PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ



रासस

चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

मेलम्ची :  कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई इलाका प्रहरी कार्यालय, मेलम्चीको टोलीले पक्राउ गरेको हो। 

लामालाई जिल्ला अदालतले  २०७० मंसिर ११ गतेको दुई वर्ष ११ महिना आठ दिन कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell