PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सोलुखुम्बुको दूधकोशीमा जिप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते



रासस

सोलुखुम्बुको दूधकोशीमा जिप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

सोलुखुम्बु :  सोलुखुम्बुको दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

ना १ ज ५६७८ नम्बरको जिपमा दुर्घटना हुँदा देण्डी शेर्पाको मृत्यु भएको हो।

विवाहका लागि केटी हेर्न गइरहेका शेर्पा केटीको घर नपुग्दै दुर्घटनामा परेका आफन्तले बताएका छन्।

चारजना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell