PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

राष्ट्रिय फुटसल लिग : स्वयम्भूको जित



पहिलोपोस्ट

राष्ट्रिय फुटसल लिग : स्वयम्भूको जित

काठमाडौं : राजधानीमा भइरहेको फुटसल लिग अन्तर्गत शनिबार भएको खेलमा स्वयम्भू रिक्रिएसन सेन्टरले बिजी ब्रदर्सलाई ७-५ ले पराजित गरेको छ।

स्तुपा फुटसल एरेनामै भएको अन्य खेलमा बिजी फुटसलले धनवन्तरी फुटसललाई ५-३, हरिसिद्धि फुटसलले खुमलटार युवा क्लबलाई ४-२ तथा किक अप फुटसलले खालीबारीलाई ६-४ ले पारजित गरेको छ।

चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा रेभ फुटसल र सामाखुशी फुटसले २-२ तथा ढुकु फुटसल हब र चउर रिक्रिएसनले १-१ को बराबरी खेलका छन्। रजिनी पुटसलले फुटसल भलेजलाई ६-१ तथा शैखमुलले स्तुपा फुटसललाई ४-२ ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell