PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

बाढीपीडितका लागि राष्ट्रपतिले दिइन् एक महिनाको तलब



पहिलोपोस्ट

बाढीपीडितका लागि राष्ट्रपतिले दिइन् एक महिनाको तलब

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब बाढी पहिरो पीडितलाई दिएकी छन्।

राष्ट्रपति भण्डारीले बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनाका लागि एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

त्यसैगरी, कोषमा राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, राष्ट्रपति कार्यालयका सचिवहरु (स्वकीय सचिव समेत) बाट पाँच दिनको, सहसचिवहरु (स्वकीय समेत) बाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु (स्वकीय समेत)बाट दुई दिनको तथा  सहायकस्तरका सबै कर्मचारीहरु(स्वकीय समेत)बाट एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell