PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राष्ट्रपति–प्रधानमन्त्री भेटः प्रधानमन्त्रीको भारत भ्रमणबारे कुराकानी



रासस

राष्ट्रपति–प्रधानमन्त्री भेटः प्रधानमन्त्रीको भारत भ्रमणबारे कुराकानी

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन्। 

भेटमा उनीहरुबीच प्रधानमन्त्रीले बुधबारदेखि गर्नुहुने भारतको राजकीय भ्रमण तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell