PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

भक्तपुरमा सडक भासिएपछि सवारी आगमन प्रभावित



पहिलोपोस्ट

भक्तपुरमा सडक भासिएपछि सवारी आगमन प्रभावित

भक्तपुर : भक्तपुरको पलाँसे सडकखण्डमा सडक भासिएकाले सवारी आगमन प्रभावित बनेको छ।

बिहिवार राति सडकको १ लेन भासिएकाले अर्को लेनबाट मात्र आवज जावत हुदै आएको महानगरीय ट्राफीक प्रहरी महाशाखाले जनाएको छ।

यसबाहेक उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell