PahiloPost

Jun 24, 2026 | १० असार २०८३

करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु



रासस

करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु

लहान : करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका– १२ विष्णुपुरमा आज एक युवकको मृत्यु भएको छ। 

आफ्नै घरमा वाइरिंङ गर्ने क्रममा करेन्ट लागेर १८ वर्षीय अमर यादवको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका अमरलाई उपचारका लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell