
बुटवल : रुपन्देहीको देवदह नगरपालिकाको भलुहिमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार लु ३३ प ७०८३ र लु२३प १०२८ नम्बरका मोटरसाइकल ठक्कर खाँदा रामग्राम नगरपालिकाका सुरज चौधरी र सैनामैना नगरपालिका पर्राेहाका खेमराज थापाको मृत्यु भएको हो।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।