PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन्।

व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell