म्यानमारमा बुद्धिस्ट र मुस्लिम समुदायबीच हिंसा भड्किएको पनि लामो समय भइसकेको छ। मुस्लिमको रोहिंगा समुदायका मानिसहरु हिंसाकै कारण मुलुकबाटै विस्थापित भइसकेका छन्। बंगलादेश, थाइल्याण्ड, साउदी अरेविया, पाकिस्थान र मलेसियाजस्ता देशहरुमा उनीहरु शरणार्थीका रुपमा पुगेका छन्। उनीहरु नेपालसम्म आइसकेका छन् शरण लिन।
यो पनि पढ्नुस : म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन
वंगलादेशमा सबैभन्दा धेरै शरण लिन पुग्नेहरु छन्। तिनीहरुको अवस्था नाजुक छ। हेर्नुस् फोटो
यो पनि पढ्नुस : म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन
वंगलादेशमा सबैभन्दा धेरै शरण लिन पुग्नेहरु छन्। तिनीहरुको अवस्था नाजुक छ। हेर्नुस् फोटो