PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

पर्सामा भरुवा बन्दुकसहित दुई जना पक्राउ



पहिलोपोस्ट

पर्सामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

वीरगञ्जः पर्सा प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले भरुवा बन्दुकसहित पटेर्वा सुगौली गाउँपालिका–२ गादीका सुरेन्द्र माझी र विक्रम चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुकाबारेमा थप अनुसन्धान सुरु गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell