PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौंः कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

२०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा काभ्रेका २२ वर्षीय श्याम खड्काको हत्यामा संलग्न भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का ३८ वर्षीय कुमार लामालाई प्रहरीले पक्राउ गरेको हो।

लामालाई महानगरीय प्रहरी बृत्त गौशालाको टोलीले पक्राउ गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell