PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

केही दिनका लागि द कपिल शर्मा सो बन्द हुने



पहिलोपोस्ट

केही दिनका लागि द कपिल शर्मा सो बन्द हुने

भारतीय टिभी स्टार कपिल शर्माको सो बन्द हुने भएको छ। टेलिभिजन प्रवक्ताको जानकारी अनुसार अब केही दिनका लागि द कपिल शर्मा सो बन्द हुने भएको हो।

कपिल शर्माले आफू अस्वस्थ भएको र कार्यक्रममा उपस्‍थित हुन नसक्ने जानकारी दिएका छन्। आफूले अभिनय गरेको फिल्म प्रर्दशन हुने मिति पनि नजिक आएकाले आफू व्यस्त भएको शर्माले बताएका छन्।

अब आगामी दिनमा पूर्ण रुपमा आउने भन्दै, टेलिभिजनलार्इ कपिलले धन्यवाद दिएका छन्।

कपिल आजभोलि मौसमका कारण अस्वस्थ भएकोले पनि केही दिनका लागि बिदामा बसेका हुन्। द कपिल शर्मा सो मा फर्केपछि ती सबै कामलार्इ समेट्ने बताएका छन्। उता टेलिभिजन प्रवक्ताले कपिललार्इ सम्झने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell