PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्ने नुवाकोटका दीपक पण्डित पक्राउ 



पहिलोपोस्ट

बसपार्क क्षेत्रमा गुन्डागर्दी गर्ने नुवाकोटका दीपक पण्डित पक्राउ 

काठमाडौः काठमाडौँको नयाँ बसपार्क तथा आसपासका क्षेत्रमा जवरजस्ती हप्ता असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ४१ वर्षीय दीपक पण्डितलाई प्रहरीले पक्राउ गरेको हो। 

होटल व्यवसायीबाट हप्ता असुली गर्दै आएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell