PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

 बलात्कारको आरोपमा जुम्लामा एक जना पक्राउ



रासस

 बलात्कारको आरोपमा जुम्लामा एक जना पक्राउ

जुम्ला :  बलात्कार गरेको आरोपमा जुम्लाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

पीडित महिलाको उजुरीका आधारमा गुठीचौर गाउँपालिका–३ जुम्लाका ३५ वर्षीय पारस बुढालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए। 

प्रहरीका अनुसार बुढाले भदौ १९ गते बेलुका घर पुर्याउने क्रममा उनलाई करणी गरेको उजुरीमा उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell