PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सुरक्षा कारबाहीमा पाकिस्तानको बलुचिस्तानमा १० आतङ्ककारीको मृत्यु



रासस

सुरक्षा कारबाहीमा पाकिस्तानको बलुचिस्तानमा १० आतङ्ककारीको मृत्यु

इस्लामाबाद :  पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १० आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। 

बलुचिस्तान प्रान्तको हारनै क्षेत्रमा भएको कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका जनाइएको छ। 

कारबाहीका क्रममा आतङ्काकारी र सुरक्षाबलबीच दोहोरो गोली हानाहान भएको थियो। सो क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरु लक्षित कारबाही भएको थियो। रासस/सिन्हवा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell