PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

गृह मन्त्रालयले फेर्‍यो २२ सिडियो, को कहाँ पुगे हेर्नुस्



पहिलोपोस्ट

गृह मन्त्रालयले फेर्‍यो २२ सिडियो, को कहाँ पुगे हेर्नुस्

काठमाडौं : गृह मन्त्रालयले २२ प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३१ जनालाई काजमा पठाएको छ। काजमा पठाइएकामा १० सहसचिव र १२ उपसचिव छन्। 

गृहका सहसचिव सीताराम कार्कीलाई सुर्खेत, गृहकै चन्द्रमान श्रेष्ठलाई उदयपुर, विष्णु पोखरेललाई इलाम पठाएको छ।
हेर्नुस् को को कहाँ पुगे







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell