PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

पपुवा न्यु गिनीमा ८३९ बोलिचालिका भाषा!

पपुवा न्यु गिनीमा ८३९ बोलिचालिका भाषा!

पहिलोपोस्ट /पहिलोपोस्ट


भाषाको विषय संस्कृतिसँग जोडिएको हुन्छ। त्यसैले भाषाको जगेर्नाका मुद्दा विश्वका जुनसुकै मुलुकमा पनि उठ्ने गर्छ। संस्कृतिसँगै जोडिएका कारण सानो देशमा पनि धेरै भाषा र ठूलो देशमा थोरै भाषा हुनसक्छ।

भाषा सिक्न चाहनेलाई एउटा विदेशी भाषा अतिरिक्त जान्नुपर्छ भनिन्छ। तर कतिपय देश यस्ता छन् जहाँ एउटा अतिरिक्त भाषा जान्दैमा पुग्दैन। यस्तै मुलुक हो पपुवा न्यु गिनी।

पपुवा न्य गिनीमा ८ सय ३९ बोलिचालिका भाषा छ। यो संख्या पूरै युरोपेली मुलुकमा बोलिने भाषाको तिनगुना बढी हो। 
इथनोलोजी नामको एउटा अनुसन्धान गर्ने संस्थाले सार्वजनिक गरेको रिपोर्टले यस्तो तथ्य बाहिर ल्याएको हो। रोचक त के छ भने पपुवा न्यु गिनीमा सबैभन्दा धेरैले बोल्ने भाषा भने अंग्रेजी फेला पर्यो ।

जिवित भाषा र मातृ भाषालाई बटुल्दा धेरै भाषा बोलिने देशहरु यी हुन्: 
 


ट्रेन्डिङ पोस्ट

Ncell