A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a6af6514aee35.62322997): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a6af6514aee35.62322997,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रातु नदीको पुल पाँच दिनका लागि बन्द
PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

रातु नदीको पुल पाँच दिनका लागि बन्द



रासस

महोत्तरी : पूर्व पश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ। 

गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएकाले पुलबाट आवातजावत गर्न रोक लगाइएको हो। 

बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ। 

त्यस्तै, वर्षामा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell