PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

दक्षिण कोरियाले बाढीपीडितका लागि २ करोड ४० लाख रूपैयाँ सहयोग गर्ने



रासस

दक्षिण कोरियाले बाढीपीडितका लागि २ करोड ४० लाख रूपैयाँ सहयोग गर्ने

काठमाडौँ :  दक्षिण कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप दुई करोड ४० रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ। 

नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको दक्षिण कोरियाली राजदूतावासले जनाएको छ। 

उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प्रयासमा योगदान गर्न केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell