PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु



पहिलोपोस्ट

अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौंः  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। 
सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्।सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो संगठन एक शैक्षिक परिवर्तनकारी संगठन भएको दावी गर्दै आफूहरुले सामाजवादी शिक्षाको परिकल्पना गरेको बताए। 

सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्ष पदका लागि रञ्जित तामाङ, अनिल शर्मा, वीरेन्द्र बस्नेत, सुरेन्द्र बस्नेत र पञ्चा सिंहलगायत आकांक्षी देखिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell