PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

फोटोमा हेर्नुस् बागमतीमा र्‌‍याफ्टिङ

फोटोमा हेर्नुस् बागमतीमा र्‌‍याफ्टिङ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः बाग्मती सफाई महाअभियानको २ सय २३ औं हप्ता पुगेको छ। त्यसै अवसरमा शनिवार थापालथीदेखि सुन्दरीघाटसम्म बागमती  सफाई तथा  र्‌‍याफ्टिङ गरिएको छ।

सफाइ कार्यक्रममा पूर्वमुख्यसचिव लिलामणी पौडेल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न संघसस्थामा आवद्ध व्यक्ति तथा सर्वसारधरणको उपस्थिति थियो। सफाइ अभियानमा सहभागीहरुले सवै मिले मात्र बागमती सफा हुने बताए।

 


ट्रेन्डिङ पोस्ट

Ncell