PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ब्रिक्स डिक्लेरेसनले भारत दङ्ग



पहिलोपोस्ट

ब्रिक्स डिक्लेरेसनले भारत दङ्ग
फोटो : एपी

पाकिस्तानलाई आधार देश बनाउँदै आतंकवादी गतिविधिमा सक्रिय रहँदै आएको लस्कर ए तोइवा र जैस ए मोहम्मदलाई इस्लामिक स्ट्टेटजस्तै संगठन भएको पहिचान ब्रिक्स सदस्य मुलुकहरुले गरेपछि भारतरले लगाउँदै आएको आक्षेपलाई बल मिलेको छ। 

 भारतले सधैं उठाउँदै आएको अन्तर सीमा अपराधको विषयलाई ब्रिक्स वक्तव्यले साथ दिएको छ। पाँच देशले जारी गरेको संयुक्त वक्तव्यमा भारतविरुद्ध सक्रिय रहँदै आएको लस्कर र जैस जस्ता समूहलाई इस्लामिक स्टेट (आइएस)सँग तुलना गरिएको छ।
ब्रिक्स डिक्लेरेसनमा कुनैं पनि स्वरुपका आतंकवादी गतिविधि नस्वीकार्ने उल्लेख छ। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell