PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

धनुषाधाम नगरपालिका मेयरका उम्मेदवारको घरमा बम विष्फोट



रासस

धनुषाधाम नगरपालिका मेयरका उम्मेदवारको घरमा बम विष्फोट

धनुषा :  धनुषाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ। 

बिहीबार राति अज्ञात समूहले धनुषाधाम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा बम विष्फोट गराएको हो। 

विष्फोट घरको कम्पाउण्डमा भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि धनुषाधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell