PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

उत्तर कोरियाको आणविक परीक्षणको विरोधमा शान्ति समाजद्वारा प्रदर्शन



पहिलोपोस्ट

उत्तर कोरियाको आणविक परीक्षणको विरोधमा शान्ति समाजद्वारा प्रदर्शन

काठमाडौंः मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित उत्तर कोरियाली दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ।

उत्तर कोरियाले पुनः गरेको आणविक परीक्षणको निन्दा गर्दै समाजले दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो। समाजले दूतावास अगाडि एक घण्टा विरोध प्रदर्शन गरेको थियो।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले उत्तर कोरियाली शासक किम जोङ ऊनको सनक र स्वतन्त्रता विरोधी आचरणका कारण स्वयं उत्तर कोरिया विश्व समुदायबाट एक्लिन थालेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell