PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

कमललाई एसियाली शारीरिक सुगठनमा कांस्य



पहिलोपोस्ट

कमललाई एसियाली शारीरिक सुगठनमा कांस्य

काठमाडौं : नेपाली खेलाडी कमल भण्डारीले दक्षिण कोरियामा भइरहेको ५१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा बुधबार कास्य जितेका छन्।

दक्षिण कोरियाको सिओलमा जारी प्रतियोगितामा कमलले पुरुष ५५ केजी तौलसमूहमा कास्य जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले जनाएका छन्।

कमल सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए। जसमा माल्दिभ्सका खेलाडी पहिलो र मंगोलियाका खेलाडी दोश्रो भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell