा १२ वर्षका छोरीहरुलाई खाना आफैँ खुवाउन पर्छ। ऊ चाहिँ आमा बन्न लागिसकिछ, विचरा!' मकवानपुरको राक्सिराङ…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयमा दुई सचिवको सकियो 'म्युजिकल चियर', नेशनल मेडिकल कलेज काण्डले फेर्‍यो मन्त्रालयको संरचना

    स्वास्थ्य मन्त्रालयमा दुई सचिवको सकियो 'म्युजिकल चियर', नेशनल मेडिकल कलेज काण्डले फेर्‍यो मन्त्रालयको संरचना

    काठमाडौं : स्वास्थ्य सचिवमा सरकारले केदारबहादुर अधिकारीलाई नियुक्त गरेपछि सचिव पुष्पा चौधरीले अडान राख्दै भनेकी थिइन्, 'स्वास्थ्य मन्त्रालय छोडेर म अन्त जाँदै जान्न। सर्वोच्चले मलाई स्वास्थ्य मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको छ।' यसबीचमा स्वास्थ्य मन्त्रालयमा धेरै उतारचढाव आए। सचिवको विवाद सर्वोच्च अदालतसम्म पुग्यो। फलश्वरुप, लामो समयसम्म स्वास्थ्य मन्त्रालयको धेरै काममा अवरोध आए। एउटा सचिवको कुर्सीमा दुई जना 'म्यूजिकल चियर गेम' खेले…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर पढाउने क्याम्पसको हेर्नुस् विरामी हाल

    डाक्टर पढाउने क्याम्पसको हेर्नुस् विरामी हाल

    ढल गन्हाएर सहनै नसक्ने गरी दुर्गन्ध फैलिएको छ। दुईवटा ट्वाइलेटको बीचमा खानेपानीको ट्याङ्की। ट्वाइलेटको सेप्टिक ट्याङ्की भरिएर ढल माथितिर उम्लिरहेको छ। त्यही ढल जताततै। तीन मिटर भन्दा टाढा छैन पानी र ट्वाइलेटको सेफ्टी टयाङ्कीको दुरी। खानेपानीको टयाङ्कीको ढक्कन नलगाइएकाले हावाले उडाएर ल्याएको फोहोर त्यही खस्छ। पानी धमिलो मात्र हैन लेदो देखिन्छ। लेउ, ससाना किरा र गड्यौलाले अड्डा जमाएको छ, त्यहाँ।…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरण : विज्ञहरु भन्छन्- एउटा अपराधीको पछाडि देशै कुद्‍नु पर्दैन, डिएनए डाटा बैँक कानुन बनाऔँ

    निर्मला प्रकरण : विज्ञहरु भन्छन्- एउटा अपराधीको पछाडि देशै कुद्‍नु पर्दैन, डिएनए डाटा बैँक कानुन बनाऔँ

    कञ्चनपुरमा १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो। पाँच महिना हुन लागिसक्यो तर हत्यारा पत्ता लागेको छैन।  आफ्नै भिनाजुको हत्यापछि ९ वर्ष जेलमा बसेर छुटेका दीलिपसिंह विष्टलाई प्रहरीले मुख्य अभियुक्त रहेको भन्दै पत्रकार सम्मेलन गर्‍यो। विष्टको डिएनए परीक्षणका लागि पठाइएको थियो, रिपोर्ट आइसकेको थिएन। अपराध स्वीकारेर साबिती बयान दिएको भरमा प्रहरीले उनलाई सार्वजनिक गरेको थियो।  निर्दोषलाई फसाउन खोजेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • एसिडले जोडेको नाता, उस्तै उस्तै व्यथा : छोरी बितेको दुई महिनामै धनमाया उडिन् मलेसिया

    एसिडले जोडेको नाता, उस्तै उस्तै व्यथा : छोरी बितेको दुई महिनामै धनमाया उडिन् मलेसिया

    'गएर त्यही रुममा सुत्नुपर्छ। किन जानु गाउँ?,' भुँइतिर घोरिँदै सानो स्वरमा सुकसुकाइन् सुस्मिताले, 'बरु काठमाडौँमै मर्छु। घर त जान्नँ।' साँझको पौनै आठ बजेको छ। तापक्रम घट्दै जाँदा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल छेउछाउ मानिसहरुको ओहोरदोहोर बाक्लिँदो छ। टर्मिनलको मुखैमा सोह्रसत्रका युवादेखि अधवैंशेहरु हातमा पासपोर्ट बोकेर उभिइरहेका छन्। आफन्त बिदाइ गर्ने र कुर्नेको जमघट पनि छ त्यहाँ। कोही सुटकेसको प्रतीक्षामा छन् त कोही…

    विस्तृतमा पढ्नुस्

  • 'जनयुद्ध'का घाइते लडाकुको आक्रोश: यस्तो अन्याय गर्लान् भन्ने थियो भने कमाण्डरलाई नै बमले उडाइदिन्थ्यौं

    'जनयुद्ध'का घाइते लडाकुको आक्रोश: यस्तो अन्याय गर्लान् भन्ने थियो भने कमाण्डरलाई नै बमले उडाइदिन्थ्यौं

    काठमाडौं : माइतीघर मण्डलामा ५ जना लम्सार परेर लडिरहेका छन्। मैलो ज्याकेट, फाटेका लुगा। कसैले जुत्ता लगाएका छन् त कोही फुकालेर सुतेका। शरीरमा झिँगा भन्किरहेको। नजिकै बैशाखी पनि लडिरहेको। सबै कुनै न कुनै रुपमा अपाङ्ग।  'अपांगता भएका व्याक्तिको परिवारलाई रोजगारको व्यवस्था गर।' 'जनयुद्धमा भएका घाइतेलाई उपचार खर्चको व्यवस्था गर।' 'जीवनभर औषधि खाइरहनुपर्ने जनयुद्धका अपाङ्गहरुलाई नि:शुल्क औषधिको व्यवस्था गर।' यस्ता मागहरु…

    विस्तृतमा पढ्नुस्

  • हत्तेरी यो जाम! यसैले लिइरहेको छ ज्युँदाको ज्यान

    हत्तेरी यो जाम! यसैले लिइरहेको छ ज्युँदाको ज्यान

    मंसिर २३ गतेको साँझ। रातको साढे सात बजे। भक्तपुरको कौशलटारदेखि कोटेश्वरसम्म लामबद्ध भएका गाडीहरु हर्न बजाइरहेका छन्। अफिस आवर सकिए पनि चर्को जाम छ। उपत्यकामा निषेध गरिएको हर्न लगातार बजाए पनि उनीहरुको अगाडि बढ्ने प्रयास असफल भएको छ। त्यही बेला गठ्ठाघरस्थित नागरिक अस्पतालको एम्बुलेन्स साइरन बजाउँदै आयो। कौशलटारबाट अलि अघि बढेकाले उक्त एम्बुलेन्स विपरीत दिशाबाट हुइँकिन पाएन। कौशलटार र लोकन्थलीको…

    विस्तृतमा पढ्नुस्

  • सचिव विवादले बदनाम स्वास्थ्य मन्त्रालय : चौधरी भन्छिन्, स्वास्थ्य मन्त्रालय छोडेर अन्त जाँदै जान्न

    सचिव विवादले बदनाम स्वास्थ्य मन्त्रालय : चौधरी भन्छिन्, स्वास्थ्य मन्त्रालय छोडेर अन्त जाँदै जान्न

    काठमाडौँ : सरकारले स्वास्थ्य मन्त्रालय पठाइएका प्रशासन समहुका सचिव केदार बहादुर अधिकारीलाई फिर्ता नलिने भएपछि पूर्व स्वास्थ्य सचिव पुष्पा चौधरीले पनि स्वास्थ्य मन्त्रालय जान नछोड्ने बताएकी छिन्। सरकारले स्वास्थ्यमा प्रशासन समूहकै सचिवले निरन्तरता पाउने बताएपछि पनि चौधरीले आफू स्वास्थ्य मन्त्रालय हाजिर गर्न जान नछोड्ने बताइन्। भनिन्, 'मलाई सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको छ। म भोलीपनि स्वास्थ्य मन्त्रालयमै…

    विस्तृतमा पढ्नुस्

  • ह्वाट नेक्स्ट भन्ने प्रश्नले उब्जाएको डाक्टर रमेश सिंह भण्डारीको महत्वकांक्षा

    ह्वाट नेक्स्ट भन्ने प्रश्नले उब्जाएको डाक्टर रमेश सिंह भण्डारीको महत्वकांक्षा

    काठमाडौं लगन टोलका हीराबहादुर महर्जनको कलेजोमा समस्या देखियो। त्रिवि शिक्षण अस्पताल पुगेर उपचारको प्रक्रिया अघि बढ्यो। त्यही बेला भनियो, 'उपचार गरेर हुन्न। अब कलेजो प्रत्यारोपण गर्नुपर्छ।' त्यतिबेला नेपालमा कलेजो प्रत्यारोपण सुरु भइसकेको थिएन। भारत जाँदा डेढ करोड भन्दा बढी खर्च लाग्ने। त्यसको जोहो गर्ने सम्भावना न्युन। 'काल पर्खेर बस्नु'को विकल्प उनले केही देखेनन्। त्यो बेला ठाने - 'अब बाँच्दिनँ।'  …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली पुगे अस्पताल, कस्तो छ स्वास्थ्य अवस्था?

    प्रधानमन्त्री ओली पुगे अस्पताल, कस्तो छ स्वास्थ्य अवस्था?

    काठमाडौं: नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली महाराजञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलत एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा पुगेका छन्। नियमित फलोअप र इसिजी चेक गर्न बालुवाटारमा सम्भव नभएपछि अस्पताल लगिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिव्या सिंहले बताइन्।  भनिन्, 'साढे तीन बजे अस्पताल पुगेर इसिजी चेक गरेर उहाँ फर्किसक्नु भएको छ। स्वास्थ्यमा समस्या आएर अस्पताल लगिएको हैन।' यसअघि पनि प्रधानमन्त्री ओली छातीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell