PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

राष्ट्रिय फुटसल लिग : सामाखुशी शीर्ष स्थानमा



पहिलोपोस्ट

राष्ट्रिय फुटसल लिग : सामाखुशी शीर्ष स्थानमा

काठमाडौं : सामाखुशी फुटसल राष्ट्रिय फुटसल लगमा समूह बी को शीर्ष स्थानमा उक्लेको छ। सोमबार भएको खेलमा रजिनि फुटसललाई ८-७ ले हराउदै सामाखुशीले ४ खेलबाट १० अंक झोडेको हो।

यस्तै समूह बी को अन्य खेलमा शंखमुलले फुटसल भिलेजलाई ७-० ले हरायो भने स्तुपाले चउर रिक्रिएसनललाई ९-३ ले पराजित गर्‍यो।

यस्तै समूह ए को खेलमा किप अफले खुमलटारलाई १०-०, हरिसिद्धिले बिजी ब्रदर्सलाई ७-६, धनवन्तरीले खालीबारलाई ७-३ ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell