PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

माधव नेपालले भने–राहत वितरण राम्रो नहुनुको जिम्मेवारी ठूला दलले लिनुपर्छ



पहिलोपोस्ट

माधव नेपालले भने–राहत वितरण राम्रो नहुनुको जिम्मेवारी ठूला दलले लिनुपर्छ

काठमाडौंः  नेकपा एमालेका नेता माधवकुमार नेपालले बाढीपहिरो पीडितलार्इ राहत वितरण राम्रो नहुनुको जिम्मेवारी ठूला दलले लिनुपर्ने बताएका छन्।

 व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेता नोपलले दुर्इ नम्वर प्रदेशमा निर्वाचन ढिला भएकै कारण राहत वितरण प्रभावकारी नभएको र यसको जिम्मेवारी ठूला दलले लिनुपर्ने बताए।

स्थानीय तहको निर्वाचन समयमै भएको भए अहिले बाढीपीडितलार्इ राहत वितरणको काम सहज हुने उनको भनाइ थियो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell