PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

तान्जेनियामा गैरसरकारी संस्था दर्ता गर्न निषेध



पहिलोपोस्ट

तान्जेनियामा गैरसरकारी संस्था दर्ता गर्न निषेध

अरुशा: तान्जेनिया सरकारले नयाँ गैरसरकारी संस्था (गैसस) दर्ता गर्न निषेध गरेको छ।

गैरसरकारी संस्थाहरुले तोकिएको नियम पालना नगरेको आधिकारिक निकायहरुसँग पर्याप्त समन्वय र सहकार्य नगरेको तान्जेनियाका सरकारी अधिकारीहरुले बताएका छन्।

सरकारले अहिले जथाभावी संस्था दर्ता नगर्न निर्देशन दिएपछि कतिपय कामहरु राम्रो र व्यवस्थित हुने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell