PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

पर्सामा २१ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

पर्सामा २१ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

वीरगञ्जः प्रहरीले पर्साको बोकहवाबाट २१ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारका साहेब गिरी छन्। देउरियाबाट गाँजा खरिद गरी भारत लैजाँदै गरेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell