PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन



पहिलोपोस्ट

अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए। क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए।

नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन्। तेत्तीस पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ। निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन्। यही भदौ ७ गतेदेखि भएको २१औँ सम्मेलनअन्तर्गत निर्वाचन कीर्तिपुरस्थित त्रिवि सभाहलमा हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell