PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

नेपाल प्रहरी अस्पतालको पोष्ट अपरेटिभ वार्ड संचालनमा 



पहिलोपोस्ट

नेपाल प्रहरी अस्पतालको पोष्ट अपरेटिभ वार्ड संचालनमा 

काठमाडौः काठमाडौंको महाराजगञ्जस्थित प्रहरी अस्पतालको आधुनिक पोष्ट अपरेटिभ वार्ड आजदेखि संचालनमा आएको छ। 

सोमवार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले वार्डको उद्घाटन गरेका हुन्। १४ शैयाको अस्पतालको उक्त वार्ड १ करोड ३८ लाख रुपैयाँको लागतमा निर्माण भएको हो।

कार्यक्रममा महानिरीक्षक अर्यालले प्रहरीका अन्य अस्पताललाईसमेत  सुविधा सम्पन्न बनाउँदै लैजानुपर्ने बताएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell