PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

प्रदेश नम्बर २ मा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति



पहिलोपोस्ट

प्रदेश नम्बर २ मा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी असोज दुई गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।

मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णय बमोजिम प्रधानमन्त्रीको सिफारिसमा निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell