PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

बम आक्रमणमा  परी अफगानिस्तानकाे हेलमाण्ड प्रान्तमा १२ जनाको मृत्यु



रासस

 बम आक्रमणमा  परी अफगानिस्तानकाे हेलमाण्ड प्रान्तमा १२ जनाको मृत्यु

अफगानिस्तान :  अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्ड प्रान्तमा  अफगान सुरक्षा बल लक्षित एक आक्रमणमा १२ जनाको मृत्यु भएको छ। 

नावा जिल्लाको एक सडकमा सैनिकको एक जत्थालाई लक्षित गरी रातिको समयमा विष्फोटक पदार्थले भरिएको एक कार विष्फोट गराउँदा १२ जनाको मृत्यु भएको हो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell